बिर्तामोडको कृषिथोक अघोषित गठबन्धनको बन्दी बन्यो : एमाले

झापा/नेकपा एमाले झापाले कृषिथोक व्यवस्थापन समितिको निर्वाचनमा भइरहेको अवरोधबारे धारणा सार्वजनिक गरेको छ । बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै एमालेले षड्यन्त्रपुर्वक ढंगले निर्वाचन समितिले अनिश्चितकालिन रुपमा निर्वाचन स्थगन गरेको भन्दै भत्सर्ना गरेको छ । एमालेले भनेको छ, हाम्रो पार्टी यो नौटंकीपूर्ण निर्णय र घटनाको घोर भत्सर्ना गर्दछ । बुधबार गर्ने भनिएको निर्वाचन समितिको निर्णयलाई सर्वदलीय […]

Continue Reading

एमाले झापाको ११ औ अबिधेशन २०८१ बैशाख १४ र १५ गते गर्ने निर्णय 

झापा/ नेकपा एमाले झापाको ११ औं जिल्ला अबिधेशन २०८१ बैशाख १४ र १५ गते गर्ने निर्णय भएको छ । माघ २३ र २४ गते भएको बैठकले सो निर्णय गरेको एमाले जिल्ला प्रचार विभाग प्रमुख गोपाल काफ्लेले बताउनु भएको हो । फागुन महिनामा गर्ने गरी निर्धारण गरिएको दमक नगर कमिटी र झापा गाउँ कमिटीको अबिधेशन स्थगित गर्न […]

Continue Reading

कमाईको अर्को माध्यम बन्दै ब्लग, कसरी बनाउने ?

झापा/के तपाईं आफ्नो लेखलाई घर बसीबसी कमाउने माध्यम बनाउन चाहनुहुन्छ ? त्यो पनि लाखौंमा ! त्यसो भए आजैबाट लेख्न थाल्नुहोस् । अनलाइनका माध्यमबाट तपाईं आफ्नो लेखलाई नगदमा परिणत गर्न सक्नुहुन्छ । इन्टरनेटको पहुँच, फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालले पाठकसम्म लेख पुग्ने सहजता तथा गुगल एडसेन्सलगायतका विज्ञापनदातासँग सहजै जोडिन सकिने कारणले लेखबाट घर बसीबसी सजिलै कमाउन सकिने […]

Continue Reading

राष्ट्रिय सभाको अध्यक्ष पदका लागि सत्ता गठबन्धनभित्र विवाद बढ्ने संकेत

झापा/राष्ट्रिय सभामा अध्यक्ष पदलाई लिएर सत्ता गठबन्धन दलमा विवाद बढ्ने संकेत देखिएको छ ।  राष्ट्रिय सभामा पहिलो दल बन्न लागेको माओवादी केन्द्रले अध्यक्षमा दाबी गरेपछि सत्ता गठबन्धनबाट साझा उम्मेदवार चयन गर्ने विषय पेचिलो बनेको हो ।  माओवादी संसदीय दलको बैठकमा राष्ट्रिय सभामा अध्यक्ष पद छाड्न नहुने दबाब बढेको छ । सत्ता घटकको प्रमुख दल नेपाली […]

Continue Reading

वीपी प्रतिष्ठानमा पढाई सुचारु गर्न माग राख्दै विद्यार्थीहरूको रिले अनसन

झापा/ धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थीहरू पढाई सुचारुको माग गर्दै रिले अनसनमा बसेका छन् ।६ दिनदेखि विद्यार्थीहरूले पूर्ण क्षमतामा पठनपाठन र परीक्षा सञ्चालनका गतिविधिहरू यथाशीघ्र सञ्चालन गरेर संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्ने माग राख्दै रिले अनसनमा बस्दै आएको विद्यार्थी कल्याण समाजको अध्यक्ष डा.ओम शान्ति रजतले जानकारी दिए ।२४ दिनदेखि शिक्षक, कर्मचारी र चिकित्सकहरू […]

Continue Reading

तपाईंको प्रेम कत्तिको सत्य छ ? आफैंलाई सोध्नुहोस् यी १० प्रश्न

झापा / ‘ट्रु लभ’ अर्थात् साँचो प्रेम । यो त्यस्तो नयाँ विषय होइन । यसबारे शताब्दीयौंदेखि बहस हुँदै आएको छ । कतिपय मानिसहरू विश्वास गर्छन् कि साँचो प्रेम जस्तो कुनै चीज छैन । उनीहरुले यस विषयमा धेरै तर्क पनि दिनेछन् । अर्कोतर्फ, त्यहाँ मानिसहरू छन् जो विश्वास गर्छन् कि प्रेम छ र जीवनभर रहन्छ । तपाई […]

Continue Reading

कोशीमा भागबन्डा मिल्यो, कसलाई कति मन्त्रालय ?

झापा/कोशी प्रदेशमा सत्ता गठबन्धनबीच भागबण्डा मिलेको छ । सरकार परिवर्तनको अखडा बनेको कोशीमा सरकार गठनको चार महिनापछि सत्ता गठबन्धन दलबीच मन्त्रालयको भागबन्डा मिलेको हो । ९ मन्त्रालय रहेका कोशीमा कांग्रेसले मुख्यमन्त्रीसहित पाँच, माओवादीले तीन र एकीकृत समाजवादीले एक मन्त्रालय पाउने सहमति भएको छ । कांग्रेसबाट मुख्यमन्त्रीसहित दुई तथा माओवादी र एकीकृत समाजवादीबाट एक–एक मन्त्री छन् । बाँकी […]

Continue Reading

प्रतिबन्ध खुलाउन टिकटकको लबिङ

,झापा/ गत कार्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल टिकटकलाई नेपालभित्र प्रयोगका लागि प्रतिबन्ध लगाइएको थियो । टिकटकले आफ्नो पक्षमा वातावरण बनाउन लबिङ शुरु गरेको छ । सरकारले टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । सरकारको सो निर्णयका विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा परेसँगै सर्वोच्चले समेत सरकारको […]

Continue Reading

अष्ट्रेलियामा नेपाली युवकविरूद्ध पक्राउ पुर्जी जारी

झापा/अष्ट्रेलियन प्रहरीले एकजना नेपाली युवकविरूद्ध पक्राउ पुर्जी गरेको छ। अष्ट्रेलियाको औबर्न प्रहरीले २६ वर्षीय रिदम भट्टचनविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो। औबर्न प्रहरीले फेसबुकमा रिदमको तस्बिर राख्दै उनीविरूद्ध दूरसञ्चार कसुरमा पक्राउ पुर्जी जारी भएको जानकारी दिएको हो। त्यहाँको प्रहरीले अपरेशन अमरोक चलाएर उनीविरूद्ध खोजी तीव्र पारेको जनाएको छ। अपरेशन घरेलु हिंसा र सम्बन्धित अपराध लक्षित राज्यव्यापी […]

Continue Reading

सुरु भयो ‘भ्यालेन्टाइन डे’ सप्ताह

झापा/प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ सप्ताह आजबाट सुरु भएको छ। प्रत्येक वर्ष फेब्रुअरी ७ बाट सुरु हुने भ्यालेन्टाइन डे सप्ताह १४ फेब्रुअरीसम्म मनाइन्छ। कुनैपनि सम्बन्धलाई थप प्रगाढ र राम्रो बनाउनका लागि भ्यालेन्टाइन डे सप्ताहलाई निकै महत्त्वपूर्ण मानिन्छ। भ्यालेन्टाइन डे सप्ताहको पहिलो दिन आज अर्थात् फेब्रुअरी ७ लाई ‘रोज डे’ को रुपमा मनाइन्छ। आजको दिनमा आफ्नो […]

Continue Reading