झापामा सुपारी प्रशोधनका लागि ४० लाख अनुदान,लाभग्राहीबाट २५ प्रतिशत उठाईने

झापा ।झापामा सुपारी प्रशोधनका लागि ४० लाख अनुदान दिइएको छ । कृषि ज्ञान केन्द्रले जिल्लाका सात वटा सुपारी उद्योगलाई सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि ४० लाख अनुदान उपलब्ध गराएको हो । केन्द्रका निमित्त प्रमुख सागर विष्टले कोसी प्रदेश सरकारले ‘सुपारी प्रशोधन उद्योग पूर्वाधार तथा यन्त्र उपकरण सहयोग’ कार्यक्रमअन्तर्गत किसानलाई पाँच लाखदेखि सात लाख […]

Continue Reading

भन्सार दर बढ्दा सुनको मूल्यमा नयाँ रेकर्ड,प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयामा कारोबार

झापा । सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो मूल्य १ हजार ७ सय रुपैयाँ बढी हो । बजेटमार्फत सरकारले सुनमा लाग्ने भन्सार दर बढाएपछि नेपाली बजारमा मूल्यले नयाँ रेकर्ड […]

Continue Reading

प्राधिकरणको लापरबाहीले दमकमा करेन्ट लागेर एकजनाको मृत्यु,परिवारद्धारा क्षतिपुर्तिको माग

दमक ।झापाको दमकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान अन्दाजी ९स्१५ बजेको दमक नगरपालिका २ का ६२ वर्षीय खगेन्द्र राईलाई आफ्नै दुई तले घरको माथिल्लो तलामा टिनको ट्रस्ट लगाउने क्रममा बिजुलीको पोलको तारमा टिन छुन गई करेन्ट लागेको थियो । घाइतेको आम्दा अस्पताल खरखरे दमकमा ल्याई उपचार भइरहेको बिहान १०स्१४ बजे […]

Continue Reading

एमाले कनकाईको अध्यक्षमा ओझा निर्वाचित

झापा । नेकपा एमाले कनकाई नगर कमिटीको अध्यक्षमा गोकर्ण ओझा निर्वाचित भएका छन् । दोस्रो नगर अधिवेशनमा भएको निर्वाचनबाट ३०२ मत प्राप्त गर्दै ओझा अध्यक्षमा निर्वाचित भएका हुन् । ओझाका प्रतिस्पर्धी छविलाल थपलियाले २०४ मत प्राप्त गरेका छन् भने अर्का प्रतिस्पर्धी तुलाराम बस्नेतले १४८ मत पाएको निर्वाचन समितिले जनाएको छ ।त्यस्तै उपाध्यक्षमा १८१ मत प्राप्त […]

Continue Reading

श्रमाधान रोजगार मेला आजदेखी,प्रधानमन्त्री प्रचण्डले उदघाटन गर्ने

झापा ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा देशभर सुरु हुने ‘श्रमाधान रोजगार मेला आजदेखी शुरु हुदैछ ।आज मोरङको बिराटनगरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्यघाटन गरेर यसको शुरुवात गर्दै हुनुहुन्छ ।मन्त्रालयका अनुसार मेला प्रत्येक प्रदेशमा दुईदुई दिनसम्म चल्ने छन् । मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने ध्येयका साथ गरिएको मेलाको […]

Continue Reading

कोशी प्रदेश प्रमुख खापुङसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेश

झापा । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आज महालेखा परीक्षकको आर्थिक वर्ष २०७९÷८० को छैटौँ वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रदेश प्रमुख खापुङलाई नेपालको संविधाको धारा २९४ को उपधारा ९३० बमोजिम परीक्षक कार्यालयका नायब महालेखापरीक्षक श्रीप्रसाद राईले छैटौँ वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै आगामी दिनमा प्रदेश सभाले […]

Continue Reading

एमाले बिर्तामोडको अध्यक्षमा सुवास भट्टराई निर्वाचित

झापा ।नेकपा एमाले बिर्तामोडको अध्यक्षमा सुवास भट्टराई निर्वाचित भएका छन् ।उनले अध्यक्षका अर्का उम्मेदवार शेखर कडेललाई ६९ मतान्तरले जितेका छन् । भट्टराईले २६८ र कडेलले १९९ मत प्राप्त गरेका छन् ।उस्तै, उपाध्यक्षमा मदन बुढाथोकी ३२३ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उपाध्यक्षका अर्का उम्मेदवार राहुल शर्माले १३४ मत प्राप्त गरे । सचिवमा अम्बिका लिङदेन […]

Continue Reading

सहकारी ठगी प्रकरणमा छानबिन गर्न सात सदस्यीय संसदीय समिति गठन

झापा ।सरकारले सहकारी ठगी प्रकरणमा छानबिन गर्न सात सदस्यीय ुसहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति गठन गरेको छ । समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुईरदुई जना तथा नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एकरएक जना सांसद रहेका छन् । कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे हुनुहुन्छ । एमालेबाट […]

Continue Reading

सरकारद्धारा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्बजनिक, ६ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण

झापा ।सरकारले आउँदो आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।अर्थमन्त्री वर्षमान पुनले आज संयुक्त सदनको बैठकमा आउँदो वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेश गर्नुभएको हो । चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ अर्थात् ६१ दशमलव ३१ प्रतिशत बजेट विनियोजन भएको […]

Continue Reading

कोशी एमाले संसदीय दलका उपनेतामा तिलकुमार मेन्याङ्बो चयन

झापा ।नेकपा एमाले कोशी प्रदेश संसदीय दलका उपनेतामा तिलकुमार मेन्याङबो चयन भएका छन् ।मंगलबार बसेको प्रदेश एमाले संसदीय दलको बैठकले मेन्याङ्बोलाई दलको उपनेता चयन गरेको हो । यसअघि एमाले संसदीय दलको उपनेता राम राना थिए ।उनी आर्थिक मामिला तथा योजना मन्त्री बनेपछि उपनेता परिवर्तन भएको एमाले सचेतक कमला दर्नालले जानकारी दिइन् ।मंगलबारकै बैठकले सरकारको नीति […]

Continue Reading