भोजपुरमा बाढीले बगाउँदा इर्खुवा हाइड्रो पावरका २ कामदार बेपत्ता
भोजपुर । अविरल वर्षका काराण भोजपुरको इर्खुवा खोलामा आएको बाढीले इर्खुवा हाइड्रो पावरका २ जना कामदारलाई बगाएर बेपत्ता बनाएको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका-४ गोथे बजारस्थित रहेको इर्खुवा खोलामा राति साढे एक बजे आएको बाढीले सुतिरहेका २ जना कामदारलाई बगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । हाइड्रो निर्माणमा खटिएका कामदार बारबर्दिया […]
Continue Reading
