झापाको ‘फेवाताल’मा बढ्यो पर्यटकीय आकर्षण

झापा— मेचीनगर नगरपालिका–१३ स्थित हातेमालो सामुदायिक वनले निचाझोडा सिमसार क्षेत्रलाई व्यवस्थित गरेर निर्माण गरेको तालमा पर्यटकीय आकर्षण बढेको छ । प्राकृतिक सिमसारलाई चारैतिरबाट बाँध बाँधेर सामुदायिक वनको बीचमा निर्माण गरिएको उक्त ताललाई ‘फेवाताल’ नामकरण गरिएको छ । सामुदायिक वनको तीन सय ९० हेक्टर वन क्षेत्रमध्ये सिमसार र खाली रहेको ३२ बिघा जग्गामा पर्यटकीय क्षेत्र निर्माण […]

Continue Reading

सन्दर्भ विश्व रेडियो दिवसः दुर्गम बस्तीमा रेडियोको लोकप्रियता उस्तै

झापा— सञ्चार क्षेत्रमा ठूलो परिवर्तन आएको छ । बिहान चियाको चुस्कीसँगै पत्रिका पढ्ने पुस्तादेखि अहिले बिहान ओछ्यानबाट आँखा खोल्नासाथ सामाजिक सञ्जालमा रमाइरहेका छन् युवा पुस्ता । हिजो सूचना प्राप्त गर्न पत्रिका, रेडियो र टेलिभिजन भएका घरमा गएर कहाँ के भइरहेको छ समाचारबाट थाहा हुन्थ्यो । सूचनाको स्रोत पनि यी नै हुन्थ्यो । तर अहिले प्रत्येक […]

Continue Reading

एक करोड ८२ लाख ५१ हजार नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

झापा- सुनसरीबाट प्रहरीले एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला पारेको छ । भारतीय नम्बर प्लेटको स्करपियोमा प्रहरीले एक हजार दरका नक्कली एक करोड ८२ लाख ५१ हजार नोट बरामद गरेको हो । सुनसरी प्रहरीका अनुसार आइतबार भारतीय स्कोरपियो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद […]

Continue Reading

दमकले प्राधिकरणसँग विद्युत् पोल उपयोग गरेबापत भाडा असुल्ने

दमक- दमक नगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँग विद्युत् पोल र ‘ट्रान्सफर्मर’ राखेबापतको भाडा लिने भएको छ। प्राधिकरणले विद्युत् महसुलको बक्यौता असुल्न गर्न ताकेता गरेपछि नगरपालिकाल सो निर्णय गरेको हो। नगरपालिकाले नगरभित्र गाडिएका विद्युत् पोल र विद्युत् ट्रान्सफर्मर वापत प्राधिकरणसँग जग्गाको भाडाबापत हालसम्मकै भाडा असुल्ने निर्णय लिएको हो। नगरपालिकाको १३ औँ नगरसभाले स्वीकृत गरेको दर रेटमा भाडाबापतको […]

Continue Reading

माओवादी नेता पुरी सम्पत्ति शुद्धीकरणमा दोषी ठहर

झापा-नेकपा माओवादी केन्द्रका नेता रेवतराज पुरी ‘गगन’ सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका छन्। आइतबार विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो। गगन र उनकी श्रीमती सीमाको नाममा ४ करोड ३ लाख ३४ हजार ८ सय ९४ रुपैयाँ अवैध सम्पत्ति भेटिएकोले दुवै जना सम्पत्ति शुद्धीकरण ऐनअनुसार दोषी ठहर भएका हुन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा […]

Continue Reading

नितेश जंग र सम्बृद्धीको प्रस्तुतीले नाच्नेछन Canberran

अस्ट्रलिया, अन्नत अस्ट्रलियाको राजधानी Canberra मा NJK Vibe In The Capital हुने भएको छ । नितेश जंग कुवर र सम्बृद्धी राईको विषेश प्रस्तुती रहने उक्त कन्सर्ट यहि Feb 27 तारिक मंगलबार बेलुकी ५ बजेदेखि The Basement Canberra Belconnen मा हुने भएको छ । आयोजक Ay Events and Entertainment कि अजिना कार्कीले यस कार्यक्रममा उपस्थीत हुन […]

Continue Reading

दमक महोत्सवको सवै तयारी पूरा,अर्थमन्त्री महतले उद्घाटन गर्ने

झापा/झापाको दमकमा भोलि आइतवारदेखि पाँचौ दमक महोत्सव–२०८० शुरु हुदै छ । १२ फागुनसम्म चल्ने महोत्सवको सवै तयारी पूरा भएको आयोजक दमक उद्योग वाणिज्य संघले जनाएको छ ।दमक ७ को सयपत्री टोल स्थित रतुवा खोला किनारमा लाग्ने महोत्सवमा १ सय भन्दा बढी स्टलहरु रहेको अध्यक्ष गोपाल गुरागाईले बताएका छन् ।महोत्सवको उदघाटन संघीय सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले […]

Continue Reading

गौरीगञ्जको महेन्द्रनगर बसपार्कको निर्माण कार्य सुरु

झापा /झापाको गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीमा रहेको महेन्द्रनगर बसपार्कका लागि जग्गा व्यवस्थापन भएको करिब छ दशकपछि बल्ल बसपार्कको निर्माण प्रक्रिया सुरु भएको छ । बजारको दक्षिणतर्फ करिब १५ कट्ठा जग्गामा बसपार्क बनाउन सघन सहरी तथा भवन निर्माण आयोजनाबाट ‘टेण्डर’मार्फत रु ४२ लाख ७० हजार दुई सय ५६ बजेट विनियोजन भएपछि बसपार्क निर्माण प्रक्रिया अघि बढेको गाउँपालिकाले […]

Continue Reading

फ्रीलेन्सर फोटोग्राफी नेपालको तदर्थ समिती गठन, अध्यक्षमा लिम्बू

उर्लाबारी, झापा र मोरङमा स्वतन्त्र रुपमा काम गर्दै आएका फोटोग्राफर तथा डिजिटल कृयटरहरु एकजुट भएका छन।आज झापाको दमकमा भएको एक कार्यक्रममा फ्रीलेन्सर फोटोग्राफी नेपालको तदर्थ समिति गठन गर्दै फ्रीलेन्सरहरु एकजुट भएको समितिले जानकारी दिएको छ। समितिको अध्यक्षमा झापाका सुरुज लिम्बू चयन हुनुभएको छ भने उपाध्यक्षमा उर्लाबारीका पुजन दास रहनुभएको छ। सचिवमा कृष्ण थापा, कोषाध्यक्षमा करण दंगाल […]

Continue Reading

चलचित्र हात्तीछापको Valentine Special रेड कार्पेट शो Canberra मा, सबै प्रेमिल जोडिलाई निम्तो.

अस्ट्रेलिया,यहि आउदो Feb 14 मा Wodden Westfield मा रहेको Hoyts Cinema मा चलचित्र हात्तीछापको Valentine Special रेड कार्पेट शो हुने भएकाले Canberra मा रहेमा सबै प्रेमिल जोडि तथा सबैलाई टिकट काटेर उपस्थित भईदिनुहुन आयोजक पार्टी टाईम नेपालले अनुरोध गरेको छ। सामाजिक बिषयबस्तुमा आधारित नेपाली कथानक चलचित्र हात्तीछाप अष्ट्रेलियाको राजधानी क्यानबेरामा शुक्रबारबाट प्रदर्शन गरिएको थियो । […]

Continue Reading