Month: January 2025
पाथीभरामा केवलकार कति आवश्यक ?
नवीन योगी झापा/नेपालको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाथीभरा मन्दिरमा केबलकार सञ्चालनको चर्चा व्यापक रूपमा भइरहेको छ। यो परियोजना कतिपयका लागि आधुनिक पूर्वाधार विकासको सकारात्मक उदाहरण हो भने कतिपयका लागि परम्परागत पैदलयात्रा संस्कृतिमाथि धक्का दिने प्रकल्प हो। यस लेखमा, पाथीभरा क्षेत्रमा केबलकारको प्रभावलाई बहुआयामिक रूपमा विश्लेषण गरिन्छ। पाथिभरमा केबलकारको आवश्यकता र सम्भावना हरु:-१. पर्यटन प्रवर्द्धन-केबलकारले […]
Continue Readingप्रेस चौतारी मोरङको अध्यक्षमा चिना थापा निर्बिरोध
विराटनगर । प्रेस चौतारी मोरङ शाखाको अध्यक्षमा चीना थापा निविरोध निर्वाचित भएका छन् ।शनिबार विराटनगरमा सम्पन्न प्रेस चौतारी मोरङको ९ औं जिल्ला अधिवेशनबाट थापा अध्यक्ष चयन भएकी हुन् ।नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीको उपाध्यक्षमा सशांक पौडेल र रन्जना अधिकारी, सचिवमा नवराज भट्टराई, सहसचिवमा कृष्णचन्द्र सुवेदी र राजकुमारी तामाङ निर्विरोध निर्वाचित भएका छन् ।प्रेस […]
Continue Readingप्रदिप परियारको अध्यक्षतामा प्रेस चौतारी झापाको नेतृत्व चयन
झापा /प्रेस चौतारी नेपाल झापाको नयाँ नेतृत्व चयन भएको छ । बिर्तामोडमा भएको १० औं जिल्ला अधिवेशनले प्रदिप परियारको अध्यक्षतामा जिल्ला कमिटी चयन गरेको हो ।समितिको उपाध्यक्ष राजु पोखरेल, महिला उपाध्यक्षमा सुनिरा मैनाली, सचिव युवराज आचार्य, सह–सचिवमा राम निरौला, समावेशी सह–सचिवमा तिलक योन्जन र कोषाध्यक्षमा सरोज भट्टराई चयन भएका छन् ।/यसैगरी सदस्यमा अस्मिता साँखी नविन […]
Continue Readingमध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम
झापा /कोशी प्रदेशको पहाडी जिल्ला तेह्रथुमलाई मध्यपहाडी (पुष्पलाल) लोकमार्गले सुगम बनाउन थालेको छ । लोकमार्गको कूल लम्बाई एक हजार आठ सय ७९ किलोमिटरमध्ये एक सय १७ किमी तेह्रथुममा पर्दछ ।जिल्लाको आठराई गाउँपालिका–६ स्थित तमोर नदीको माझिटारबाट तेह्रथुम प्रवेश गर्ने लोकमार्ग जिल्लाकै पुरानो शैक्षिक केन्द्र चुहानडाँडा, आठराई क्षेत्रको पुरानो व्यापारिक केन्द्र सङ्क्रान्ति, फेदाप, सदरमुकाम म्याङलुङ हुँदै […]
Continue Readingप्रदेश चौतारी कोशीको दोस्रो अधिवेशन माघ ३० गते बिराटनगरमा हुने
झापा /प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीको दोस्रो प्रदेश अधिवेशन माघ ३० गते बुधबार विराटनगरमा हुने भएको छ । चौतारी प्रदेश कमिटीका अध्यक्ष अविजाल बिष्टको अध्यक्षतामा मंगलबार विराटनगरमा बसेको प्रदेश कमिटीको सचिवालय बैठकले प्रदेश अधिवेशनको मिति तोकेको हो । बैठकले अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नका लागि अध्यक्ष बिष्टको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, उपाध्यक्ष सुमन पुरीको […]
Continue Readingशिबसताक्षी नगरपालिकाद्धारा फर्मालिन प्रयोग भएका माछा बिक्रिमा रोक
झापा/ शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएको माछा बिक्रीमा रोक लगाएको छ । माछालाई धेरै दिनसम्म ताजा देखाउन मानव स्वास्थ्यका लागि हानिकारक मानिएको फर्मालिन रसायन प्रयोग गरिएको जनगुनासो बढेपछि बिक्री वितरणमा प्रतिबन्ध लगाइएको नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिकी संयोजक नरमाया कार्कीले जानकारी दिइन् ।नगरपालिकाले हानिकारक रसायन फर्मालिन प्रयोग गरेको र मरेका माछा बिक्री भएको थाहा भएमा […]
Continue Readingचालु आवको छ महिनामा मेची भन्सारबाट १४ अर्ब बराबरको मालवस्तु निर्यात
झापा /मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–पुस)सम्ममा रु दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ ।सोही अवधिमा ११ हजार दुई सय ३२ दशमलव २७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना […]
Continue Readingरबि लामिछानेलाई रिहा गर्न अदालतको आदेश
झापा /स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले सो आदेश दिएको हो । योसँगै लामिछानेले अब हिरासत बाहिर बसेर नै मुद्दाको पुर्पक्ष गर्न पाउने भएका छन् ।बुधबार लामिछानेको […]
Continue Readingराष्ट्रपतिद्धारा भूमिसम्बन्धी अध्यादेश जारी
झापा /राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन् ।मन्त्रिपरिषद्ले पाँच वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो । ती पाँचमध्ये यसअघि नै ४ वटा अध्यादेश जारी भइसकेका छन् भने एउटा बाँकी थियो । बाँकी रहेको भूमिसम्बन्धी […]
Continue Reading
