कोशी सरकार विस्तारमा कांग्रेसमै असन्तुष्टि चुलियो
झापा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार गरेको विषयमा नेपाली काँग्रेसभित्रै असन्तुष्टि बढेको छ । मुख्यमन्त्री कार्कीले शुक्रबार सरकार विस्तार गरेका थिए ।सरकार विस्तारका विषयमा पार्टीमा कुनै छलफल नगरि मुख्यमन्त्रीले मनोमानी ढंगले सरकार विस्तार गरेको भन्दै कांग्रेसको प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री कार्कीको खुलेरै विरोध मात्र गरेका छैनन्, पार्टीले मुख्यमन्त्रीलाई बोकेर हिँड्न […]
Continue Reading
