काँकरभिट्टा—लौकही चार लेनको सडक विस्तार :रुख कटान कार्य शुरु

झापा—झापाको काँकडभिट्टादेखि लौकहीसम्मको सडक विस्तार अन्तर्गत सडक क्षेत्रमा पर्ने रुख कटान कार्य शुरु भएको छ । एसियाली विकास बैंक(एडिबी) र एसियाली इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईईबी) को कुल ४६ अर्ब रुपैयाँ लागतमा पूर्व-पश्चिम राजमार्ग विस्तार गर्ने योजनाअनुसार दुई लेनको सडकलाई चार लेनमा विस्तार गर्ने काम अन्तर्गत रुख कटान कार्य शुरु भएको हो । झापाका प्रमुख जिल्ला […]

Continue Reading

एमाले भन्यो, बिनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त पुनर्लेखन जरुरी

झापा — नेकपा एमालेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बिनियोजन विधेकयका प्राथमिकता र सिद्धान्तको पुनर्लेखन जरुरी रहेको बताएको छ ।बिहिबार राष्ट्रिय सभा बैठकमा भाग लिँदै एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले सरकारको प्राथमिकता र सिद्धान्त कर्मकाण्डी तथा लक्ष्य बिहिन रहेको भन्दै पुनर्लेखनको माग गर्नु भएको हो । प्रस्ताव गरिएको प्राथमिकता र सिद्धान्तका आधारमा बजेट ल्याउने […]

Continue Reading

वाफ च्याम्पियनसिप : उपाधिका लागि आज नेपाल र जोर्डन भिड्ने

झापा — पश्चिम एशियाली फुटबल फेडेरेसन ९वाफ० च्याम्पियनसिपको फाइनलमा आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुँदैछ । खेल साउदी अरेबियाको जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा नेपाली समय अनुसार राती पौने १० बजे सुरु हुनेछ । नेपाल सेमिफाइनलमा लेबनानलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने जोर्डनले प्यालेस्टाइनलाई हराएको थियो । तुलनात्मक […]

Continue Reading

बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक प्यानलका न्यौपाने विजयी

झापा- बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने विजयी भएका छन् । मतगणनाको अन्तिम मतपरिणाम अनुसार न्यौपानेले २२२५ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका प्रतिष्पर्धी स्वतन्त्र व्यावसायिक प्यानलका अर्जुनकुमार मैनालीले १५२० मत पाएका छन् । जुन ७०५ मतको अन्तर हो । बहुमतसहित लोकतान्त्रिक प्यानल विजयी भएको हो भने केही […]

Continue Reading

झापामा फागुन १७ देखि चैत ४ गतेसम्म दादुरा रुबेलाको खोप लगाइने

झापा —देशब्यापी अभियान अन्तर्गत झापामा फागुन १७ देखि चैत ४ गतेसम्म दादुरा रुबेला विरुद्धकोे खोप लगाइने भएको छ । दादुरा रुबेला खोप अभियान सम्बन्धी सञ्चारकर्मीहरुसँग अभूमूखिकरण गोष्ठी आयोजना गर्दै स्वास्थ्य कार्यालय झापाले फागुन १७ देखि खोप अभियान सञ्चालन गर्ने बताएको हो । कार्यालयले बिर्तामोड–२ चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा मंगलबार झापाका सञ्चारकमीसँग दादुरा रुबेला खोप अभियान […]

Continue Reading

शिवसताक्षीमा विपन्नलाई रोजगारी दिइने, सूचिकरण शुरू

झापा- शिवसताक्षी नगरपालिकाले बेरोजगार व्यक्ति तथा विपन्न परिवारका सदस्यहरुलाई रोजगारका लागि सूचिकरणको काम सुरु गरेको छ । नगरपालिकाले आ.व. २०८१-०८२ मा नगरक्षेत्र भित्र हुने भौतिक निर्माण तथा मर्मत कार्यमा स्थानीयलाई नै प्राथमिकता दिदै सूचिकरणको काम सुरु गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । शिवसताक्षी नगरपालिका रोजगार शाखाले नगरका ११ वटै वडाका बेरोजगार व्यक्ति र विपन्न परिवारका […]

Continue Reading

झापामा सवारी दुर्घटनामा परी सात महिनामा ४९ जनाको मृत्यु

झापा ।  झापामा सवारी दुर्घटनामा परी पछिल्लो सात महिनामा ४९ जनाको मृत्यु भएको छ । चालु आवको माघसम्म भएका दुई ८३ वटा सवारी दुर्घटनामा परी ४६ जना र फागुन १४ गतेसम्म थप तीन गरी ४९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।  ती दुर्घटनामा परी ४२ […]

Continue Reading

पर्यटकको पर्खाइमा तमोर नदी क्षेत्र

झापा- धनकुटाको बिच भागबाट सदियौँदेखि तमोर नदी निरन्तर बगिरहेको छ । काँक्राको चिराजस्तै पहाडैपहाडको शङ्खला छिचोल्दै बगेको तमोर नदी हेर्दै मनमोहक र मनलाई आनन्दित बनाउँछ । जिल्लाका चार स्थानीय तहको सिमाना भएर बगेको तमोर नदी क्षेत्रमा रहेको अक्कर भिर र लोभलाग्दा फाँट यहाँका अर्को आकर्षण हो । तर पर्याप्त पर्यटनको सम्भावना बोकेको नदी क्षेत्रलाई बेलाबखत […]

Continue Reading

त्रिदेशीय टी–२० सिरिज : आज नेपाल र नामिबिया खेल्दै (तालिका सहित)

झापा — नेपाल, नामिबिया र नेदरल्याण्डस सम्मिलित त्रिदेशीय टी–२० सिरिज आजदेखि सुरु हुँदैछ । सिरिज अन्तर्गतको पहिलो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ । नेपाल क्रिकेट संघ ९क्यान० ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ […]

Continue Reading

बिर्तामोड उद्योग वाणिज्य संघको सम्पन्न निर्वाचनमा चार हजार ९४ मत खस्यो

झापा- बिर्तामोड उद्योग वाणिज्य संघको आज सम्पन्न निर्वाचनमा चार हजार ९४ मत खसेको छ । वाणिज्य संघकै परिसरमा विहान ८ बजेदेखि ५ वजेसम्म भएको मतदानमा ४ हजार ९४ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । संघको कुल मतदाता संख्या पाँच हजार ६७३ रहेको छ । आगामी कार्यकालको लागि वाणिज्य संघमा स्वतन्त्र व्यावसायिक प्यानलको नेतृत्व […]

Continue Reading