सिम्रिक यातायातका यात्रुका लागि लालगढमा सुविधासम्पन्न खाना सेवा

झापा/ सिम्रिक यातायातका यात्रुहरूलाई लक्षित गर्दै धनुषाको मिथिला नगरपालिका–१०, लालगढ बजारस्थित कोशी हाइवे होटललाई स्तरोन्नति गरी एसीसहित थप सुविधासम्पन्न बनाइएको छ।सिम्रिक यातायातको विशेष पहल तथा अनुरोधमा लामो समयदेखि सञ्चालनमा रहेको कोशी हाइवे होटलका सञ्चालक रोशन पोखरेलले होटलको स्तर उन्नति गरी यात्रुहरूका लागि थप सुविधाहरू उपलब्ध गराएका हुन्।पूर्वी नेपालबाट काठमाडौं जाने सिम्रिक यातायातका यात्रुहरूलाई यात्राका क्रममा […]

Continue Reading

यात्रुको पहिलो रोजाइ बन्दै सिम्रीक एसी

झापा । लामो दूरीको यात्रामा आरामदायी, सुरक्षित र सुविधासम्पन्न सेवा प्रदान गर्दै आएको सिम्रीक यातायात ट्राभल्स एण्ड टुर्स छोटो समयमै यात्रुमाझ लोकप्रिय बन्दै गएको छ। आधुनिक प्रविधियुक्त लक्जरियस बस तथा यात्रुमैत्री सेवाका कारण सिम्रीकका यात्रुबाहक बसहरू लामो दूरीको यात्रामा यात्रुको पहिलो रोजाइ बन्न थालेका हुन्।स्थापनाको छोटो अवधिमै यात्रुको विश्वास जित्न सफल सिम्रीक यातायातले यात्रुको आवश्यकता, […]

Continue Reading

एमालेको शक्ति भुइँ कार्यकर्ता, नेतृत्वको परीक्षा विश्वास जोगाउने

गिरेन्द्र चम्लागाई नेकपा (एमाले) आज जुन अवस्थामा उभिएको छ, त्यसको सबैभन्दा ठूलो शक्ति केवल नेतृत्व होइन, पार्टीलाई कठिनभन्दा कठिन परिस्थितिमा पनि जोगाउँदै आएका भुइँ कार्यकर्ता हुन्। तिनै कार्यकर्ताको पसिना, आँसु, संघर्ष र विश्वासले पार्टीको संगठन निर्माण भएको हो। उनीहरूको मनमा जनताको बहुदलीय जनवाद (जबज)प्रतिको वैचारिक सम्बन्ध र सूर्य चिह्नप्रतिको भावनात्मक विश्वास जोडिएको छ। नेतृत्व परिवर्तन […]

Continue Reading