मेची सहकारीको रक्तदान : ६३ पिन्ट रगत संकलन

भदौ ११, दमक। झापाको दमक–६ मा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आज दमकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। उक्त रक्तदान कार्यक्रममा ६३ पिन्ट रगत संकलन भएको संस्थाका ब्यबस्थापक चन्द्र प्रसाद थापाले जानकारी दिनुभयो। संस्थाको २९ औं वार्षिकोत्सव तथा ३१ औं साधारणसभाको अवसर पारेर बुधबार विहान संस्थाको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको […]

Continue Reading

सिम्रीक यातायातले आफनु सेवा विस्तार गर्दै

झापा/ लामो दुरीको यात्रामा आफनो छुट्टै पहिचान बनाएको सिम्रीक यातायात ट्राभल्स एण्ड टुर्स प्रालिले आफनु सेवा विस्तार गरेको छ। यातायात प्रालिका अध्यक्ष रेवती प्रसाद पाण्डे ( कुमार) का अनुसार विगत १ बर्ष देखि काँकरभिट्टा काठमाडौ रात्री बस सेवा प्रदान गर्दै आइरहेकोमा अब भने आफनो सेवालाई विस्तार गर्दै काँकरभिट्टा काठमाडौ सहित गौरिगञ्ज काठमाडौ , धरान काठमाडौ […]

Continue Reading

पार्टीभित्रको एकता मजबुत बनाइए एमालेलाई कसैले पराजित गर्न सक्दैन: प्रधानमन्त्री ओली

झापा-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलले पार्टीभित्रको एकतालाई मजबुत बनाएर संकल्पका साथ लाग्ने हो भने एमालेलाई अरुले हराउन नसक्ने बताउनुभएको छ। नेकपा एमाले झापा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमालेमा लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभको अवसर लिएका कतिपय स्वार्थी नेताहरूले विगतमा पार्टी विभाजन र पार्टी सिध्याउने षड्यन्त्र गरे पनि […]

Continue Reading

प्रधानमन्त्री ओलीबाट मदनडाँगी-ताराबारी-डिपु सडकको उद्घाटन

झापा-प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गर्नुभएको छ। विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो । रु ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ ।प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर […]

Continue Reading

प्रधानमन्त्री ओलीको दाबीः एक वर्षमै १८ वटा आर्थिक सूचक सकारात्मक

झापा, असार २८ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले एक वर्षको अवधिमा अर्थतन्त्रका १८ वटा क्षेत्रहरूमा उल्लेखनीय सुधार ल्याएको दाबी गर्नुभएको छ।प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो सरकार आएसँगै एक वर्षमा अर्थतन्त्रका १८ वटा सूचक सकारात्मक भएका छन्। यसलाई अझ प्रगतिमा लैजान हामी काम गर्दैछौं।”उहाँका अनुसार ती सूचकहरूमा निर्माण, उद्योग, खानी, यातायात, […]

Continue Reading

प्रधानमन्त्री ओलीद्वारा धान दिवसको शुभकामना

काठमाडौँ, असार १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले असार १५, राष्ट्रिय धान दिवस तथा दहीचिउरा खाने दिनको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा धान दिवसलाई हाम्रो उत्पादन र पसिनाको पर्व भन्दै, माटोको सुगन्ध, पानीमा पसिनाको पूजा र धानका बालाहरू झुलाउने सपना समेटिएको परम्परागत रोपाइँ संस्कृतिको स्मरण गर्नुभएको […]

Continue Reading

पत्रकार माथि दुर्व्यवहार गरेकोप्रति चौतारीको गम्भीर आपत्ति, दोषीलाई कारबाहीको माग

झापा/वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकार उमेश कार्कीमाथि गरेको दुर्व्यवहार प्रति प्रेस चौतारी नेपालले आपत्ति जनाएको छ। नेपाल प्रेस डट कममा फोटो पत्रकार कार्कीलाई हिजो नेकपा समाजवादीको पार्टी कार्यालयबाट बाहिरिंदै गर्दा थापाले अपशब्द गर्दै दुव्र्यवहार गरेका थिए । सार्वजनिक स्थानमा निर्वाध रुपमा फोटो वा भिडियो खिच्न पाउने संवैधानिक हकको जिम्मेवार अधिवक्ताबाट नै उल्लंघन भएकोमा चौतारीले गम्भिर […]

Continue Reading

आज बजेट सार्वजनिक हुँदै

झापा/सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)पेस गर्ने कार्यसूची छ । अपराह्न ३ः०० बजे हुने बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री आव २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले जानकारी […]

Continue Reading

आज गणतन्त्र दिवस

झापा/तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक […]

Continue Reading

पूर्व राजा शाह झापा आउँदै

झापा, । राजावादीहरुले यही जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने तयारी गरिरहेका बेला पूर्व राजा ज्ञानेन्द्र शाह भोलि झापा आउने हुनुभएको छ । उहाँ दुई हप्ते बसाइँका लागि दमक ९ स्थित हिमालयन महालक्ष्मी टि इस्टेटको मिनी दरबारमा आउने हुनुभएको हो । भोलि दिउँसो २ बजे चन्द्रगढी विमानस्थलमा अवतरण गरी शाह दमकतर्फ जाने कार्यक्रम रहेको जिल्ला […]

Continue Reading