मेची बहुउद्देश्यीय सहकारीद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई छात्रवृत्ति पुरस्कार प्रदान गरिने

दमक/ मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २०८२ सालको कक्षा १२ परीक्षामा उत्तीर्ण भएका आफ्ना शेयर सदस्य तथा शेयर सदस्यका छोराछोरीमध्ये उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई ‘मेची छात्रवृत्ति पुरस्कार’ प्रदान गर्ने भएको छ।संस्थाले शिक्षा क्षेत्रमा उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई प्रोत्साहन गर्ने तथा उनीहरूको शैक्षिक यात्रामा थप ऊर्जा र हौसला प्रदान गर्ने उद्देश्यले उक्त पुरस्कारको व्यवस्था गरेको […]

Continue Reading

कोशी सरकारको लगानीः नमुना बन्दै सामुदायिक विद्यालय, स्वास्थ्य सेवामा उल्लेख्य परिवर्तन

सरोजकुमार भट्टराई । झापाविज्ञान प्रयोगशालाभित्र विद्यार्थीहरू विभिन्न उपकरण, नमुना र प्रयोगात्मक सामग्रीको अवलोकन तथा परीक्षणमा व्यस्त छन् । कक्षा कोठामा सिकाइएका सिद्धान्तलाई व्यवहारमा उतार्ने प्रयासमा उनीहरू तल्लीन देखिन्छन् । विज्ञान शिक्षा अब पाठ्यपुस्तकमा मात्रै सीमित छैन । प्रयोगशाला, अनुसन्धान र व्यावहारिक सिकाइमार्फत भविष्य निर्माणको आधार बन्दै गएको छ । झापाको शिवसताक्षी नगरपालिका–११ स्थित श्री राष्ट्रिय […]

Continue Reading

शिक्षणमा नयाँ पुस्ता :नयाँ उर्जाले देखिदै परिवर्तनक्षमता विकास : प्रदेशको प्राथमिकता

गोपाल गुरागाईं, झापाको कमल–६ का राजेन्द्र दाहाल २०७९ सालमा माध्यमिक तहको विज्ञान तथा प्रविधि शिक्षकका रूपमा पाँचथरको तुम्बेवास्थित इन्द्राणी माध्यमिक विद्यालयमा नियुक्त हुनुभयो ।नयाँ ठाउँ र फरक परिवेशले सुरुवातमा केही अन्योल थियो । तर हरेक दिन कक्षा कोठामा प्रवेश गर्दा केही नयाँ गर्ने हुटहुटी हुन्थ्यो ।यसले मलाई केवल पढाउन मात्र नभई सामुदायिक विद्यालयप्रति समाजको धारणा […]

Continue Reading

कनचनजंगा आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन

मात्रिका पौडेल गौरादह/गौरादह नगरपालिका–४ मा रहेको कनचनजंगा आधारभूत विद्यालय मा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। गठन गरिएको समितिको अध्यक्षमा रितलाल ताज्पुरिया चयन भएका छन्।समितिका सदस्यहरूमा बुद्धमाया श्रेष्ठ, कल्पना घिमिरे र मासरी खातुन रहेका छन्। त्यसैगरी, शिक्षक अभिभावक संघको संयोजकमा इन्द्रदेब दाहाल चयन भएका छन्।विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यालय व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा अभिभावक […]

Continue Reading

ग्लोबल एजुकेशनल एकेडेमीको उत्कृष्ट नतिजा : पाँच विद्यार्थीले ल्याए ४.० जिपिए

झापा/दमक–६ स्थित ग्लोबल एजुकेशनल एकेडेमीले यस वर्षको एसईई परीक्षामा उत्कृष्ट सफलता हासिल गरेको छ। विद्यालयका पाँच विद्यार्थी—प्रतीक अर्याल, पूजन पौडेल, रोनिश दाहाल, रोशन बिमली र स्वेच्छा अधिकारीले ४.०  जिपिए प्राप्त गर्दै विद्यालयलाई गौरवान्वित बनाएका हुन्।विद्यालयका प्रिन्सिपल गुणराज अधिकारीले यस उपलब्धिलाई विद्यार्थीहरूको कठोर मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको निरन्तर सहयोगको प्रतिफल भएको बताए। उनले उत्कृष्ट नतिजाले […]

Continue Reading

एसईई दिएका विद्यार्थीहरूका लागि विराटनगरमा वृहत् प्राविधिक तथा व्यावसायिक शिक्षा मेला जेठ २ र ३ गते

विराटनगर । एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै विराटनगरमा वृहत् प्राविधिक तथा व्यावसायिक शिक्षा मेला तथा सीप प्रदर्शनी आयोजना हुने भएको छ । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) कोशी प्रदेश कार्यालयको संयुक्त आयोजनामा विराटनगरस्थित श्री आदर्श माध्यमिक विद्यालयमा आगामी २०८३ साल जेठ २ र ३ गते […]

Continue Reading

प्रिमियर कलेजमा पाककला प्रदर्शनी

दमक/ दमक ५ को प्रिमियर कलेज अफ हस्पिटालिटी मेनेजमेन्टले सोमबार पाककला प्रदर्शनीको आयोजना गरेको छ । कलेका विद्यार्थीले तयार पारेका परिकारहरुको अवलोकन तथा अनुभव गराउने उदेश्यले कार्यक्रम गरिएको कलेजले जनाएको छ । अभिभावक भेटघाट समेत रहेको कार्यक्रममा प्रिमियर कलेजमा कक्षा ११ मा अध्ययन्रत विद्यार्थीहरुले तयार पारेका परिकारहरुबाट अभिभावक तथा अतिथीहरुलाई स्वागत गरिएको थियो । सद्धान्तिक […]

Continue Reading

एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी

झापा/माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।बोर्डकी सूचना अधिकारी लक्ष्मी मरासिनीले मंगलबारसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताइन्। उनले भनिन्, ‘सबै तयारी पूरा भइसकेको छ । प्राविधिक रूपमा कुनै समस्या नआए २ दिनभित्र नतिजा प्रकाशित […]

Continue Reading

आजबाट विद्यालय तहमा नयाँ शैक्षिकसत्र सुरु

झापा/सरकारको निर्णय अनुसार आजदेखि नयाँ शैक्षिकसत्र सुरु भएको छ । सरकारको वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गर्ने निर्णय गरेको थियो । विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आएकोमा वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना लिने क्रम रोक्न र इन्धनको असहज आपूर्ति हुने स्थितिमा वैशाख १५ गतेदेखि विद्यालयमा भर्ना सुरु गर्ने निर्णय गरेको […]

Continue Reading

विश्वस्तरीय जनशक्ति तयार गर्ने आफ्‌नै शैक्षिक संस्था प्रिमियर कलेज अफ हस्पिटालिटी म्यानेजमेन्ट

दमक/ झापाको दमकमा अवस्थित प्रिमियर कलेज अफ हस्पिटालिटी म्यानेजमेन्ट छोटो समयमै विद्यार्थी र अभिभावकहरूको मन जित्न सफल एक अग्रणी शैक्षिक संस्था हो। आधुनिक शिक्षा प्रणाली र जीवनउपयोगी सीपमा केन्द्रित यस कलेजले हस्पिटालिटी क्षेत्रमा गुणस्तरीय जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ । सैद्धान्तिकसँगै व्यवहारिक शिक्षा यहाँ अनुभवी तथा दक्ष अध्यापकद्वारा सैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक सीपमा […]

Continue Reading