झापाको दमकमा महिलाको शव फेला, अखिल नेपाल महिला संघ झापाद्वारा निष्पक्ष अनुसन्धानको माग (विज्ञप्ति सहित )
दमक/झापाको दमक नगरपालिका–१० स्थित सेतुमारी पुलमुनि एक महिलाको शव फेला परेको घटनाप्रति अखिल नेपाल महिला संघ झापाले गम्भीर ध्यानाकर्षण जनाएको छ। राष्ट्रिय महिला अधिकार दिवसकै दिन सार्वजनिक भएको उक्त घटनालाई संघले दुःखद, निन्दनीय तथा संवेदनशील विषयका रूपमा टिप्पणी गरेको छ।संघकी जिल्ला अध्यक्ष लिला ढुंगेल (दाहाल) द्वारा जारी प्रेस विज्ञप्तिमा महिलामाथि बढ्दो हिंसा, हत्या तथा असुरक्षाका […]
Continue Reading
