नेकपा एमाले हल्दीवारीले देउसीभैलो प्रतियोगिता आयोजना गर्ने
बिर्तामोड । नेकपा एमाले हल्दीवारीले शुभदीपावली २०८३ को अवसर पारेर देउसीभैलो प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा डिजिलट माध्यमबाट सहभागी बन्न पाइने भएको छ । बिहीवार गोल्धापमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका बारेमा जानकारी दिइएको हो ।नेपालीहरुको मौलिक कला संस्कृतिको संरक्षण र दीपावलीको विशेष कार्यक्रमका रुपमा रहेको देउसीभैलो प्रवद्र्धन तथा संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना […]
Continue Reading
