सर्वोदय इङ्लिस स्कुलको वार्षिकोत्सव तथा बिदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न

दमक, झापा – ‘सिक्ने स्कुल’ भनेर चिनिने दमक-५ स्थित सर्वोदय इङ्लिस स्कुलले बिहीबार वार्षिकोत्सव तथा बिदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय प्राङ्गणमा आयोजित सो कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि दमक शिक्षा शाखा समितिका अध्यक्ष तथा वडा नम्बर ९ का अध्यक्ष कुवेर भट्टराई […]

Continue Reading

दार्जीलिङका प्रेरणादायी वक्ता प्रिमउस भुटियाद्वारा लागुऔषध सचेतना कार्यक्रम

दमक, झापा – दार्जीलिङका प्रेरणादायी वक्ता प्रिमउस भुटियाले आफैँ लागुऔषधको कुलतबाट निस्किएको अनुभव सुनाउँदै युवा पुस्तालाई यसबाट टाढा रहन आग्रह गरेका छन्। दमक नगरपालिका कार्यालयको सहकार्यमा युथ लिडर्स नेपालद्वारा आयोजित लागुऔषध दुर्व्यसनसम्बन्धी सचेतनामूलक कार्यक्रममा बोल्दै उनले लागुऔषधले जीवनका सबै महत्वपूर्ण पक्ष खोस्ने उल्लेख गरे। उनले हिप्पी संस्कृतिको प्रभावका कारण आफू लागुऔषधको शिकार भएको स्मरण गर्दै […]

Continue Reading

डाइनेमिक पब्लिक लाइब्रेरी दमकद्वारा पञ्चकन्या प्राथमिक विद्यालयमा शैक्षिक सामग्री वितरण

डाइनेमिक पब्लिक लाइब्रेरी दमक र डाइनेमिक पब्लिक लाइब्रेरी दमक टिन्सको आयोजनामा पञ्चकन्या प्राथमिक विद्यालय, कमल-६, झापामा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। स्व. अजय पराजुलीको जन्मदिनको सम्झनामा स्वेता घिमिरेको विशेष सहयोगमा आयोजित कार्यक्रममा करिब ६०–६५ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरिएको थियो। कार्यक्रमको अध्यक्षता  डाइनेमिक पब्लिक लाइब्रेरी दमक शाखा अध्यक्ष अश्विन तिम्सिनाले गर्नुभएको […]

Continue Reading

दमकमा ‘फागुनन्द कस्मेटिक पसल’ को उद्घाटन

झापाको दमकस्थित मिशाल बजारमा नयाँ व्यवसाय ‘फागुनन्द कस्मेटिक पसल’ को आज उद्घाटन गरिएको छ। दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई प्रसाईले रिबन काटेर औपचारिक रूपमा पसलको शुभारम्भ गर्नुभयो। होटल व्यवसायी ध्रुव थापाद्वारा सञ्चालित यो कस्मेटिक पसल महिला तथा पुरुष दुबैका लागि आवश्यक श्रृंगार तथा सौन्दर्य सामग्रीहरू उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा आएको हो। उद्घाटन समारोहमा बोल्दै उपप्रमुख […]

Continue Reading

दमकमा ‘आदम स्टोर २’ को उद्घाटन, ब्रान्डेड कपडाको नयाँ गन्तव्य

दमक नगरमा नयाँ फेसन स्टोर ‘आदम स्टोर २’ को भव्य उद्घाटन गरिएको छ। युवा उद्यमी विजय मुकारुङ राईले दमक-६, मिशाल बजारको दोस्रो तलामा उक्त स्टोर सञ्चालनमा ल्याएका हुन्। सञ्चालक मुकारुङका अनुसार ‘आदम स्टोर २’ मा पुरुष तथा महिलाका लागि उच्च गुणस्तरका ब्रान्डेड कपडा तथा जुत्ताहरू सहज मूल्यमा उपलब्ध छन्। ग्राहकहरूको माग र आधुनिक फेसनलाई ध्यानमा […]

Continue Reading

दमकमा तारको जञ्जाल: व्यवस्थापन नहुँदा जोखिम बढ्दो

दमक नगरपालिकाका मुख्य सडकहरूमा बिजुली, इन्टरनेट, टेलिफोन लगायतका तारको अव्यवस्थित जञ्जालले दुर्घटनाको जोखिम बढाएको छ। सडक किनारमा झुन्डिएका, चुडिएका र अल्झिएका तारहरूले न केवल सवारी साधनलाई असहज बनाएको छ, तर पैदलयात्रीका लागि पनि खतरा बढाएको छ। हालैका दिनमा केही स्थानमा तार चुडिएर आगलागीको खतरा समेत बढेको देखिएको छ। स्थानीय व्यवसायीहरू र नागरिकहरूले पटक–पटक नगरपालिका र […]

Continue Reading

दमकमा ‘न्यू नेपाल सुनचाँदी पसल’ सञ्चालनमा

झापाको दमक-१ मा नयाँ सुनचाँदी व्यवसाय सुरु भएको छ। ‘न्यू नेपाल सुनचाँदी पसल’ आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। दमक नगरपालिका प्रमुख रामकुमार थापाले पसलको उद्घाटन गर्दै व्यवसायिक वृद्धि र स्थानीय बजार प्रवर्द्धनमा यस्तो पसलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयाे । पसलका सञ्चालक प्रेम राज नेपालका अनुसार यहाँ विभिन्न प्रकारका सुनचाँदीका गरगहना खरिद […]

Continue Reading

सानो प्रयास युवा समाजद्वारा मानव सेवा उद्धार आश्रमलाई खाद्य सामग्री प्रदान

दमकस्थित सानो प्रयास युवा समाजले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दमक–२ मा रहेको मानव उद्धार सेवा आश्रमलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको छ। समाजसेवाको क्षेत्रमा निरन्तर सक्रिय रहेको संस्थाले आश्रयविहीन तथा सहयोगापेक्षी व्यक्तिहरूलाई आश्रय दिइरहेको उक्त आश्रममा ५० हजार रुपैयाँ बराबरको खाद्य सामग्री तथा अन्य आवश्यक सामग्री प्रदान गरेको हो । कार्यक्रमको प्रमुख अतिथि […]

Continue Reading

दमक नेसनल स्कुलको वार्षिक समारोह सम्पन्न

दमक  । झापाको दमक-५ मा रहेको दमक नेसनल स्कुलले शुक्रबार विद्यालयको वार्षिक समारोह कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयको प्रधानाध्यापक यामुना कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा दमक नगरपालिकाका शिक्षा समिति संयोजक एवं वडा नं. ९ का वडा अध्यक्ष कुबेर भट्टराई प्रमुख अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए, जसमा नृत्य, […]

Continue Reading

इलामका लक्ष्मण खडका उपचार अभावमा थलिँदा सहयोगी हातहरू अघि सरे

ईलाम/ ईलामको चुलाचुली गाउँपालिका वडा नम्बर १ निवासी ६७ वर्षीय लक्ष्मण खडका ढाडको मेरुदण्डसम्बन्धी समस्याका कारण महिनौँदेखि ओछ्यानमै थलिएर असह्य पीडा सहन बाध्य थिए। उचित उपचारका लागि आर्थिक अभाव भएपछि उनी उठबस र हिँडडुल गर्नसमेत असमर्थ बनेका थिए। पीडादायी अवस्थामै रहेका खडका पछिल्लो समय ढाडमा गहिरो घाउ भएर थप कष्टकर अवस्थामा पुगेपछि चुलाचुली-१ का वडाध्यक्ष […]

Continue Reading