हृ ह्येन्द्र शाहबारे नायिका सुरक्षा पन्तको अभिव्यक्तिमा प्रधानमन्त्री ओलीको समर्थन”

झापा/पूर्व युवराज पारस शाहका छोरा ह्दयेन्द्र शाहको सन्दर्भमा नायिका सुरक्षा पन्तले दिएको अभिव्यक्तिमा प्रधानमन्त्री केपी ओलीले समर्थन जनाउनुभएको छ । एक टेलिभिजन अन्तवार्तामा नायिका पन्तले नायिका पन्तले ह्दयेन्द्र शाह कलाकार बन्न सक्ने अभिव्यक्ति दिएपछि त्यसको विरोध राजतन्त्र पक्षधरले गरिरहेका छन् । काठमाडौंमा आज आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नायिका पन्तको अभिव्यक्तिमा विरोध गर्न आवश्यक नभएको […]

Continue Reading

ऊर्जा राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त

झापा/राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा राज्यमन्त्रीमा खमबहादुर गर्बुजालाई नियुक्त गरेका छन् । मन्त्रीपरिसद् बैठकको निर्णयअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गर्बुजालाई राज्यमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Continue Reading

पूर्वाञ्चल मन्टेश्वरीमा मातातिर्थ औंशी विशेष कार्यक्रम: बालबालिकाद्वारा आमालाई सम्मान

झापा/बैशाख कृष्ण औशीका  दिन मनाईने मातातिर्थ औशी अर्थात आमाको मुख हेर्ने दिनलाई झापाको दमक ८ मा सञ्चालित पूर्वाञ्चल मन्टेश्वरीका बालबालिकाहरुले विशेष रुपमा मनाएका छन् । बिद्यालयले बिद्यार्थीका आमा अभिभावकहरुसँग माता औंशी मनाउने कार्यक्रमको तारतम्य मिलाएको हो ।बिद्यार्थीहरुलाई आफ्ना मौलिक चाडपर्व र संस्कृतिहरुका बारेमा समेत प्रयोगात्मक विधिबाट सिकाउने उद्धेश्यले आइतबार परेको माता तिर्थ औंशी महत्वसाथ मनाइएको […]

Continue Reading

आज आमाको मुख हेर्ने दिन,आमाप्रति श्रद्धा प्रकट गरेर मनाइँदै

झापा /प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ । शास्त्रमा उपाध्याय पण्डित, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा […]

Continue Reading

स्वयम् सेवक शिक्षक राखेर विद्यालय खुलाउन माओबादी केन्द्रको ध्यानाकर्षण

दमक \ स्वयम् सेवक शिक्षक राखेर विद्यालय खुलाउन माओबादी केन्द्र दमक नगर समितिले दमक नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । शिक्षकहरुको आन्दोलनलाई समर्थन गर्दै नेकपा माओबादी केन्द्र दमक नगर समितिले विद्यालय खुलाउन दमक नगरपालिकाको ध्यानाकर्षण गराएको हो । शुक्रबार नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईँलाई ज्ञापन पत्र बुझाउँदै माओबादी केन्द्र दमक नगर अध्यक्ष रवि बस्नेतले विद्यार्थीको […]

Continue Reading

आजदेखि बजेट अधिवेशन, प्रधानमन्त्रीले सम्बोधन गर्ने

झापा /आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको पहिलो बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।बजेट अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको छ । प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए […]

Continue Reading

आज भूकम्प स्मृति दिवस

झापा /आज वैशाख १२ गते । विसं २०७२ वैशाख १२ गते अर्थात् आजभन्दा ठिक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो ।सात दशमलव छ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए । सोही विनाशकारी […]

Continue Reading

The Evolution of Casino Loyalty Programs

Casino loyalty programs have changed substantially over the past ten years, becoming vital tools for holding players and boosting their gaming encounter. In 2023, a document by the American Gaming Association revealed that nearly 70% of casino profits comes from loyal customers, emphasizing the importance of these programs. One significant individual in this evolution is […]

Continue Reading

The Evolution of Casino Loyalty Programs

Casino loyalty initiatives have evolved significantly over the past period, changing how casinos engage with their clients. In 2023, a report by the American Gaming Association uncovered that nearly 70% of casino earnings comes from loyalty program members, showcasing their value in enhancing customer fidelity. One remarkable person in this space is Jim Murren, the […]

Continue Reading