रक्तदान कार्यक्रम सम्पन्न

ताजा समाचार समाज स्थानिय हाम्रो झापा

दमक/ काबेली साना किसान कृषि सहकारी संस्था दमक ३ को १२ औ वार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

नेपाल रेडक्रस सोसाइटी दमकको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा ५२ जताले रक्तदान गरेको संस्थाका सह -ब्यबस्थापक आशिष दाहालले जानकारी दिए।
संस्थाका अध्यक्ष भिम प्रसाद दाहालको अध्यक्षता तथा दमक ३ का वडा अध्यक्ष नवीन बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संचालन संस्थाका सचिव चन्द्र बहादुर निरौलाले गरेका थिए।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *