जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने

झापा/राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाइएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्ध बिच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रक्रिया थालिएको सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिनुभयो । अहिले यी विवरणहरू एकीकरणका लागि प्रारम्भिक प्रक्रिया थालिएको र केही समयभित्र कार्यान्वयनमा ल्याउने गरी तयारी भइरहेको उहाँको भनाइ छ […]

Continue Reading

प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीमा एक लाख बढी विद्यार्थीले अवलोकन गर्ने

बिर्तामाेड । नेकपा एमाले काेशीकाे विज्ञान तथा प्रविधि विभागकाे आयाेजनामा हुने ‘विज्ञान तथा प्रविधि प्रदर्शनी’ को तयारी अन्तिम चरणमा पुगेकाे छ । आयाेजकले बिर्तामाेडमा पत्रकार सम्मेलन गरेर कार्यक्रमकाे तयारी अन्तिम चरणमा पुगेकाे जनाएकाे छ । जेठ २४, २५ र २६ गते बिर्तामाेडकाे देवी मावीमा हुने प्रतियाेगितात्मक प्रदर्शनीकाे उद्घाटन पूर्व राष्ट्रपति बिद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय […]

Continue Reading

मेचीनगरमा तीनदिने पत्रकारितामा एआइ सम्बन्धी तालिम सुरु

झापा/पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने तालिम मेचीनगरमा सुरु भएको छ । मेचीनगर प्रेस कल्बको आयोजनामा तीन दिने तालिम सुरु भएको हो ।आज झापाको काँकरभिट्टा स्थित नमस्ते रिसोर्टमा तालिमको शुभारम्भ भएको छ । आम सञ्ञ्चार क्षेत्रका विज्ञ भानुभक्त आचार्यले पत्रकारितामा एआईको प्रयोग कसरी गर्न सकिन्छ भन्ने कुराको जानकारी गराएका थिए ।मेचीनगर लगायत झापा जिल्लााका ५० […]

Continue Reading

आपसी एकतासँगै प्रेस स्वतन्त्रताको पक्षमा बलियो ढंगले प्रस्तुत हुने झापाली सम्पादकहरुको प्रतिवद्धता

बिर्तामोड । झापाका सम्पादकहरुले प्रेस स्वतन्त्रतामाथि नै प्रहार हुने गरी भइरहेको हस्तक्षेप विरुद्ध एक भएको सन्देश दिर्दै प्रतिवद्धता सार्वजनिक गरेका छन् । झापाली सम्पादकहरुले प्रेस स्वतन्त्रताको पक्षमा बलियो ढंगले प्रतिवाद गर्ने जनाउदै ३ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।प्रेस चौतारी नेपाल झापाको आयोजनामा शनिवार भएको ‘सम्पादकसँग प्रेस चौतारी’ कार्यक्रममा अधिकांश सम्पादकहरुले प्रेस स्वतन्त्रताको पक्षमा बलियो […]

Continue Reading

सरकारको स्वीकृति बिना क्यालेण्डर निकाल्न रोक, उल्लंघन गरे कारबाही

झापा / नयाँ वर्ष नजिकिँदै गर्दा सरकारी तथा निजी कार्यालय, व्यापाारिक संस्था तथा विद्यालय-क्याम्पसलगायतलाई पात्रो (क्यालेण्डर) निकाल्ने चटारो छ।तर कतिपयलाई थाहा नभएको तथ्य के हो भने, भित्तेपात्रो, टेबुल पात्रो वा गोजीपात्रो; जुनसुकै प्रकारका क्यालेण्डर आफूखशी निकाल्न पाइँदैन। सरकारी निकायबाट स्वीकृति लिनुपर्छ। नलिई प्रकाशन गरे कारबाही हुन्छ।यसको नियमन कसले गर्छ? नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले।नेपाल पञ्चाङ्ग निर्णायक विकास […]

Continue Reading

टिकटकको सबैखाले प्रतिबन्ध हट्यो

काठमाडौं : नेपालमा टिकटक चलाउन लगाइएको प्रतिबन्ध पूर्ण रूपमा हटेको छ। शुक्रबार दूरसंचार प्राधिकरणले एक सूचना जारी प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई प्राधिकरणबाट खुला गर्न निर्देशन जारी गरेको छ। २०८१ भदौ ६ गते नेपालमा लगाइएको टिकटकको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो।

Continue Reading

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान

झापा ।जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान गरेको छ । पूर्व–पश्चिम राजमार्गको पुलमा जडान गरिएका ती उपकरणले बाढी आउनु पहिले जानकारी दिने विभागका प्रवक्ता सुनिल पोखरेलले बताउनुभयो ।यसअघि झापाको कनकाई नदीमा मात्र यस्तो बाढी मापन तथा सूचना प्रणाली सञ्चालनमा थियो । नदी […]

Continue Reading

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा ।नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा ‘मिडिया सम्मेलन’ सुरु भएको छ कोशी प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री राम रानाले सम्मेलनको उद्घाटन गर्नुभयो । कोशी प्रदेशका अधिकांश पत्रकारहरुको सहभागिता रहेको सम्मेलनमा राष्ट्रिय समाचार समिति९रासस० का कार्यकारी अध्यक्ष धमेन्द्र झा,नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, विज्ञापन वोर्डका अध्यक्ष लक्ष्मण हुमागाँई, सूचना तथा […]

Continue Reading

झापामा मोवाइल तथा मल्टिमिडिया पत्रकारिता तालिमएआईले पत्रकारितामा चुनौतीसंगै अवसरको सृजना

दमक/ मल्टिमिडियामा आधारित रहेर गरिने पत्रकारितामा एआई (आर्टीफिसियल इन्टिलिजेन्स) ले चुनौती थप्दै गएको बताइएको छ । नेपाल पत्रकार महासंघ झापाको आयोजना तथा गौरादह नगरपालिकाको सहकार्यमा झापाको कमल गाउँपालिकामा सुरु भएको ‘मोवाइल (मोजो) तथा मल्टिमिडिया पत्रकारिता’ सम्वन्धी दुई दिने तालिममा एआईको प्रयोगले चुनौतीसँगै केही अवसर समेत सृजना गरेको बताइएको छ ।नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्कका प्रधान […]

Continue Reading

एटिएम कार्डको प्रयोग गर्दा के कुरामा ध्यान दिने ?

झापा- पछिल्लाे समय विज्ञान र प्रविधिकाे धेरै विकास भइसकेकाे छ । हरेक कुराहरु प्रविधि सँग जाेडिएका छन् । त्यस्तै एक हाे एटिएमकाे प्रयाेग । आजभाेलि धेरै मानिसहरुले नगद पैसाको सट्टा एटिएम कार्डको बढी प्रयोग गर्छन् ।एटिएम कार्ड प्रयोग गर्दा छाेटाे समयमा नै पैसा निकाल्न सकिने र बै‌ंकमा लामाे लाइन पनि बस्न नपर्ने भएकाले याे निकै […]

Continue Reading