स्वबियु निर्वाचन :त्रिविका ६२ आंगिक क्याम्पसमध्ये ५५ मा उम्मेदवारी दर्ता
झापा / चैत्र ५ मा हुने स्ववियु निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयका ५५ आंगिक क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ । देशभरका सात क्याम्पसमा उम्मेदवारी दर्ता हुन नसकेको त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद्ले जानकारी गराएको छ । काठमाडौं उपत्यकाका चार क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया स्थगित भएको छ । २७ फागुन (आज)का लागि तोकिएको उम्मेदवारको मनोनयन दर्ता उपत्यकाका […]
Continue Reading
