हामी दोश्रो वर्षमा प्रवेश

सवल र समृद्ध लोकतन्त्रका लागि अभिव्यक्ति स्वतन्त्रता आधारभूतशर्त हो । राज्यलाई पारदर्शी, जवाफदेही र उत्तरदायीबनाउननागरिकको अभिव्यक्ति स्वतन्त्रताले महत्वपूर्ण सहयोग पुर्याएको हुन्छ । नागरिक अधिकार सुदृढीकरणका लागिअभिव्यक्ति स्वतन्त्रतासँगै सुचनाको हक, प्रेस स्वतन्त्रता,...

ताजा समाचार

ओलीविरुद्ध गालीगलौजमै वित्यो प्रचण्डको झापा भ्रमण

झापा ।पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतवार विहानै झापाको बिर्तामोडमा एक फन्को र्याली लगाए । सो र्यालीलाई ‘मर्निङ वक’ भनिएको थियो । वाइसियलका युवाहरुको भीडभित्र हिडेका प्रचण्ड पार्टी प्रवेश कार्यक्रमका लागि झापा आएका थिए । झण्डै ६ वर्षपछि झापा आएका प्रचण्ड वितेको वर्षहरु बुढानिलकण्ठ र...

दमकमा गाई हत्याको चौतर्फी निन्दा,दाषीलाई पक्राउ गर्न प्रशासनको ध्यानाकर्षण

दमक ।दमकमा गौहत्या भएको भन्दै घटनाको तथ्य खोजी गर्न प्रहरीलाई चौतर्फी दबाव बढेको छ । झापाको दमक १ स्थित खानेपानी ट्याङ्की टोल उत्तरको प्लटिङ एरियामा मंगलबार राती गौ हत्या...

मोरङको सुन्दरहरैँचामा दुई बालिका मृत फेला

१६ भदौ,मोरङ ।मोरङको सुन्दरहरैँचा नगरपालिका ७ स्थित एक केरा बगानभित्र दुई नाबालिका मृत भेटिएका छन् ्।शनिबार अपरान्ह ४ः३० बजेतिर स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरू...

प्रकाश पराजुलीको अध्यक्षतामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गौरादह गठन

झापा। झापाको गौरादह नगरपालिकामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ गठन भएको छ ।गौरादह नगरपालिका भरिका सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको भेलाले प्रकाश पराजुलीको अध्यक्षतामा ११ सदस्यीय नगर समिति गठन गरिएको हो। जसको...

हल्दीवारीका विद्यालयमा प्रहरीको पुस्तक पढाई हुने

झापा ।झापाको हल्दीवारीका विद्यालयहरुमा प्रहरीको पुस्तक अनिवार्य रुपमा पठनपाठन गराइने भएको छ । समुदाय–प्रहरी साझेदारीअन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल काठमाडौले तयार...

कक्षा १२ को नतिजा सार्वजनिक,यसरी हेर्नुहोस नतिजा

झापा /कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बिहान कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।गत वैशाख १४...

ओलीविरुद्ध गालीगलौजमै वित्यो प्रचण्डको झापा भ्रमण

झापा ।पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतवार विहानै झापाको बिर्तामोडमा एक फन्को र्याली लगाए । सो र्यालीलाई ‘मर्निङ वक’...

२०८४ मा बहुमत ल्याउने यस्ता छन् एमालेका योजना

झापा । एमालेले २०८४ को निर्वाचनबाट एकल बहुमतको लक्ष्यसहित कार्ययोजना बनाएको छ। शुक्रबार बसेको सचिवालय बैठकले बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण गरी २०८४...

हामी दोश्रो वर्षमा प्रवेश

सवल र समृद्ध लोकतन्त्रका लागि अभिव्यक्ति स्वतन्त्रता आधारभूतशर्त हो । राज्यलाई पारदर्शी, जवाफदेही र उत्तरदायीबनाउननागरिकको अभिव्यक्ति स्वतन्त्रताले महत्वपूर्ण सहयोग पुर्याएको हुन्छ । नागरिक अधिकार...

Uncovers Corruption Scandal Involving Local Officials and Misappropriation of Funds

In the dynamic world of business and entrepreneurship, success is not just about having a great idea or a solid business plan. It requires...

हाम्रो झापा

भिन्न मिडिया एण्ड रिसर्च प्रा लि दमक झापाद्वारा
सञ्चालीत सूचना तथा प्रसारण विभाग दर्ता नम्बर: ४१६८ /०८०/०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : ४१८०/०८०/०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:३१५६६४/०८०/०८१
स्थायी लेखा नं.:६१९७३१९०८
अध्यक्ष तथा कार्यकारी सम्पादक : राजु पोख्रेल
निर्देशक तथा प्रधान सम्पादक : गोपाल झापाली (गुरागाँई )
सम्पादक : नविन जोगी
न्युज डेक्स : खगेन्द्र धमला ( सुमन)
समाचार संयोजक अभिषेक खड्का
फोन नम्बर– ९८५२६७४५४५/९८५२६३११२७
Contact us: aarambhanews1@gmail.com