The Impact of Casino Promotions on Player Engagement

Casino promotions play a crucial role in attracting and keeping players in the competitive gambling sector. According to a two thousand twenty-three report by the American Gaming Association, nearly seventy percent of gamers are affected by promotional deals when choosing a gaming establishment. These campaigns can range from initial incentives to fidelity benefits, notably boosting […]

Continue Reading

ईलाम मिक्लाजुङ गाउँपालिकामा ब्युटी पार्लर तालिम सम्पन्न

सुजन गाैतम /  ईलाम – मिक्लाजुङ गाउँपालिकामा युवा लक्षित कार्यक्रम अन्तर्गत ब्युटी पार्लर तालिम मंगलबार सफलतापूर्वक सम्पन्न भएको छ। आर्थिक वर्ष २०८१/८२ काे  लक्षित कार्यक्रम अन्तर्गत आयोजित तालिममा ७२ जनाले सहभागिता जनाएका थिए। तालिम समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबि कुमार राई रहनु भएको थियोे ।  भने विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत […]

Continue Reading

गौरादह-१ को अर्धवार्षिक साधारणसभा सम्पन्न

झापा/गौरादह नगरपालिका वडा नम्बर १ को अर्धवार्षिक साधारणसभा सम्पन्न भएको छ  । वडाले चालू आर्थिक वर्षका आयोजनाहरुको अवस्था बारे वडावासीलाई जानकारी दिने उद्देश्यले आयोजना गरिएको सार्वजनिक सुनुवाइमा वडाभित्रका विभिन्न संघ / संस्था प्रतिनिधि, टोल बिकास संस्था प्रतिनिधि लगायतको उपस्थितिमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो । उक्त अवसरमा सरोकारवालाले राखेका जिज्ञासाहरुको जवाफ दिँदै नगर प्रमुख […]

Continue Reading

बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रलाई स्वागत, आजैदेखि कार्यभार ग्रहण

बिर्तामोड/बिर्तामोड नगरपालिकामा सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले आजदेखि कार्यभार सम्हाल्नु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका काठमाडौंदेखि सरुवा भएर बिर्तामोड आउनु भएका प्रमुख प्रशासकीय अधिकृत मिश्रले कार्यभार सम्हाल्नु भएको हो । प्रशासकीय अधिकृत मिश्रलाई नगरका कार्यबाहक नगरप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रवक्ता वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ६ […]

Continue Reading

दमक बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन विवादित, दल दर्तामा अन्योल

दमक — स्ववियू निर्वाचन नजिकिँदै गर्दा झापाको दमक बहुमुखी क्याम्पसमा दल दर्ता विवादित बनेको छ। क्याम्पस निर्वाचन समितिले दल दर्ताका लागि तोकेको समय सीमा सकिए पनि कुनै पनि विद्यार्थी संगठन दर्ता हुन नसकेपछि अन्योल सिर्जना भएको हो। पूर्वी नेपालको एक प्रमुख क्याम्पसका रूपमा परिचित दमक बहुमुखी क्याम्पसमा ३५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। अघिल्ला निर्वाचनहरूमा […]

Continue Reading

कूटनीतिमा कच्चा जेलेन्स्कीले गरेको महाभूल

चालबाजीको ठाउँमा स्टन्टबाजी गर्दा भएन सौदा जतिबेला युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की ओभल अफिसमा डोनाल्ड ट्रम्पसँग भिडिरहेका थिए, त्यतिबेला युक्रेनकी राजदूतले हातले मुख छोपिन्। यो निन्दाजनक प्रतिक्रिया थियो। एउटा अत्यन्त महत्त्वपूर्ण कूटनीतिक क्षण रणनीतिक विपत्तिमा बदलिएको सारा संसारले प्रत्यक्ष हेर्‍यो।जेलेन्स्की ठूलो आशा बोकेर वासिङ्टन आएका थिए। उनको उदेश्य थियो– अमेरिकासँग ऐतिहासिक खनिज सम्झौता गर्नु। यो सम्झौता […]

Continue Reading

स्ववियु निर्वाचनका लागि आज संघसंगठन दर्ता

झापा/आगामी ५ चैतमा हुने मतदानका लागि देशभरका क्याम्पसहरुमा आज अपराह्न तीन बजेसम्म संघ/संगठन दर्ताको कार्यक्रम राखिएको हो ।त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अन्तर्गत आज संघ/संगठन दर्ता हुँदै छ । आगामी ५ चैतमा हुने मतदानका लागि देशभरका क्याम्पसहरुमा आज अपराह्न तीन बजेसम्म संघ/संगठन दर्ताको कार्यक्रम राखिएको हो । त्यसपछि २१ फागुनमा मतदाता सूची […]

Continue Reading

सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर

झापा/घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमाक्षेत्रका बासिन्दालाई । सीमा क्षेत्रका बालबालिका नजिक विद्यालय नभएका कारण भारतीय विद्यालय पढ्न बाध्य छन् । नेपालपट्टि विद्यालय नजिक नहुँदा पूर्वी पहाडी जिल्ला सीमा क्षेत्रका बासिन्दालाई समस्या भएको छ । नेपालतर्फ विद्यालय नहुँदा महँगो शुल्कमा बालबालिकालाई पढाउन बाध्य भएका सो क्षेत्रका अभिभावक बताउँछन् । इलामको […]

Continue Reading

नेपाल बुद्धिजीवी परिषद झापाको अध्यक्षमा गजेन्द्र आचार्य पुनः चयन

बिर्तामोड/नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद झापाको अध्यक्षमा पुनः गजेन्द्र आचार्य चयन भएका छन् । विर्तामोडमा शनिवार सम्पन्न परिषदको ११औं जिल्ला अधिवेशनले वरिष्ठ अधिवक्ता आचार्यको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो । ३१ सदस्यीय गठित जिल्ला कमिटीको उपाध्यक्षमा तुलसी प्रसाद निरौला, सचिवमा चन्द्र प्रकाश भट्टराई (सिपी), उपसचिवमा कविता पौड्याल र उमानाथ अधिकारी, कोषाध्यक्षमा खडानन्द गुराँगाई चयन भएकाछन् […]

Continue Reading

लिम्बू भाषाको चलचित्र ‘चे’ फागुन २६ मा दमकमा विशेष प्रदर्शनी हुँदै

सुजन गाैतम – दमक / आधुनिक विकासका नाममा लिम्बू समुदाय आन्तरिक र बाह्य रूपमा कसरी विस्थापित हुँदै गएका छन् भन्ने विषयलाई उजागर गर्ने लिम्बू भाषाको चलचित्र ‘चे’ (अर्थात् लास) फागुन २६ गते दमकस्थित डिम्याक्स सिनेमा हलमा विशेष रूपमा प्रदर्शन गरिने भएको छ। माङ्गेन्ना पब्लिकेशन मिडिया प्रालि र लिम्बू भाषा साहित्य प्रतिष्ठान दमकले शनिबार पत्रकार सम्मेलन […]

Continue Reading