मुख्य समाचार

कोशी पर्यटन वर्षलाई सफल बनाउन योजनाबद्ध रुपमा अघि बढ्दैछौं: पर्यटन कार्यालय काँकरभिट्टा प्रमुख खतिवडा

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ । पर्यटन वर्ष २०८२ अन्तरगत पर्यटन कार्यालय काँकरभिट्टाले गर्दै आइरहेको कामको विषयमा पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छबिलाल खतिवडासँग गरिएको कुराकानीकोशी पर्यटन...

कमल गाउँपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजना र भिन्न मिडिया एण्ड रिसर्च प्रा.लि.को प्राविधिक सहयोगमा गाउँपालिका ५...

प्रधानमन्त्री ओलीद्वारा धान दिवसको शुभकामना

काठमाडौँ, असार १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले असार १५, राष्ट्रिय धान दिवस तथा दहीचिउरा खाने दिनको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना...

एमालेको राजनीतिमा पुन: जोडिएको भण्डारीको घोषणा

झापा/पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को राजनीतिमा सक्रिय रूपमा जोडिने घोषणा गरेकी छिन् । स्व मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै...

सामुदायिक बिद्यालय ब्यबस्थापन समिति महासंघ झापाको अध्यक्षमा बुद्धिमान कार्की चयन

झापा । सामुदायिक बिद्यालय ब्यबस्थापन समिति महासंघ झापाको अध्यक्षमा बुद्धिमान कार्की चयन     हुनुभएको छ।हामी सुधार्छौ हाम्रो बिद्यालय भन्ने मुल नारा सहित महासंघको सुरुङ्गामा भएको प्रथम...

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड झापा आउँदै

दमक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) झापा आउने भएका छन् । जातीय मोर्चाहरुको संयुक्त सम्मेलन उद्घाटन गर्न अध्यक्ष प्रचण्ड झापा आउन...

पत्रकार माथि दुर्व्यवहार गरेकोप्रति चौतारीको गम्भीर आपत्ति, दोषीलाई कारबाहीको माग

झापा/वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकार उमेश कार्कीमाथि गरेको दुर्व्यवहार प्रति प्रेस चौतारी नेपालले आपत्ति जनाएको छ।नेपाल प्रेस डट कममा फोटो पत्रकार कार्कीलाई हिजो नेकपा...

प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीमा एक लाख बढी विद्यार्थीले अवलोकन गर्ने

बिर्तामाेड । नेकपा एमाले काेशीकाे विज्ञान तथा प्रविधि विभागकाे आयाेजनामा हुने 'विज्ञान तथा प्रविधि प्रदर्शनी' को तयारी अन्तिम चरणमा पुगेकाे छ ।आयाेजकले बिर्तामाेडमा पत्रकार...

समृद्धिका लागि योजना चित्र बनाउदै एमाले

बिर्तामोड – नेकपा एमालेले जनताको घरघरमा पुगेर समस्याको पहिचान गर्दै विकासको खाका बनाउने अभियान सुरु गरेको छ ।जनताको चहानाका आधारमा विकासको खाका बनाउन बुधवार...

गाैरादह नगरपालिकाकाे सार्वजनिक सुनुवाइ सम्पन्न

गौरादह /गाैरादह नगरपालिकाकाे चालू आर्थिक वर्षको सार्वजनिक सुनुवाइ बुधबार सम्पन्न भएको छ ।नगरपालिकाकाे सभाहलमा सम्पन्न कार्यक्रममा नगरवासीले स्वास्थ्य, कृषि पूर्वाधार विकास, राेजगार र सुशासनका...

तथ्यमा रहेर समाचार लेख्न नगर प्रमुख सुवदीको आग्रह

गौरादह । गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपनि सुवेदीले तथ्यमा रहेर समाचार लेख्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ । प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाको...