सरकारको स्वीकृति बिना क्यालेण्डर निकाल्न रोक, उल्लंघन गरे कारबाही
झापा / नयाँ वर्ष नजिकिँदै गर्दा सरकारी तथा निजी कार्यालय, व्यापाारिक संस्था तथा विद्यालय-क्याम्पसलगायतलाई पात्रो (क्यालेण्डर) निकाल्ने चटारो छ।तर कतिपयलाई थाहा नभएको तथ्य के हो भने, भित्तेपात्रो, टेबुल पात्रो वा गोजीपात्रो; जुनसुकै प्रकारका क्यालेण्डर आफूखशी निकाल्न पाइँदैन। सरकारी निकायबाट स्वीकृति लिनुपर्छ। नलिई प्रकाशन गरे कारबाही हुन्छ।यसको नियमन कसले गर्छ? नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले।नेपाल पञ्चाङ्ग निर्णायक विकास […]
Continue Reading
