झापा विद्रोहका ५० वर्षः देश र जनताले के पाए ?
गोपाल झापाली नेपालमा संगठित तथा संस्थागत कम्युनिष्ट आन्दोलनले ७ दशक नाघेको छ। पुष्पलालको नेतृत्वमा भारतको कलकत्तामा २००६ सालमा स्थापना भएको इतिहासदेखि हालसम्मको अवधि साढे ७ दशकको भएको छ। यस अवधिमा नेपालको कम्युनिष्ट आन्दोलनले के पायो र जनताले के पाए त ? यो बारम्बार उठि रहने प्रश्न हो। कम्युनिष्टहरु निरङ्कुश र तानाशाही हुन्छन् भन्ने भ्रमको पर्दा […]
Continue Reading
