मेची सहकारीको रक्तदान : ६३ पिन्ट रगत संकलन

भदौ ११, दमक। झापाको दमक–६ मा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आज दमकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। उक्त रक्तदान कार्यक्रममा ६३ पिन्ट रगत संकलन भएको संस्थाका ब्यबस्थापक चन्द्र प्रसाद थापाले जानकारी दिनुभयो। संस्थाको २९ औं वार्षिकोत्सव तथा ३१ औं साधारणसभाको अवसर पारेर बुधबार विहान संस्थाको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको […]

Continue Reading

गौरादह नगरपालिकाको नगरसभा सुरु, विकासका लागि १५ वर्षे गुरु योजना निर्माण गरिने

गौरादह /गौरादह नगरपालिकाले १५ वर्षे गुरु योजना बनाएर नगरपालिकाको विकासलाई व्यवस्थित बनाउने भएको छ । १७ औं नगरसभा बैठक नगर प्रमुख छत्रपति सुवेदीले आज पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको छ । उक्त गुरु योजना हरेक पाँच वर्षम अद्यावधिक गर्ने प्रस्ताव पनि गरिएको छ ।नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकहरुसँग […]

Continue Reading

गौरादहमा टोल विकास संस्थाका पदाधिकारीका लागि क्षमता विकास तालिम सुरु

गौरादह /झापाको गाैरादह नगरपालिकामा टाेल विकास संस्थाका पदाधिकारीलाई क्षमता विकास तालिम शुरु भएको छ । भिन्न मिडिया एण्ड रिसर्च प्रालि दमककाे सहजीकरणमा शुरु भएको तालिममा गाैरादहका टाेल विकास संस्थाका पदाधिकारी सहभागी रहेका छन् । तालिम उद्घाटन कार्यक्रममा गाैरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले टाेल विकास संस्था विकासका साझेदार रहेको बताएका थिए । उनले विकास योजना सञ्चालनमा […]

Continue Reading

झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा ५ घाईते

दमक /झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा ५ जनाघाईते भएका छन् ।पूर्बपश्चिम राजमार्गअन्र्तगत झापाको दमक–केर्खा सडकखण्डअन्तर्गत सितापुरीमा टिप्पर र कार ठोक्किदा ३ जना घाईते भएका छन् ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको विवाहको कार र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको टिपर आपसमा ठोक्किँदा दुर्घटना भएको हो। सोही दुर्घटनामा एक मोटरसाइकल पनि संलग्न भएको पुष्टि भएको छ।प्रारम्भिक विवरण अनुसार, मोटरसाइकलमा सवार […]

Continue Reading

प्रधानमन्त्री ओलीबाट गौरादह नगर अस्पतालको शिलान्यास

झापा-प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गर्नुभएको छ।नगरपालिकाको वडा-१ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा सो अस्पताल भवनको शिलान्यास भएको हो। कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीयबासीका साथै छिमेकी भारतका जनताको स्वास्थ उपचारमा समेत लाभ दिन सक्ने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले आवश्यकताका आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै […]

Continue Reading

कमल गाउँपालिकाको सार्बजनिक सुनुवाई सम्पन्न

कमल /झापाको कमल गाउँपालिकाले चालू चालू अर्थिक बर्ष २०८१/८२ को अर्धबार्सिक सार्वजनिक सुनवई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार कमल २ स्थित कमलेश्वरी सहकरी सस्थाको भवनमा गाउपालिकाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।गाउँपालिकाका भएका बिकास निर्माण,प्रशासनिक कार्य,नीति निर्माणको सम्बन्धमा सार्बजनिक कार्यक्रम गरेको हो ।भिन्न मिडिया एण्ड रिसर्च प्रा.लिले सहिजीकरणमा भएको उक्त कार्यक्रममा गाउपालिकाका प्रमुख […]

Continue Reading

‘कोशी पर्यटन वर्ष २०८२’ शुभारम्भ,पर्यटनबाट समृद्धि सम्भव हुने मुख्यमन्त्रीको भनाइ

झापा /कोशी प्रदेश सरकारले २०८२ साललाई लक्षित गरेर बुधबारदेखि कोशी पर्यटन वर्षको शुभारम्भ गरेको छ। कोशी प्रदेशको विकास समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पर्यटन वर्षको शुभारम्भ गरेका हुन्। तेह्रथुमको प्रसिद्ध तीनजुरे–मिल्के–जलजले क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ भएको हो ।शुभारम्भ कार्यक्रममा उपप्रधान तथा शहरी विकासमन्त्री […]

Continue Reading

ट्राफिक प्रहरी दमकद्वारा ८ लाख राजस्व संकलन

सुजन गौतम दमक/ ट्राफिक प्रहरी कार्यालय दमकले आर्थिक वर्ष २०८१–०८२ को फागुन महिनासम्मको मासिक राजस्व संकलनको विवरण सार्वजनिक गरेको छ। रिपोर्ट अनुसार, विभिन्न सवारी साधनबाट ठूलो मात्रामा राजस्व संकलन गरिएको छ। ट्रक र टिफरबाट ७६ वटा सवारी साधनको माध्यमबाट ५७ हजार ६ सय रुपैयाँको राजस्व उठेको छ। साथै, ५९ वटा बसबाट ४२ हजार ५ सय […]

Continue Reading

गड मोदर स्कुलले मनायो १२ औ वार्सिक उत्सव

दमक/दमकमा रहेको  गड मोदर एकाडेमी एण्ड टेक्नोलोजीले १२ औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रुपमा शुक्रबार आफ्नो  विद्यार्थीहरुको बिबिध प्रस्तुति सहित मनाएको छ । प्रदेश सभासद माननीय होम बहादुर थापाको प्रमुख  आतिथ्यतामा  सम्पन्न भएको कार्यक्रममा विद्यार्थीहरुले कदम थिएटरको सहकार्यमा तयार पारेको सचेतना मुलक नाटकको बिशेश प्रदर्शन गरिएको थियो । उलेख्य  अभिभावकहरुको उपस्थिति रहेको कार्यक्रममा […]

Continue Reading

जनज्योति माविको भवन शिलान्यास

गौरादह /झापाको गौरादह ६ मा रहेको जनज्योति माध्यमिक बिद्यालयमा कोठे पक्की भवनको शिलान्यास भएको छ। नेपाल सरकारको संघीय अनुदानबाट उक्त भवनको निर्माण हुन लागेको हो। भवन शिलान्यास उक्त बिद्यालय व्यववस्थापन समितिका अध्यक्ष प्रकाश पराजुलीले गरेका थिए। कार्यक्रममा समितिका सदस्य, शिक्षा विद्यार्थी लगायतको उल्लेखनिय उपस्थित रहेको थियोे । उक्त भवन २ करोडको लगानीमा निर्माण हुदैछ।

Continue Reading