सिम्रिक यातायातका यात्रुका लागि लालगढमा सुविधासम्पन्न खाना सेवा

झापा/ सिम्रिक यातायातका यात्रुहरूलाई लक्षित गर्दै धनुषाको मिथिला नगरपालिका–१०, लालगढ बजारस्थित कोशी हाइवे होटललाई स्तरोन्नति गरी एसीसहित थप सुविधासम्पन्न बनाइएको छ।सिम्रिक यातायातको विशेष पहल तथा अनुरोधमा लामो समयदेखि सञ्चालनमा रहेको कोशी हाइवे होटलका सञ्चालक रोशन पोखरेलले होटलको स्तर उन्नति गरी यात्रुहरूका लागि थप सुविधाहरू उपलब्ध गराएका हुन्।पूर्वी नेपालबाट काठमाडौं जाने सिम्रिक यातायातका यात्रुहरूलाई यात्राका क्रममा […]

Continue Reading

यात्रुको पहिलो रोजाइ बन्दै सिम्रीक एसी

झापा । लामो दूरीको यात्रामा आरामदायी, सुरक्षित र सुविधासम्पन्न सेवा प्रदान गर्दै आएको सिम्रीक यातायात ट्राभल्स एण्ड टुर्स छोटो समयमै यात्रुमाझ लोकप्रिय बन्दै गएको छ। आधुनिक प्रविधियुक्त लक्जरियस बस तथा यात्रुमैत्री सेवाका कारण सिम्रीकका यात्रुबाहक बसहरू लामो दूरीको यात्रामा यात्रुको पहिलो रोजाइ बन्न थालेका हुन्।स्थापनाको छोटो अवधिमै यात्रुको विश्वास जित्न सफल सिम्रीक यातायातले यात्रुको आवश्यकता, […]

Continue Reading

एमालेको शक्ति भुइँ कार्यकर्ता, नेतृत्वको परीक्षा विश्वास जोगाउने

गिरेन्द्र चम्लागाई नेकपा (एमाले) आज जुन अवस्थामा उभिएको छ, त्यसको सबैभन्दा ठूलो शक्ति केवल नेतृत्व होइन, पार्टीलाई कठिनभन्दा कठिन परिस्थितिमा पनि जोगाउँदै आएका भुइँ कार्यकर्ता हुन्। तिनै कार्यकर्ताको पसिना, आँसु, संघर्ष र विश्वासले पार्टीको संगठन निर्माण भएको हो। उनीहरूको मनमा जनताको बहुदलीय जनवाद (जबज)प्रतिको वैचारिक सम्बन्ध र सूर्य चिह्नप्रतिको भावनात्मक विश्वास जोडिएको छ। नेतृत्व परिवर्तन […]

Continue Reading

दमकमा आधुनिक सुविधासहित तेजस् डेन्टल क्लिनिक सञ्चालनमा

दमक । दमक नगरपालिका–६ स्थित केडी कम्प्लेक्स भवनमा आधुनिक प्रविधिसहितको तेजस् डेन्टल क्लिनिक बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। स्थानीयवासीलाई दाँत तथा मुखसम्बन्धी उपचारका लागि सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको हो।क्लिनिकको उद्घाटन दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले गरेका हुन्। उद्घाटन कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईलगायत स्थानीय व्यवसायी […]

Continue Reading

एमाले सांसदले कुनै पनि पारिवारिक सदस्यलाई स्वकीय राख्न नपाउने

झापा/नेकपा (एमाले) का सांसदहरूले परिवारका सदस्यहरूलाई स्वकीयका रूपमा राख्न नपाउने भएका छन् । एमाले संसदीय दलको बैठकले शुक्रबार पारित गरेको स्वकीय सुविधासम्बन्धी मापदण्ड र कार्यविधिमा सांसदहरूले राख्ने स्वकीय परिवारका सदस्यबाहेकको व्यक्ति हुनुपर्ने उल्लेख गरिएको छ । एमालेले स्वकीयको योग्यता पनि निर्धारण गरेको छ । जसमा अधिकृत तहका स्वकीयका सचिवका लागि न्यूनतम स्नातक तह उत्तीर्ण गरेको […]

Continue Reading

शेरबहादुर देउवा साउन २६ गते राति स्वदेश फर्किने तयारीमा

झापा/नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङबाट साउन २६ गते नेपाल फर्किने तयारीमा रहेका छन्। उनीनिकट नेता प्रकाशशरण महत का अनुसार देउवा राति ९:४५ बजे काठमाडौं आइपुग्ने तय भएको छ। तर देउवाका स्वकीय सचिव भानु देउवाले भने फर्किने मिति अझै अन्तिम रूपमा तय नभएको र साउन २६ वा २८ गतेमध्ये कुनै दिन हुन सक्ने […]

Continue Reading

मेची बहुउद्देश्यीय सहकारीद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई छात्रवृत्ति पुरस्कार प्रदान गरिने

दमक/ मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २०८२ सालको कक्षा १२ परीक्षामा उत्तीर्ण भएका आफ्ना शेयर सदस्य तथा शेयर सदस्यका छोराछोरीमध्ये उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई ‘मेची छात्रवृत्ति पुरस्कार’ प्रदान गर्ने भएको छ।संस्थाले शिक्षा क्षेत्रमा उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई प्रोत्साहन गर्ने तथा उनीहरूको शैक्षिक यात्रामा थप ऊर्जा र हौसला प्रदान गर्ने उद्देश्यले उक्त पुरस्कारको व्यवस्था गरेको […]

Continue Reading

चुडामणि तिम्सिनालाई ‘डि. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार’

बिर्तामोड । जनपक्षीय पत्रकारितामा दुई दशकदेखि निरन्तर सक्रिय पत्रकार चुडामणि तिम्सिना (सीएम) यस वर्षको प्रतिष्ठित ‘देवकुमार आचार्य (डि. कौडिन्य) स्मृति पत्रकारिता पुरस्कार–२०८३’ बाट सम्मानित भएका छन्। प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाद्वारा बिहीबार बिर्तामोडमा आयोजित पुरस्कार वितरण समारोहमा कोशी प्रदेश सभा सदस्य तथा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता इन्द्र आङ्वो (मौसम) ले पत्रकार […]

Continue Reading

शोकको घडीमा सहाराको हात: सनराइज मोडल स्कुलले दमक–२ का बासिन्दाका लागि नि:शुल्क मलामी बस सेवा सञ्चालन गर्ने

दमक/ शिक्षा केवल कक्षाकोठाभित्र सीमित हुँदैन, समाजप्रतिको उत्तरदायित्व पनि हो भन्ने उदाहरण दमक नगरपालिका–२ स्थित सनराइज मोडल स्कुलले प्रस्तुत गरेको छ।वडा नं. २ भित्र कुनै परिवारमा शोक (मरिमराउ) पर्दा दुःखको त्यो कठिन क्षणमा स्थानीयलाई साथ दिने उद्देश्यले विद्यालयले नि:शुल्क मलामी बस सेवा उपलब्ध गराउने घोषणा गरेको हो।विद्यालयका निर्देशक जनार्दन मैनालीका अनुसार यो निर्णय सामाजिक उत्तरदायित्वप्रतिको […]

Continue Reading

इलाम संकटमा, राहत र सहयोगका लागि होटल व्यवसायी महासंघको आग्रह ( विज्ञप्ति सहित)

दमक /होटल व्यवसायी महासंघ कोशीले इलाम जिल्लामा अविरल वर्षा, बाढी र पहिरोका कारण उत्पन्न गम्भीर संकटप्रति चिन्ता व्यक्त गर्दै तत्काल राहत तथा सहयोगका लागि सरकारसँग आग्रह गरेको छ।महासंघद्वारा जारी विज्ञप्तिअनुसार, इलाम प्रवेश गर्ने राजदुवाली सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने वैकल्पिक बेलासे–इलाम सडकखण्डको पुल पनि बाढीले बगाएको छ। यसका कारण जिल्लाको आवतजावत पूर्ण रूपमा […]

Continue Reading