फागुन कृष्ण चतुर्दशी : देशभरका शिवालयमा महाशिवरात्री पर्व मनाईदै

काठमाडौ /भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो। पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी […]

Continue Reading

संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा प्रेस चौतारी झापाद्वारा लेखनवृत्ति घोषणा

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा लेखनवृत्ति घोषणा गरेको छ । आइतवार बिर्तामोडमा सम्पन्न विस्तारित बैठक एवम् बधाई ज्ञापन कार्यक्रममा लेखनवृत्ति घोषणा गरेको हो ।संस्थापक अध्यक्ष पाठकको स्मृतिमा घोषणा गरिएको लेखनवृत्ति ६÷६ महिनामा प्रदान गरिने प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले जानकारी दिए । विस्तारित बैठकमा परियारले तीन वर्षे कार्ययोजना […]

Continue Reading

कोशी प्रदेश सरकारले खेलकुदलाई महत्त्वका साथ हेरेको छ :मुख्यमन्त्री कार्की

दमक/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले खेलकुदलाई महत्वका साथ हेरेको बताउनुभएको छ । आज झापामा नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीले आयोजना गरेको भलिवल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार स्थापनाको पहिलो वर्षमा नै उच्च महत्वका साथ खेलकुद ऐन ल्याएर खेलकुद विकास बोर्ड गठन गरिएको बताउनुभयो । खेलकुद विकास बोर्डको माध्यमबाट […]

Continue Reading

नगर प्रमुख प्रसाईद्वारा पत्रकार उपचार कोषलाई ५१ हजार सहयोग

बिर्तामोड- प्रेस चौतारी नेपाल झापाको पत्रकार उपचार सहयोग कोषमा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले ५१ हजार रुपैयाँ प्रदान गर्नु भएको छ । नगर प्रमुख प्रसाईले श्रीमान ज्ञानुराम प्रसाईको स्मृतिमा उपचार कोषलाई नगद सहयोग प्रदान गर्नु भएको हो । आज बिर्तामोडस्थित निवासमा नगर प्रमुख प्रसाईले सहयोग रकम हस्तान्तरण गर्नु भएको छ । पत्रकार उपचार सहयोग […]

Continue Reading

प्रधानमन्त्री ओलीको आज ७३ औं जन्मोत्सव : माक्सबादी अध्ययन दलको सदस्य देखि देशको प्रधानमन्त्रीसम्म

झापा / प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)का अध्यक्ष केपी शर्मा ओलीको आज ७३ औं जन्मोत्सव । नेपालमा जनता हक अधिकारको स्थापना,समानता र लोकतन्त्रका लागि १४ वर्ष जेल जीवन विताउनु भएका ओलीको जीवन अवधिलाई तीन खण्डमा बाँडेर हेर्न सकिन्छ । पहिलो – एउटा निम्न मध्यम वर्गीय परिवारमा जन्मेको एक बालक, जसले आफ्नो किशोर […]

Continue Reading

प्रधानमन्त्री ओलीको ७३ औं जन्मोत्सवमा झापामा आज वृक्षारोपण गरिने

झापा /प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको ७३औं जन्मोत्सवका अवसरमा झापावासीले आज विभिन्न कार्यक्रम आयोजना गर्ने भएका छन्। यस अवसरमा बिहान ७ः०० बजे धनुष्कोटीधाममा अष्टचिरञ्जीवीको पूजा तथा हवन कार्यक्रम आयोजना गरिनेछ। त्यसपछि, बिहान ७ः३० बजे सोही स्थानमा अखण्ड दीप सहित ७३ दीप प्रज्वलन गरिने कार्यक्रम तय गरिएको छ। त्यस्तै, बिहान ८ः०० बजे विभिन्न […]

Continue Reading

दमक नगरपालिकाको अर्धवार्षिक सार्वजनिक सुनुवाई सम्पन्न

दमक/झापाको दमक नगरपालिकाको चालू आर्थिक बर्ष २०८१ ०८२ को अर्धबार्षिक ६ महिनाको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका,विभिन्न विषयगत शाखा र वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवद्र्धन र सेवा प्रवाहको सम्बन्धमा नगरपालिको भवानमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।कार्यक्रममा दमक नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकिय अधिकृत गणेशराज कार्कीले चालू आर्थिक बर्षमा नगरपालिकालेगरेका काम उपलब्धीको […]

Continue Reading

कोशी प्रदेशमा सञ्चार माध्ययम सुधारका लागि एमालेले समिति गठन गर्‍यो

विराटनगर/ कोशी प्रदेशमा सञ्चालित सञ्चार माध्ययमहरूको अध्ययन तथा आवश्यक सुधारका लागि नेकपा (एमाले) ले समिति गठन गरेको छ। उक्त समितिले प्रदेशका मिडिया हाउसहरूको दिगो विकास, सञ्चारकर्मीहरूको सुरक्षा र व्यावसायिकता प्रवर्द्धनका लागि आवश्यक सुझाव पेश गर्नेछ। बिहीबार विराटनगरमा सम्पन्न नेकपा (एमाले) कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागको दोस्रो बैठकले पाँच सदस्यीय समिति गठन गरेको हो। समितिमा […]

Continue Reading

माओवादी केन्द्र दमक नगर अध्यक्षमा पुन:बस्नेत

दमक/नेकपा माओवादी केन्द्र दमक नगर समितिको अध्यक्षमा रवि बस्नेत पुन: चयन भएका छन् । बुधबार सम्पन्न दोस्रो अधिवेशनले बस्नेतको नेतृत्वमा ५५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।समितिको उपाध्यक्ष नवराज सुवेदी, सुवास गड्तौला, रुद्र कार्की, महिला उपाध्यक्षमा शान्ति धिमाल, सुस्मा अधिकारी, सचिवमा डम्बर बोहोरा, सह सचिवमा युवराज गजमेर, सुन्दर देवान,असिम राई, शान्तिराम भट्टराई तथा कोषाध्यक्षमा […]

Continue Reading

कमलमा ‘प्रथम कमल एमाले कप’फुटबल प्रतियोगिता शुरु

झापा / नेकपा एमाले कमल गाउँ कमिटीको आयोजनामा अन्तर वडा स्तरीय नक आउट ‘प्रथम कमल एमाले कप’ नकआउट फुटबल प्रतियोगितामा आज बाट सुरु भएको छ ।कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा आज बाट सन्चालन भएको पहिलो खेलमा वडा नम्बर ६ लाई २ गोलका विरुद्ध ३ गोल गर्दै वडा नम्वर २ बिजयी भएको हो । […]

Continue Reading