झापा एमालेले तयार गर्यो ३० जना प्रशिक्षक

गौरादह / प्रभावकारी पार्टी काम तथा समृद्धिका लागि नेकपा (एमाले) झापाले ३० जना प्रशिक्षक तयार गरेको छ । झापाको गौरादहस्थित नमूना पाहुना घरमा पाँच दिवसीय प्रशिक्षक प्रशिक्षण (टट) सञ्चालन गर्दै प्रशिक्षक तयार गरेको हो ।जिल्लाभरका पार्टी सदस्यहरुमध्येबाट छनौट गरिएका ३० जना अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षकका रुपमा प्रशिक्षण प्रदान गरिएको नेकपा एमाले झापाका अध्यक्ष प्रेम बहादुर गिरीले […]

Continue Reading

राप्रपा दमक-७ को वडा अधिवेशन सम्पन्न,

सुजन गाैतम / दमक – राप्रपा दमक वडा नं. ७ को ११औं वडा अधिवेशन शनिबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।दमक-७ स्थित पौडेल बन्धु प्रतिष्ठानमा आयोजित कार्यक्रमका प्रमुख अतिथि राप्रपा कोशी प्रदेश अध्यक्ष तथा दमक नगर प्रमुख रामकुमार थापा रहनुभएकाे थियोे । कार्यक्रमका क्रममा राप्रपाको स्थापना […]

Continue Reading

सानो प्रयास युवा समाजको नयाँ कार्यसमिति चयन

दमक/ यहाँ रहेको सानो प्रयास युवा समाजको पहिलो साधारण सभा शनिबार सम्पन्न भएको छ । दमक ५ मा रहेको दिपिनी आधारभुत विद्यालयमा संचालन भएको सो सभाको आतिथ्यता दमक वडा नं. ५ का वडा अध्यक्ष ईन्द्र बहादुर गुरुङ्गले गर्नु भएको थियो ।उक्त साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ । समितिको अध्यक्षमा छविलाल खतिवडा, उपाध्यक्षमा […]

Continue Reading

दमकमा सानो प्रयास युवा समाजको प्रथम साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

सुजन गाैतम दमक / दमकमा क्रियाशील सानो प्रयास युवा समाजको प्रथम साधारण सभा शनिबार सम्पन्न भएको छ। दमक–५ स्थित दिपिनी आधारभूत विद्यालयमा आयोजित सभाले नयाँ नेतृत्व समेत चयन गरेको छ। दमक–५ का वडा अध्यक्ष ईन्द्र गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले पुनः छविलाल खतिवडालाई अध्यक्ष चयन गरेको छ। नवगठित कार्यसमितिमा निश्चल राई उपाध्यक्ष, दिप ताजपुरिया सचिव, […]

Continue Reading

दमकमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको नयाँ नगर कमिटी गठन

सुजन गाैतम दमक राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल दमक नगरको दोस्रो अधिवेशन बिहीबार सम्पन्न भएको छ। अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि हिमाल दङ्गालको अध्यक्षतामा नयाँ नगर कमिटी चयन गरेको छ। नवगठित नगर कमिटीमा उपाध्यक्ष अनिता थापा र खगेन्द्र दाहाल, सचिव रोशन सापकोटा, उपसचिव अशोक तिवारी, कोषाध्यक्ष इन्द्रकुमारी दाहाल चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा चुडामणि निरौला […]

Continue Reading

चलचित्र ‘लाज सरणम’ टिम पूर्वी नेपालमा दर्शक भेटघाटमा व्यस्त

दमक /प्रदर्शनरत नेपाली चलचित्र लाज सरणम को टिम अहिले पूर्वी नेपालका विभिन्न हल भ्रमण गर्दै दर्शकसँग प्रत्यक्ष भेटघाटमा व्यस्त छ। यसै क्रममा शुक्रबार चलचित्र टिम दमकको डिमाक्स सिनेमा हलमा पुगेका थिए। चलचित्र हेर्न आएका दर्शकहरूसँग संवाद गर्दै टिमले फिल्मबारे उनीहरूको प्रतिक्रिया लिएको थियो। हलमा उपस्थित दर्शकहरूले फिल्म मन परेको प्रतिक्रिया दिँदै कलाकारहरूको अभिनयको प्रशंसा गरेका […]

Continue Reading

प्रेस चाैतारीकाे ३० हजार सहयोग

बिर्तामोड– प्रेस चौतारी नेपाल झापाले सवारी दुर्घटनामा घाइते भएका पत्रकार सुरज प्रधानलाई ३० हजार रुपैयाँ सहयोग गरेको छ । प्रेस चौतारीका सदस्यबाट संकलन भएको रकम घाइते पत्रकार प्रधानलाई प्रदान गरिएको हो । प्रधानकाे उपचारमा सहयोग पुग्ने गरी ३० हजार एकसय २० रुपैयाँ हस्तान्तरण गरिएको प्रेस चौतारी झापाकी उपाध्यक्ष सुनिरा मैनालीले बताउनु भयो । प्रधानको बिर्तासिटी […]

Continue Reading

पत्रकार उपचार सहयोग कोषमा सृजनाको ५१०० सहयोग

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा यसका सदस्य सृजना नेपालीले आज पाँच हजार एक सय रुपैयाँ सहयोग गरेकी छन् । आफ्नो जन्मदिनको दिनको सन्दर्भ पारेर आज सृजनाले प्रेस चौतारी झापाको कार्यालयमा नै आएर उक्त रकम हस्तान्तरण गरेकी हुन् । पत्रकार उपचार सहयोग कोषका संयोजक भीमा शिवाकोटीलाई रकम हस्तान्तरण गरेपछि […]

Continue Reading

डिपिएल नेपालद्वारा संसदिय व्यवस्थापन बैठक प्रणाली तालिम उद्घाटन

सुजन गाैतम झापा – डिपिएल नेपालले संसदिय व्यवस्थापन बैठक प्रणाली तालिमको उद्घाटन कार्यक्रम दमकस्थित होटल कोरिनेसनमा सम्पन्न गरेको छ। दुई दिनसम्म सञ्चालन हुने उक्त तालिमको उद्घाटन दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले गर्नुभएको थियो। विशेष अतिथिका रूपमा दमक नगर उपप्रमुख रेजिना भट्टराई प्रसाईं रहनुभएको थियो। तालिममा प्रशिक्षकको रूपमा एलएलपी लाइफ ट्रेनर प्रदीप बिष्ट रहनुभएको छ। […]

Continue Reading

इलाममा खनिउको रुखबाट लडेर एक जनाको मृत्यु

इलाम, फागुन १६ – इलामको देउमाई नगरपालिकामा खनिउको रुखबाट लडेर घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ। देउमाई नगरपालिका–४ याक्सीका ४९ वर्षीय कमल खनाल फागुन २ गते खनिउको रुखबाट लडेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो। इलाम प्रहरीले दिएको जानकारी अनुसार, उपचारकै क्रममा आज बिहान ९ […]

Continue Reading