विद्यालय नर्स : स्वास्थ्य, भरोसा र भविष्यको सहयात्री

अस्मिता साँखी, झापा ‘पहिले यस्ता कुरा कसैलाई भन्न सक्दिनथेँ, अहिले नर्स दिदीसँग खुलेर कुरा गर्न सक्छु।’झापाको बिर्तामोडस्थित एक सामुदायिक विद्यालयमा अध्ययनरत किशोरी एरिका यादवको यो भनाइ केवल व्यक्तिगत अनुभव होइन, विद्यालय नर्स कार्यक्रमले ल्याएको सामाजिक परिवर्तनको संकेत पनि हो। किशोरावस्थासँग जोडिएका स्वास्थ्य, सरसफाइ र मानसिक अवस्थाका विषयमा खुलेर कुरा गर्न नसक्ने धेरै विद्यार्थीका लागि विद्यालय […]

Continue Reading

एमाले बैठकका ६ निर्णय सार्वजनिक(विज्ञप्तिसहित)

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले गरेका विभिन्न ६ वटा निर्णय सार्वजनिक गरेको छ । कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको बैठकले संसदीय दलको नेता चयन लगायत विषयमा निर्णय गरेको हो । १. संसदीय दलको नेता चयन : पार्टीले प्रजातान्त्रिक विधिबाट संसदीय दलको नेता चयन गरिएको र यसमा कुनै बाह्य हस्तक्षेप नभएको स्पष्ट […]

Continue Reading

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपालको सुखद सुरुवात

झापा । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालले कीर्गिस्तानलाई १–० गोलले पराजित गर्दै सुखद सुरुवात गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलको ११औं मिनेटमा विमला चौधरीले गरेको गोल नै निर्णायक भएको छ । सविता रानामगरको क्रसमा उत्कृष्ट हेडर गर्दै विमलाले जाली चुमाएकी थिन् । खेलमा किर्गिस्तानलाई दबाबमा राखेको नेपालले त्यस पछि गोल गर्न […]

Continue Reading

संसदमा पनि कांग्रेस-एमालेको संयुक्त कार्यदल गठन

काठमाडौं/संसदका दुई ठुला सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले संसदमा पनि दुई दलीय कार्यदल गठन गरेका छन्।  पुस ९ गते मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलका नेताहरूको बैठकले कार्यदल गठन गरेको हो ।  संसदको सञ्चालन र त्यहाँ छलफल गरिने विजनेसबारे सहजीकरण गर्नेगरी संयुक्त कार्यदल बनाइएको एमाले सचिव एवं संसदीय मामिला विभाग प्रमुख […]

Continue Reading

अख्तियारमा सबैभन्दा बढी उजुरी बागमतीका  

झापा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक बर्ष २०८०÷८१ को चौतिसौँ बार्षिक प्रतिवेदन सोमबार मधेस प्रदेश प्रमुख माननीय सुमित्रा सुवेदी भण्डारी समक्ष पेस गरिएको छ ।मधेस प्रदेश प्रमुखको कार्यकक्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महोत्तरी स्थित बर्दिवास कार्यालयका प्रमुख रामबहादुर कुरुम्बाङ्गले पदेश प्रमुख समक्ष पेस गर्नु भएको हो । आयोगले हरेक बर्ष आफ्नो प्रतिवेदन सघंमा राष्ट्रपति कार्यालय […]

Continue Reading

राष्ट्रिय युवा संघ नेपाल झापाको नवौं जिल्ला अधिवेशन असोज ९ र १० गते झिलझिलेमा

झापा / नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल झापाको नवौं जिल्ला अधिवेशन यहि असोज ९ र १० गते झिलझिलेमा हुने भएको छ।संघका झापा अध्यक्ष फुर्वा लामाका अनुसार अधिवेशनको उद्घाटन संघका अध्यक्ष छितिज थेवेले गर्ने कार्यक्रम रहेको छ। झापाका १५ पालिकाबाट करिव ३ सय प्रतिनिधि सहभागी हुने अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने लामाले जानकारी […]

Continue Reading

आज संविधान दिवस,विभिन्न कार्यक्रम गरी हर्षाेल्लासका साथ मनाइँदै

काठमाडौँ। संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षाेल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ ।त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने छ । […]

Continue Reading

आजदेखि विधिवत् सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरू

गतेकाठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ ।प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने […]

Continue Reading

राष्ट्रिय सभामा सत्तापक्षका साझा उम्मेद्वार दाहाल

फागुन २८, २०८० सोमबार काठमाण्डौ – भोलि हुने राष्ट्रिय सभा अध्यक्षको लागि सत्तारुढ गठवन्धनका तर्फबाट नारायण दाहालको उम्मेद्वारी दर्ता भएको छ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गरेका दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी तथा समर्थकमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका वेदुराम भुसाल र जसपाका मोहम्मद खालिद रहनु भएको छ । राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत […]

Continue Reading

मोटरसाइकलको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

झापा- विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।मोटरसाइकलले ठक्कर दिँदा मोरङको बूढीगंगा गाउँपालिका–१ की अन्दाजी ६० वर्षीया धनमाया खतिवडाको मृत्यु भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार सुनसरीको इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प १२५१ नम्बरको मोटरसाइकलले सोमबार साँझ ५ः३० बजेतिर खतिवडालाई […]

Continue Reading