दमकमा भएको हत्याका अभियुक्त १४ वर्षपछि पक्राउ

दमक झापाको दमकमा भएको १४ वर्षअघिको हत्यामा संलग्न सुजन बेघालाई प्रहरीले पक्राउ गरेको छ । दमक– १० (साविक) का खगेन्द्र राईको हत्यामा संलग्न पाँचथर च्याङ्थापु घर भई दमकमा बस्दै आएका बेघालाई हत्या भएको १४ वर्षपछि प्रहरीले पक्राउ गरेको हो । सुजनलगायतको समूहले २०६७ जेठ २९ गते कुटपिट गर्दा राईको मृत्यु भएको थियो । बेघाको समूहले […]

Continue Reading

माओवादीले फिर्ता लियो कोशी सरकारलाई दिएको समर्थन

झापा । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार माओवादी संसदीय दल कोशी प्रदेशका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिइएको जानकारी दिएका हुन् । नेता आङ्बोले शुक्रबार बसेको दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका छन् । माओवादी केन्द्र गत साउन ११ गते सरकारबाट बाहिरिएको […]

Continue Reading

पाँचथरमा बिस्फोटक पर्दाथ पड्किदा दुई बालबालिकाको मृत्यु,दुई घाईते

१४ भदौ,पाँचथर ।पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाँडागाउँ टोलमा हिजो भएको विस्फोटमा परी दुई दाजुबहिनीको मृत्यु भएको छ ।उपचारका लागि झापातर्फ ल्याउने क्रममा स्थानीय दिलिप साँवाका अढाई वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो । प्रिन्साको राति १० बजे इलाम पुर्याउँदा बाटोमै र दिप्सनको राति १ वजे बीएन्डसी अस्पताल बिर्तामोड ल्याइपु¥याउँदा मृत्यु […]

Continue Reading

गौरादह नगर अस्पतालमा भिडियो एक्सरे सेवा शुरु

गौरादहझापाको गौरादह नगर अस्पतालमा भिडियो एक्सरे सेवा शुरु भएको छ । नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले सेवाको सुभारम्भ गरेका थिए । बढ्दो बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालमा भिडियो एक्सरे र इन्डाेर सेवा शुरु गरिएको हो ।सेवा सुभारम्भ कार्यक्रममा सुवेदीले गौरादहमा सुविधासम्पन्न अस्पताल निर्माणका लागि यसै वर्षदेखि काम अघि बढेको बताएका थिए । उनले अब अस्पतालका लागि […]

Continue Reading

गौरादह नगर अस्पतालमा भिडियो एक्सरे सेवा शुरु

गौरादह /झापाको गौरादह नगर अस्पतालमा भिडियो एक्सरे सेवा शुरु भएको छ । नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले सेवाको सुभारम्भ गरेका थिए । बढ्दो बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालमा भिडियो एक्सरे र इन्डाेर सेवा शुरु गरिएको हो ।सेवा सुभारम्भ कार्यक्रममा सुवेदीले गौरादहमा सुविधासम्पन्न अस्पताल निर्माणका लागि यसै वर्षदेखि काम अघि बढेको बताएका थिए । उनले अब अस्पतालका […]

Continue Reading

प्रध्यानाध्यापक नियुक्ति विवादले विद्यालयको पठनपाठन प्रभावित

दमक /झापाको कमल गाउँपालिका ३ स्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विषयमा लिएर पठनपाठनमा अवरोध भएको छ । साउन ३० गतेदेखि यता प्रध्यानाध्यापक नियुक्तिको बिषयमा दिनहुँ विवाद देखिएको छ ।विद्यार्थीहरुले सहज रुपमा पढन पाउनुपर्ने माग गर्दै गाउँपालिका, व्यवस्थापन समिति र प्रहरी समक्ष निवेदन दिएका छन् । विद्यालय भन्दा बाहिर नै समस्या समाधान गरिनुपर्ने माग […]

Continue Reading

डेंगु नियण्त्रणमा दमक नगरपालिकाको चासो

दमक /देशभर फैलिदै आएको डेंगु नियण्त्रणमा दमक नगरपालिकाले सर्तकताका कार्यक्रम अघि सार्ने तयारी गरेको छ ।बुधबार एन. एल .आर नेपाल र सारा नेपालको प्राबिधिक था आर्थिक सहयोगमा दमक नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा डेंगु फैलने कारण तथा बच्ने उपायका बारेमा नगरपालिकाका बरिष्ठ जनस्वस्थ्य अधिकृत ब्रिजेसकुमार मेहेताले जानकारी गराएका थिए ।नगर प्रमुख रामकुमार थापाको उपश्थितीमा भएको […]

Continue Reading

कोशी प्रदेशमा संबिधान दिवसको तयारी,५ सय १ सदस्यीय मूल समिति गठन

झापा ।कोशी प्रदेश सरकारले यसपटकको संविधान दिवस भव्यरुपमा मनाउने तयारी गरेको छ । ५ सय १ सदस्यीय मूल समारोह समिति घोषणा गरी मनाउने तयारी थालेको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले दिवसको तयारी थालेको हो । मुख्यमन्त्री कार्कीले यस पटकको संविधान दिवस भव्य र सृजनात्मक बनाउने […]

Continue Reading

जङ्गली हात्तीबाट धानबाली जोगाउन झापामा ‘मोबाइल फेन्सिङ’

झापा ।जङ्गली हात्तीबाट धानबाली जोगाउन कोशी प्रदेशमा पहिलोपटक मेचीनगरमा ‘मोबाइल फेन्सिङ’ लगाउन सुरु गरिएको छ । मेचीनगर नगरपालिका–१ र ४ को पाँच सय बिघा जमिनमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड०को आर्थिक सहयोग र उज्यालो नेपाल बर्दियाको प्राविधिक सहयोगमा मोबाइल फेन्सिङ ९घुम्ती घेराबेरा० सुरु गरिएको वडा नं ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले बताउनुभयो । उहाँले […]

Continue Reading

दमकमा श्रीकृष्ण रथयात्रा सम्पन्न

दमक/ झापाको दमकमा  श्री कृष्ण जन्माष्टमीको अबसरमा मंगलबार श्री कृष्ण रथयात्रा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।  विगतमा जस्तै यस वर्ष पनि भव्य रुपमा उक्त पर्व सम्पन्न भएको आयोजक समितिकी संयोजक रोहित आचर्यले बताउनु भयो । राधाकृष्ण मन्दिर दमक ७ मा औपचारिक कार्यक्रम पश्चात् रथयात्रालाई नगर परिक्रमा गराइएको थियो। सो अवसरमा विभिन्न किसिमका झाँकी , […]

Continue Reading