चलचित्र ‘लाज सरणम’ टिम पूर्वी नेपालमा दर्शक भेटघाटमा व्यस्त

दमक /प्रदर्शनरत नेपाली चलचित्र लाज सरणम को टिम अहिले पूर्वी नेपालका विभिन्न हल भ्रमण गर्दै दर्शकसँग प्रत्यक्ष भेटघाटमा व्यस्त छ। यसै क्रममा शुक्रबार चलचित्र टिम दमकको डिमाक्स सिनेमा हलमा पुगेका थिए। चलचित्र हेर्न आएका दर्शकहरूसँग संवाद गर्दै टिमले फिल्मबारे उनीहरूको प्रतिक्रिया लिएको थियो। हलमा उपस्थित दर्शकहरूले फिल्म मन परेको प्रतिक्रिया दिँदै कलाकारहरूको अभिनयको प्रशंसा गरेका […]

Continue Reading

प्रेस चाैतारीकाे ३० हजार सहयोग

बिर्तामोड– प्रेस चौतारी नेपाल झापाले सवारी दुर्घटनामा घाइते भएका पत्रकार सुरज प्रधानलाई ३० हजार रुपैयाँ सहयोग गरेको छ । प्रेस चौतारीका सदस्यबाट संकलन भएको रकम घाइते पत्रकार प्रधानलाई प्रदान गरिएको हो । प्रधानकाे उपचारमा सहयोग पुग्ने गरी ३० हजार एकसय २० रुपैयाँ हस्तान्तरण गरिएको प्रेस चौतारी झापाकी उपाध्यक्ष सुनिरा मैनालीले बताउनु भयो । प्रधानको बिर्तासिटी […]

Continue Reading

पत्रकार उपचार सहयोग कोषमा सृजनाको ५१०० सहयोग

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा यसका सदस्य सृजना नेपालीले आज पाँच हजार एक सय रुपैयाँ सहयोग गरेकी छन् । आफ्नो जन्मदिनको दिनको सन्दर्भ पारेर आज सृजनाले प्रेस चौतारी झापाको कार्यालयमा नै आएर उक्त रकम हस्तान्तरण गरेकी हुन् । पत्रकार उपचार सहयोग कोषका संयोजक भीमा शिवाकोटीलाई रकम हस्तान्तरण गरेपछि […]

Continue Reading

डिपिएल नेपालद्वारा संसदिय व्यवस्थापन बैठक प्रणाली तालिम उद्घाटन

सुजन गाैतम झापा – डिपिएल नेपालले संसदिय व्यवस्थापन बैठक प्रणाली तालिमको उद्घाटन कार्यक्रम दमकस्थित होटल कोरिनेसनमा सम्पन्न गरेको छ। दुई दिनसम्म सञ्चालन हुने उक्त तालिमको उद्घाटन दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले गर्नुभएको थियो। विशेष अतिथिका रूपमा दमक नगर उपप्रमुख रेजिना भट्टराई प्रसाईं रहनुभएको थियो। तालिममा प्रशिक्षकको रूपमा एलएलपी लाइफ ट्रेनर प्रदीप बिष्ट रहनुभएको छ। […]

Continue Reading

इलाममा खनिउको रुखबाट लडेर एक जनाको मृत्यु

इलाम, फागुन १६ – इलामको देउमाई नगरपालिकामा खनिउको रुखबाट लडेर घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ। देउमाई नगरपालिका–४ याक्सीका ४९ वर्षीय कमल खनाल फागुन २ गते खनिउको रुखबाट लडेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो। इलाम प्रहरीले दिएको जानकारी अनुसार, उपचारकै क्रममा आज बिहान ९ […]

Continue Reading

फागुन कृष्ण चतुर्दशी : देशभरका शिवालयमा महाशिवरात्री पर्व मनाईदै

काठमाडौ /भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो। पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी […]

Continue Reading

संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा प्रेस चौतारी झापाद्वारा लेखनवृत्ति घोषणा

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा लेखनवृत्ति घोषणा गरेको छ । आइतवार बिर्तामोडमा सम्पन्न विस्तारित बैठक एवम् बधाई ज्ञापन कार्यक्रममा लेखनवृत्ति घोषणा गरेको हो ।संस्थापक अध्यक्ष पाठकको स्मृतिमा घोषणा गरिएको लेखनवृत्ति ६÷६ महिनामा प्रदान गरिने प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले जानकारी दिए । विस्तारित बैठकमा परियारले तीन वर्षे कार्ययोजना […]

Continue Reading

कोशी प्रदेश सरकारले खेलकुदलाई महत्त्वका साथ हेरेको छ :मुख्यमन्त्री कार्की

दमक/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले खेलकुदलाई महत्वका साथ हेरेको बताउनुभएको छ । आज झापामा नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीले आयोजना गरेको भलिवल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार स्थापनाको पहिलो वर्षमा नै उच्च महत्वका साथ खेलकुद ऐन ल्याएर खेलकुद विकास बोर्ड गठन गरिएको बताउनुभयो । खेलकुद विकास बोर्डको माध्यमबाट […]

Continue Reading

नगर प्रमुख प्रसाईद्वारा पत्रकार उपचार कोषलाई ५१ हजार सहयोग

बिर्तामोड- प्रेस चौतारी नेपाल झापाको पत्रकार उपचार सहयोग कोषमा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले ५१ हजार रुपैयाँ प्रदान गर्नु भएको छ । नगर प्रमुख प्रसाईले श्रीमान ज्ञानुराम प्रसाईको स्मृतिमा उपचार कोषलाई नगद सहयोग प्रदान गर्नु भएको हो । आज बिर्तामोडस्थित निवासमा नगर प्रमुख प्रसाईले सहयोग रकम हस्तान्तरण गर्नु भएको छ । पत्रकार उपचार सहयोग […]

Continue Reading

प्रधानमन्त्री ओलीको आज ७३ औं जन्मोत्सव : माक्सबादी अध्ययन दलको सदस्य देखि देशको प्रधानमन्त्रीसम्म

झापा / प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)का अध्यक्ष केपी शर्मा ओलीको आज ७३ औं जन्मोत्सव । नेपालमा जनता हक अधिकारको स्थापना,समानता र लोकतन्त्रका लागि १४ वर्ष जेल जीवन विताउनु भएका ओलीको जीवन अवधिलाई तीन खण्डमा बाँडेर हेर्न सकिन्छ । पहिलो – एउटा निम्न मध्यम वर्गीय परिवारमा जन्मेको एक बालक, जसले आफ्नो किशोर […]

Continue Reading