युक्रेनसँगको शान्ति सम्झौताको मस्यौदा तयार गर्दै रूस

मस्को । रूसी विदेशमन्त्री सेर्गेई लावरोभले मस्कोले युक्रेनसँग दीर्घकालीन शान्ति सम्झौताका लागि आवश्यक सर्तहरूको समावेश भएको दस्तावेजको मस्यौदा तयार गरिरहेको जानकारी दिएका छन् । उनका अनुसार यो मस्यौदा कैदीहरूको आदानप्रदान प्रक्रिया सम्पन्न भएपछि प्रस्तुत गरिनेछ । रूसी विदेश मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्तिमा विदेशमन्त्री लावरोभले रूस किभसँग तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्धको शान्तिपूर्ण समाधानमा प्रतिबद्ध […]

Continue Reading

भारत ओडिसाको कीट विश्वविद्यालयमा अर्की नेपाली छात्राको झुन्डिएको अवस्थामा शव भेटियो

झापा /भारतको ओडिसा राज्यस्थति भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोली ९प्क्ष्क्ष्त्० विश्वविद्यालयमा अध्ययनरत अर्की नेपाली छात्राको झुन्डिएको अवस्थामा शव भेटिएको छ । विश्वविद्यालयमा पहिलो वर्षमा अध्ययनरत वीरगञ्जकी प्रिशा साहको शव झुन्डिएर मृत अवस्थामा भेटिएको त्यहाँ अध्ययनरत विद्यार्थीहरुले पुष्टि गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको विद्यार्थीहरुले जनाएका छन् । यसअघि गत फागुनमा नेपालकी छात्रा […]

Continue Reading

अमेरिकाको राष्ट्रपतिमा डोनल्ड ट्रम्प विजयी

वासिङटन डिसी ।अमेरिकाको ४७ औं राष्ट्रपतिमा डनल्ड ट्रम्प निर्वाचित हुनुभएको छ । अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प निर्वाचित हुनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले प्रक्षेपण गरेका छन् ।ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।उहाँ अमेरिकाको राष्ट्रपतिमा दोस्रो पटक विजयी हुनुभएको हो । बीबीसीका […]

Continue Reading

बंगलादेशको आन्दोलनमा नेतृत्व गर्ने २६ वर्षे युवा को हुन् ?

ढाका । बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदलाई १५ वर्ष लामो सत्ताबाट हटाउने आन्दोलनको नेतृत्व गरेका २६ वर्षिय युवक नहिद इश्लाम को हुन् भन्ने प्रश्न अहिले उठिरहेको छ ।ढाका विश्वविद्यालयमा सोसियोलोजीका विद्यार्थी इश्लामले ‘स्टुडेन्ट एगेन्स्ट डिस्क्रिमिनेसन मुभमेन्ट’को राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै आएका थिए ।उनकै नेतृत्वमा आरक्षण विरोधी आन्दोलन बंगलादेशमा सुरु भएकोमा सो आन्दोलन पछि प्रधानमन्त्रीको […]

Continue Reading

इजरायल र हिजबुल्लाहबिचको युद्ध मध्यपूर्वमा फैलिने डर

झापा/आइतबार इजरायलले कब्जा गरेको गोलान हाइट्समा रकेट आक्रमणमा मारिएका बालबालिका र किशोरहरूको अन्त्येष्टिमा हजारौँ मानिस भेला भएका छन्। हिजबुल्लाहद्वारा प्रहार गरिएको रकेट गोलान हाइट्सको फुटबल मैदानमा खसेको थियो, जसमा १२ बालबालिका र किशोरको मृत्यु भएको थियो। इजरायलले गोलान हाइट्समा हिजबुल्लाहले आक्रमण गरेको आरोप लगाएको छ । तर हिजबुल्लाहले माजदल शम्सको ड्रुज सहरमा भएको रकेट आक्रमणको जिम्मेवारी लिन अस्वीकार […]

Continue Reading

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

झापा/अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।घटनास्थलको तस्वीरहरुमा ट्रम्पको कान नेरबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्‍याएका थिए ।पेन्सिलभेनियामा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्डबाट […]

Continue Reading

भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि नियुक्त

नया दिल्ली । भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि नियुक्त हुनुभएको छ । राष्ट्रपति द्रौपदी मुर्मुले हिजो बेलुका उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । राष्ट्रपतिले सरकार गठन गर्न औपचारिक रुपमा आह्वान पनि गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसअघि हिजो बसेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीएको बैठकले मोदीलाई दलको नेतामा चयन गरेको थियो । एनडीएका […]

Continue Reading

क्रिकेटर हार्दिक पाण्ड्या र नताशाबिच सम्बन्धविच्छेद भएको हो ?

एजेन्सी । भारतीय क्रिकेट टोलीका अलराउन्डर हार्दिक पाण्ड्याकी पत्नी नताशा स्टान्कोभिकले आफ्नो इन्स्टाग्रामबाट पाण्ड्या थर हटाएकी छिन् । यसपछि सामाजिक सञ्जालमा उनीहरूको सम्बन्धविच्छेदको अड्कलबाजी भइरहेको छ ।  यसपटक नताशा आईपीएलबाट पूरै गायब थिइन् । नताशा मुम्बईको कुनै पनि खेलमा चियर गर्न स्टेडियम आएकी थिइनन् । यसपछि उनीहरूको सम्बन्धमा दूरी बढेको अनुमान गरिएको थियो । यद्यपि […]

Continue Reading

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा १५ मजदुरको मृत्यु

नयाँदिल्लीभारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ जना मजदुरको मृत्यु भएको छ ।पिकअप ट्रकमा तेन्दुपात सङ्कलन गरेर फर्किएका करिब २५ जना मजदुर खाल्डोमा खसेका थिए । उक्त घटनामा १४ महिला र एक पुरुषसहित १५ जनाको ज्यान गएको थियो । घाइते आठ जनालाई उपचारका लागि अस्पताल लगिएको […]

Continue Reading

दिल्लीका मुख्यमन्त्री केजरीवालले पाए जमानत

झापा । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ ।सर्वोच्च अदालतले मनी लाउन्ड्रिङ मुद्दामा केजरीवाललाई १ जूनसम्म अन्तरिम जमानत दिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । न्यायमूर्ति सञ्जीव खन्नाको नेतृत्वमा रहेको इजलासले केजरीवाललाई जमानत दिएको हो । उनलाई दिल्लीको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा गत मार्च २१ मा पक्राउ गरिएको थियो […]

Continue Reading