स्ववियू निर्वाचनः गौरीगञ्ज क्याम्पसमा कांग्रेस एमालेको तालमेल
झापा /आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा गौरीगञ्ज बहुमुखी क्याम्पसमा काङग्रेस र एमालेनिकट बिद्यार्थी संगठनबीच साझा उम्मेद्वारी दिने सहमति भएको छ । सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा एमाले पार्टीको गौरीगंज गाउँपालिका स्तरिय दुइ दलिय संयन्त्रबीच निर्वाचनमा साझा उम्मेदवारी दिने सहमति भएको हो । दुई दलीय राजनीतिक संयन्त्रको बिहिबार बसेको वैठकमा नेपाली […]
Continue Reading
