पाकिस्तान-भारत युद्धविराम घोषणा

झापा/पाकिस्तानका विदेशमन्त्रीले इशाक दारले भारतसँग युद्धविराम भएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा लगतै सामाजिक सञ्जाल एक्स मार्फत दारले भारतसँग युद्धविराम सहमति भएको बताएका हुन् ।‘पाकिस्तान र भारतले तत्काल लागू हुने गरी युद्धविराम गर्न सहमत भएका छन्,’ उनले भनेका छन्,‘पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं यस क्षेत्रमा शान्ति र सुरक्षाको […]

Continue Reading

भारतका ३ राज्यका ११ सहरहरूमा पाकिस्तानी ड्रोन हमला,आईपीएल खेल रद्द

नयाँ दिल्ली /पाकिस्तानले लगातार दोस्रो दिन ड्रोन र मिसाइल आक्रमण गरेको छ । भारतीय सञ्चारमाध्यमले बिहीबार ३ राज्यका ११ सहरहरूलाई लक्षित गरी ड्रोन आक्रमण भएको बताएको हो ।यसमा जम्मू कश्मीरका जम्मू, साम्बा, केरन, तंगधार, कर्नाह, अखनूर, आरएस पुरा सेक्टर र अरनिया रहेका छन् । त्यसै गरी पञ्जाबको पठानकोट तथा राजस्थानको जैसलमेर र पोखरण सहर पनि […]

Continue Reading

पाकिस्तानमा भारतको हवाई आक्रमण

नयाँ दिल्ली – भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका ९ स्थानमा हवाई आक्रमण गरेको छ। पाकिस्तानी सेनाले भने तीन स्थानमा आक्रमणमा भएको जनाएको छ। भारतको रक्षा मन्त्रालयले पाकिस्तानका विभिन्न ९ स्थानमा आक्रमण भएको दाबी गरेको छ । भारतले पाकिस्तानका बहावलपुर, मुरीदके, गुलपुर, सवाई, बिलाल, कोटली, बरनाला, सरजाल र महमूनामा आक्रमण गरेको हो । यो हवाई […]

Continue Reading

अष्ट्रेलियामा १६ वर्षमुनि सामाजिक सञ्जाल चलाउन नपाइने विधेयक पारित

सिड्नी ।अस्ट्रेलियाको संसदले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयकलाई अनुमोदन गरेको छ । विधेयक पारित भएपछि भविष्यमा अष्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइनेछ । यो प्रतिबन्ध कम्तिमा १२ महिनापछि लागू हुनेछ । यदि प्राविधिक कम्पनीहरूले यो कानून पालन गरेनन् भने उनीहरूलाई ५ करोड अष्ट्रेलियाली डलर जरिवाना लगाइनेछ । युवाहरूलाई सामाजिक […]

Continue Reading

बङ्गलादेशमा बन्यो नयाँ सरकार

ढाका । नोबेल पुरस्कार विजेता मोहम्मद युनुस मङ्गलबार राति बङ्गलादेशकाे अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका छन् ।  राष्ट्रपति मोहम्मद शहाबुद्दीनले  विवादास्पद आम निर्वाचनमार्फत गठन गरेको १२ औँ संसद् विघटन गरेको केही घण्टापछि  युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेको बङ्गलादेशी पत्रिका न्यूएजले समाचारमा उल्लेख गरेको छ ।  शेख हसिनाको सत्ता पतन भएको एक दिनपछि बंगभवनमा भएको […]

Continue Reading

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिइन् राजीनामा

काठमाडौ ।बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छिन् । आरक्षण विरोधी आन्दोलन चर्किएर सोमबार स्थिति नियन्त्रण बाहिर गएपछि हसिनाले राजीनामा दिएकी हुन् ।राजधानी ढाकामा करिब चार लाख आन्दोलनकारी सडकमा उत्रिएर नियन्त्रण बाहिर गएसँगै उनले राजीनामा दिएकी हुन् । हसिनाले प्रधानमन्त्रीको सरकारी निवासमेत छाडिकसेकी छिन् । समाचार एजेन्सी एएफपीले सूत्रलाई प्रयोग गर्दै उक्त जानकारी दिएको हो […]

Continue Reading

अत्यधिक गर्मीले साउदीको मक्कामा पाँच सय हजयात्रीको मृत्यु

काठमाडौ ।साउदी अरबको मक्का मदिनामा हज गर्न गएका तीर्थयात्री मध्ये पाँच सय जनाको अत्यधिक गर्मी र तातो हावाका कारण मृत्यु भएको आधिकारिक रुपमा पुष्टि भएको छ । वास्तविक तथ्यांक भने यसको दोब्बर हुनसक्ने रिपोर्टहरु सार्वजनिक भएका छन् । चर्को गर्मी र तातो हावाका कारण मक्का जाने मार्गमा ६ सय इजिप्टसियन तीर्थयात्रीको मात्रै मृत्यु भएको अनुमान […]

Continue Reading

विराटनगरमा विद्यार्थीले जलाए योजना आयोगको गाडी

विराटनगर ।महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीले विराटनगरमा सरकारी गाडीमा आगजनी र तोडफोड गरेका छन्। विद्यार्थीले विराटनगर महानगरपालिका–१२ स्थित क्याम्पसको गेटअगाडि सडकमा गुडिरहेको कोशी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको गाडीमा आइतवार आगजनी गरेका हुन्। मोरङको रंगेली नगरपालिकाले शिक्षक नियुक्तिमा अनियमितता गरेको आरोप लगाउँदै आन्दोलित विद्यार्थीहरूको समूहले आज विहान आयोगको स्कारपियोमा आगजनी गरेका […]

Continue Reading

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ आज,सार्वजनिक स्थलमा सुरक्षाकर्मीको संख्या बढार्इयो

काठमाडौ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि आइतबार साँझ राष्ट्रपति भवनमा शपथ लिँदै छन् । नेपालसहित पाँच छिमेकी तथा मोरिसस र सेसेल्सबाट उच्चस्तरीय प्रतिनिधिमण्डल मोदीको शपथग्रहण समारोहमा सहभागी हुँदै छन् । शपथ समारोहमा सहभागी हुन मोदीको निमन्त्रणामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार दिउँसो नयाँदिल्ली पुग्ने कार्यक्रम छ । भारत सरकारले छिमेकीबाट प्रधानमन्त्री प्रचण्ड, बंगलादेशका प्रधानमन्त्री शेख हसिना, […]

Continue Reading

नयाँ सरकार गठनका लागि प्रधानमन्त्री मोदीद्वारा राजीनामा

नया दिल्ली ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका हुन् । राजीनामासँगै उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।मोदी मन्त्रिपरिषद्को बुधबार बिहान स्थानीय समयअनुसार ११स्३० मा बसेको बसेको अन्तिम बैठकले १७ औं लोकसभा विघटन गर्न सिफारिस गरेको थियो । त्यसपछि मोदी राष्ट्रपति भवन गएर राजीनामा बुझाएका […]

Continue Reading