गणतन्त्रका उपलब्धिको संस्थागत संरक्षणमा जोड

झापा/नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शमा ओलीले गणतन्त्रका उपलब्धिको संस्थागत संरक्षणमा जोड दिनुभएको छ । गणतन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले व्यक्तिको इच्छाबाट चल्ने शासनको सट्टा लोकतान्त्रिक अङ्ग र संरचनामार्फत राज्य सञ्चालन हुने व्यवस्था सुरु हुनु गणतन्त्रको महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ । सन्देशमा अध्यक्ष ओलीले गाउँगाउँमा स्थानीय सरकारको उपस्थिति, […]

Continue Reading

एमाले सचिवालय बैठक गुण्डुमा सुरु

झापा/नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा सुरु भएको छ। बैठकमा मुख्य गरी नेताहरूको कार्य विभाजन र मुलुकको पछिल्लो समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेकोछ। पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको लामो समय भइसक्दा पनि केन्द्रीय नेताहरूको कार्यविभाजन हुन सकेको थिएन। आजको बैठकले पार्टीका विभागहरू, कमिटीहरू र […]

Continue Reading

एमाले कार्यविभाजन प्रस्ताव तयार: नेताहरूको जिम्मेवारी बाँडफाँट, भोलि सचिवालय बैठकमा टुङ्गो लाग्ने

झापा/ नेकपा (एमाले) ले नेताहरूको कार्यविभाजन प्रस्ताव तयार गरेको छ । भोलि बस्ने सचिवालय बैठकमा पेश गरी अन्तिम टुङ्गो लगाइने गरी प्रस्ताव तयार भएको सचिव पद्मा अर्यालले जानकारी दिइन् ।उनका अनुसार प्रस्तावमा विभाग प्रमुख, इन्चार्ज तथा विभिन्न संयन्त्रको जिम्मेवारी बाँडफाँट गरिएको छ । प्रस्तावित कार्यविभाजन सूची यसप्रकार छ : प्रदीप ज्ञवाली—विदेश मामिला विभाग प्रमुखपद्मा अर्याल—संसदीय […]

Continue Reading

गौरादह–१ का वडाध्यक्ष भण्डारीद्वारा प्रधानमन्त्रीसमक्ष पूर्वाधार योजना अलपत्र परेको गुनासो

गौरादह /गौरादह नगरपालिका–१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले आर्थिक वर्ष ०८२/०८३ अन्तर्गत सञ्चालनमा रहेका विकास योजनाहरू मूल्यवृद्धिका कारण अलपत्र परेको भन्दै संघीय सरकारको ध्यानाकर्षण गराएका छन्।वडाध्यक्ष भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सम्बोधन गर्दै निर्माण सामग्री, इन्धन तथा श्रम लागतमा भएको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरूले काम रोक्ने अवस्था सिर्जना भएको बताएका छन्।उनका अनुसार चालु आर्थिक वर्षको […]

Continue Reading

रास्वपाको पहिलो महाधिवेशन चितवनमा : असार ७, ८ र ९ गते हुने

झापा/ राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा हुने भएको छ। आज बिहान बसेको केन्द्रीय समितिको बैठकमा असार ७, ८ र ९ गते चितवन गर्ने तय भएको रास्वपाका नेता प्रमोद न्यौपानेले जानकारी दिए। बैठकमा महाधिवेशनको लागि विभिन्न समिति समेत गठन भएको छ। यसैगरी अहिलेको केन्द्रीय समितिलाई आयोजक समितिमा रुपान्तरण गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी २०७९ सालको […]

Continue Reading

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, समयमै नवीकरण नगर्नेलाई जिम्मेवारीबाट स्वतःमुक्त गरिने

झापा/एमाले)ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यता सम्बन्धी डेमो बैठकमा यसबारे विस्तृत छलफल गरिएको हो। पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेताहरू तथा जनसंगठनका प्रतिनिधिहरूको उपस्थितिमा संगठन विभागले प्रस्तुत गरेको सदस्यता व्यवस्थापनसम्बन्धी डेमो (प्रदर्शनात्मक) बैठकमा प्रस्तावित प्रणाली र कार्यान्वयन मोडेलबारे विस्तृत छलफल गरिएको थियो। बैठकमा अनलाइन […]

Continue Reading

वर्तमानका चुनौती चिर्न पार्टीलाई एकताबद्ध राख्ने सङ्कल्प गरौं: अध्यक्ष ओली

झापा/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान चुनौतीहरूलाई पार लगाउन पार्टी एकता अपरिहार्य भएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सन्देश पठाउँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। अध्यक्ष ओली ७७ औँ पार्टी स्थापना दिवसमा सहभागी हुने भनिए पनि उनी स्वास्थ्यका कारण उपस्थित भएनन्। यसअघि एमालेले पार्टी केन्द्रीय कार्यालयमा राखिएको कार्यक्रममा […]

Continue Reading

नेपालमा कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस आज

झापा/आज नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७७औँ स्थापना दिवस मनाइँदैछ। कम्युनिष्ट पार्टीहरूले विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउँदैछन्। नेपालमा कम्युनिष्ट आन्दोलनको संगठनात्मक सुरूआत भएको दिनको स्मरणमा आज विभिन्न कार्यक्रमको आयोजना गरि मनाइने गरिन्छ। जहानियाँ राणा शासनकै समयमा २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपल्ट नेपाल […]

Continue Reading

सामाजिक सञ्जालमा महिलामाथि बढ्दो डिजिटल आक्रमणप्रति महिला संघको गम्भीर ध्यानाकर्षण

झापा । अखिल नेपाल महिला संघ झापाले सामाजिक सञ्जालमा महिलामाथि भइरहेको चरित्रहत्या, अपमानजनक अभिव्यक्ति तथा डिजिटल आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले जारी गरेको प्रेस विज्ञप्तिमा विगत ७५ वर्षदेखि नेपाली महिलाको आर्थिक, सामाजिक र राजनीतिक स्वतन्त्रताका लागि निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै पछिल्लो समय सामाजिक सञ्जालमार्फत महिलामाथि अश्लील, अपमानजनक टिप्पणी गर्ने, चरित्रहत्या गर्ने […]

Continue Reading

गौरादहमा चुनावी अभियान तीव्र

गौरादह । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) गौरादह–४ नम्बर वडा कमिटी अन्तर्गत मैदानघोपा ‘क’ टोल कमिटीले चुनाव प्रचार–प्रसार अभियानलाई तीव्र बनाएको छ।पार्टीका तर्फबाट उम्मेदवार केपी शर्मा ओलीलाई विजयी गराउन घरदैलो तथा भेटघाट कार्यक्रम सञ्चालन गरिएको हो। टोलभित्रका मतदातासँग प्रत्यक्ष संवाद गर्दै नेता तथा कार्यकर्ताहरू सक्रिय रूपमा अभियानमा […]

Continue Reading