इलामका लक्ष्मण खडका उपचार अभावमा थलिँदा सहयोगी हातहरू अघि सरे

ईलाम/ ईलामको चुलाचुली गाउँपालिका वडा नम्बर १ निवासी ६७ वर्षीय लक्ष्मण खडका ढाडको मेरुदण्डसम्बन्धी समस्याका कारण महिनौँदेखि ओछ्यानमै थलिएर असह्य पीडा सहन बाध्य थिए। उचित उपचारका लागि आर्थिक अभाव भएपछि उनी उठबस र हिँडडुल गर्नसमेत असमर्थ बनेका थिए। पीडादायी अवस्थामै रहेका खडका पछिल्लो समय ढाडमा गहिरो घाउ भएर थप कष्टकर अवस्थामा पुगेपछि चुलाचुली-१ का वडाध्यक्ष […]

Continue Reading

दमक क्याम्पसमा पाठेघर क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम तथा सेनेटरी प्याड वितरण

दमक, । अनेरास्ववियु दमक क्याम्पस कमिटी महिला विभागको आयोजनामा पाठेघरको क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। आज दमक क्याम्पसमा सम्पन्न उक्त कार्यक्रममा एसियाकै उत्कृष्ट स्त्रीरोग विशेषज्ञ डा. अन्जु मण्डलले क्यान्सरसम्बन्धी जानकारी दिएकी थिइन्। कार्यक्रममा विशेषगरी पाठेघरको क्यान्सरको कारण, लक्षण, रोकथाम र उपचारका उपायबारे चर्चा गरिएको थियो। सचेतना कार्यक्रमसँगै छात्राहरूलाई सेनेटरी प्याड वितरण गरिएको महिला विभागकी […]

Continue Reading

प्रेस चौतारीको १०औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

झापा /प्रेस चौतारी नेपालले १०औँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमले सो लोगो बिहीबार संगठनको केन्द्रीय कार्यालयमा सार्वजनिक गर्नुभएको हो। प्रेस चौतारी नेपालको १०औँ राष्ट्रिय महाधिवेशन कोशी प्रदेशको राजधानी विराटनगरमा हुँदैछ। २०८१ चैत १० देखि १२ गतेसम्म कोशी […]

Continue Reading

यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी, प्रश्नपत्र जिल्ला-जिल्लामा पठाइँदै

झापा /आगामी ७ चैतदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)मा ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार २०८१ को एसईईका लागि नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजार (२०८०) र पुराना ग्रेड वृद्धिकै लागि ४ हजार (२०७८–०७९) ले फारम भरेका […]

Continue Reading

स्ववियु चुनाव : त्रिदेव क्याम्पसमा अनेरास्ववियु पक्षमा उत्साहपूर्ण माहोल

झापा /त्रिदेव बहुमुखी क्याम्पसमा चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियु पक्षमा उत्साहपूर्ण माहोल देखिएको छ । विद्यार्थीहरूका बीचमा अनेरास्ववियुको प्रभाव बढ्दै गइरहेको विद्यार्थी नेताहरुले प्रतिक्रिया दिएका छन् । संगठनका उम्मेदवारहरूलाई व्यापक समर्थन मिलिरहेको दावी गरिएको छ ।अनेरास्ववियुका केन्द्रीय सदस्य रोशन लामाले विशेष सभाको आयोजना गर्दै अध्यक्ष पदका लागि ईश्वर रिजालको उम्मेदवारी […]

Continue Reading

दमकमा युवा लक्षित बारिस्ता तालिम सम्पन्न

दमक नगरपालिकामा युवा लक्षित कार्यक्रम अन्तर्गत सञ्चालन भएको बारिस्ता तालिम बुधबार सफलतापूर्वक सम्पन्न भएको छ। आर्थिक वर्ष २०८१/८२ काे लक्षित कार्यक्रम अन्तर्गत आयोजित उक्त तालिममा ३१ जना सहभागी भएका थिए। तालिम दमक नगरपालिका वडा नं. ५ को आयोजना तथा चन्द्र सूर्य सीप विकास संस्था को सहकार्यमा सञ्चालन गरिएको थियो। तालिमको प्रशिक्षण आकाश खड्काले प्रदान गरेका […]

Continue Reading

दमकमा सेतुमारी कृषि सहकारी संस्थाको वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न 

झापाको दमकमा सेतुमारी कृषि सहकारी संस्थाको वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। बुधबार दमक-९ स्थित सेतुमारी कृषि फर्मको तालिम हलमा एक विशेष कार्यक्रमको आयोजना गर्दै उक्त कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने उप-प्रमुख रेगिना भट्टराई प्रसाई विशिष्ट अतिथिका रूपमा […]

Continue Reading

हात्ती आक्रमणबाट क्षति पुगेको (DPL) लाई दमक नगरपालिकाको आर्थिक सहयोग

सुजन गाैतम – झापाको दमकमा केही दिनअघि हात्ती आक्रमणबाट क्षति पुगेको डायनामिक पब्लिक लाइब्रेरी (DPL) को भवन व्यवस्थापनका लागि दमक नगरपालिकाले आर्थिक सहयोग गरेको छ। दमक नगरपालिकाका नगर प्रमुख राम थापा ज्यूले आज नगरपालिका कार्यालयमा (DPL) का संस्थापक अध्यक्ष भेषराज न्यौपानेलाई रु ५०,०००/- (पचास हजार) हस्तान्तरण गर्नुभयो। हात्तीको आक्रमणले पुस्तकालय भवनमा क्षति पुगेपछि नगरपालिकाले तत्काल […]

Continue Reading

सुखानी पुगेका नेताले भने – एमाले बाहेक कसैले सहिदको सपना पुरा गर्न सक्दैन

झापा । नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष गुरु बरालले सुखानी सदाहतस्थलमा उभिएर एमाले बाहेक कसैले सदिहको सपना पुरा गर्न नसक्ने बताउनु भएको छ ।नेकपा (एमाले) झापा र इलामको आयोजनामा आज सुखानी सदाहत स्थलमा आयोजित स्मृति दिवसमा उहाँले सहिदको सपना गर्न नेकपा एमाले प्रतिवद्ध रहेको बताउनुभयो । सुशासन, विकास र समृद्धि हासिल गरेपछि मात्रै सुखानीका सहिदहरुको […]

Continue Reading

झापा विद्रोहका ५० वर्षः देश र जनताले के पाए ?

गोपाल झापाली नेपालमा संगठित तथा संस्थागत कम्युनिष्ट आन्दोलनले ७ दशक नाघेको छ। पुष्पलालको नेतृत्वमा भारतको कलकत्तामा २००६ सालमा स्थापना भएको इतिहासदेखि हालसम्मको अवधि साढे ७ दशकको भएको छ। यस अवधिमा नेपालको कम्युनिष्ट आन्दोलनले के पायो र जनताले के पाए त ? यो बारम्बार उठि रहने प्रश्न हो। कम्युनिष्टहरु निरङ्कुश र तानाशाही हुन्छन् भन्ने भ्रमको पर्दा […]

Continue Reading