मन्त्रीसहितको टोलीद्वारा बिर्तामोडमा हुने विज्ञान प्रदर्शनीस्थलको निरीक्षण

झापा/कोशी प्रदेशका मन्त्रीसहितको टोलीले प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनी स्थलको स्थलगत निरीक्षण गरेको छ ।बिर्तामोड–५ स्थित देबी माविमा यही जेठ २४, २५ र २६ गते हुने कोशी प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनी स्थलको कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा लगायतले स्थलगत निरीक्षण गर्नुभएको […]

Continue Reading

आज बजेट सार्वजनिक हुँदै

झापा/सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)पेस गर्ने कार्यसूची छ । अपराह्न ३ः०० बजे हुने बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री आव २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले जानकारी […]

Continue Reading

आज गणतन्त्र दिवस

झापा/तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक […]

Continue Reading

सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ ले सेवा प्रवाह, विकास निर्माण, र वडा सञ्चालन भएका कार्यक्रमहरुको प्रभावकारिताका विषयमा सार्वजनिक सुनुवाई गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ मा भएका विकास निर्माणको प्रभावकारिता, सेवा प्रवाह, नागरिकको गुनासो सुनुवाई गर्ने उद्देश्यले वडाले वडा कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम आयाजना गरेको हो । वडाले गरेको वर्ष भरीको कार्यसम्पादन, […]

Continue Reading

अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने एमालेको निर्णय

झापा/नेकपा एमालेले विद्यार्थी संगठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने भएको छ । केन्द्रीय सचिवालयको आइतवारको बैठकमा महासचिव शंकर पोखरेलले सो प्रस्ताव राखेका हुन् । औपचारिक निर्णय नभए पनि नेतृत्वको मनसाय बमोजिम पार्टीको सर्कुलरमा उमेर हदको विषय निर्णयका रुपमा आउने एक पदाधिकारीले बताए ।

Continue Reading

एमालेले भन्यो गणतन्त्रविरोधी कुनै गतिविधि स्वीकार्य छैन

झापा/नेकपा एमालेले जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रुपमा मनाउने निर्णय गरेको छ । पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले सचिवालय बैठकले देशभरका सवैपालिकाका साथै काठमाडौं उपत्यकामा गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । काठमाडौं उपत्यकाको हकमा सांस्कृतिक झाँकीसहित गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउनका लागि नेपाल जनसांस्कृतिक महासंघलाई […]

Continue Reading

युक्रेनसँगको शान्ति सम्झौताको मस्यौदा तयार गर्दै रूस

मस्को । रूसी विदेशमन्त्री सेर्गेई लावरोभले मस्कोले युक्रेनसँग दीर्घकालीन शान्ति सम्झौताका लागि आवश्यक सर्तहरूको समावेश भएको दस्तावेजको मस्यौदा तयार गरिरहेको जानकारी दिएका छन् । उनका अनुसार यो मस्यौदा कैदीहरूको आदानप्रदान प्रक्रिया सम्पन्न भएपछि प्रस्तुत गरिनेछ । रूसी विदेश मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्तिमा विदेशमन्त्री लावरोभले रूस किभसँग तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्धको शान्तिपूर्ण समाधानमा प्रतिबद्ध […]

Continue Reading

नगर गौरव बन्दै दुधे आयुर्वेद औषधालय, सेवा विस्तारमा चुनौतिसहितको सफल यात्रा

सरोज भट्टराई शिवसताक्षी । झापामा पछिल्लो समय आयुर्वेद औषधालयमा सेवाग्राहीको संख्यामा उल्लेख्य वृद्धि भएको देखिएको छ । जनस्तरमा वैकल्पिक उपचार विधिको रूपमा स्थापित हुँदै आएको आयुर्वेद चिकित्साप्रतिको जनविश्वास बढ्दै जाँदा औषधालयमा सेवा लिनेहरूको संख्यमा समेत वृद्धि भएको हो । झापाको शिवसताक्षीमा आयुर्वेद पद्धतिबाट उपचार गर्ने विरामीको संख्या विगतका वर्षहरुमा हेर्दा बढ्दो देखिन्छ ।शिवसताक्षीको दूधेमा आयुर्वेद […]

Continue Reading

पूर्व राजा शाह झापा आउँदै

झापा, । राजावादीहरुले यही जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने तयारी गरिरहेका बेला पूर्व राजा ज्ञानेन्द्र शाह भोलि झापा आउने हुनुभएको छ । उहाँ दुई हप्ते बसाइँका लागि दमक ९ स्थित हिमालयन महालक्ष्मी टि इस्टेटको मिनी दरबारमा आउने हुनुभएको हो । भोलि दिउँसो २ बजे चन्द्रगढी विमानस्थलमा अवतरण गरी शाह दमकतर्फ जाने कार्यक्रम रहेको जिल्ला […]

Continue Reading

राष्ट्र बैंकको गभर्नरमा कांग्रेसका विश्व पौडेल नियुक्त

झापा / सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेललाई नियुक्त गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सरकारको यो निर्णयसँगै पौडेल १८औं गभर्नर बनेका छन् ।उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले गभर्नरका लागि तीन जनाको नाम […]

Continue Reading