गौरादह क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका पौडेल निर्वाचित

गौरादह/गौरादह बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका तुलसीराम पौडेल निर्वाचित भएका छन् । सचिवमा राप्रविसंघका अन्जन राई र कोषाध्यक्षमा अनेरास्ववियु (क्रान्तिकारी) का प्रमेश कार्की निर्वाचित भएका छन् । सो क्याम्पसमा तीन संगठनबीच तालमेल भएको थियो । सभापतिमा पौडेलले १५२ र नेविसंघका उम्मेदवार मदन प्रसाद सिटौलाले ६६ मत प्राप्त गरेका थिए । यस्तै सदस्यहरुमा अनेरास्ववियुको उम्मेदवारी दिपिका […]

Continue Reading

गरामनि क्याम्पसमा राप्रपा निकट विद्यार्थी सङ्गठन बिजयी

झापा /झापाको गरामनी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू) को निर्वाचनमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले प्यानल नै जितेको छ । कुल ४० विद्यार्थीमध्ये २० जना उम्मेद्वार बनेकोमा ३७ जनाले मतदानमा भाग लिएका थिए । अन्तिम मत परिणाम अनुसार राप्रविसंका केशव खरेल २३ मत ल्याउँदै सभापतिमा निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धीहरु अनेरास्ववियूकी बिमला गिरीले ६ […]

Continue Reading

दमक बहुमुखि क्याम्पसमा ५३ प्रतिषत मतदान

झापा /झापाको दमक बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा १ हजार ९ सय ६५ मत खसेको छ । विहान ८ बजेबाट सुरु गरिएको मतदान दिउँसो ४ बजेसम्म तय गरिएको थियो । उक्त अवधिमा ३ हजार ७ सय ३ मतदातामध्ये ५३ प्रतिषत मात्र मत खसेको हो । प्राप्त मतको आजै विधार्थी संगठनका प्रमुख,प्रतिनिधि र उम्मेद्धवारका प्रतिनिधिसंग छलफल […]

Continue Reading

स्ववियु निर्वाचन : त्रिविका ३८ क्याम्पसमा मतदान

झापा / त्रिभुवन विश्वविद्यालयको ६० वटा मध्ये ३८ वटा आङ्गिक क्याम्पसमा मङ्गलबार मतदान भएको छ।त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले गत फागुन ९ गते सार्वजनिक गरेको स्ववियु निर्वाचन कार्यतालिका अनुसार आज मतदान कार्यक्रम भएको हो।त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा। पशुपति अधिकारीका अनुसार काठमाडौँ उपत्यकाभित्रका ११ र उपत्यका […]

Continue Reading

स्वबियू निर्बाचन : गौरीगञ्ज बहुमुखी क्याम्पसमा नेविसंघ-अनेरास्ववियूको गठबन्धन बिजयी

झापा /झापाकोे गौरीगञ्ज बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू ) को निर्वाचनमा नेविसंघ र अनेरास्ववियूको संयुक्त गठबन्धन विजयी भएको छ ।अन्तिम मत परिणाम अनुसार गठबन्धनका तर्फबाट सभापति पदमा उम्मेद्वारी दिएका रोशन यादव ४६ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धीहरु अखिल क्रान्तिकारीकी मोहिनीकुमारी राजवंशी २२ र स्वतन्त्र उम्मेद्वार लालदेव यादवले २९ मत ल्याएका छन् ।त्यस्तै […]

Continue Reading

स्ववियु निर्वाचनः  झापाका १३ क्याम्पसमा ९ विद्यार्थी संगठन प्रतिस्पर्धामा

झापा/ त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त झापाका १३ वटा क्याम्पसमा आज स्ववियुको नेतृत्व चयनका लागि मतदान हुँदै  छ ।मतदानका लागि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको छ । गौरादह कृषि क्याम्पसमा केही ढिलो मतदान हुने बुझिएको छ । जिल्लामा राजनीतिक दलनिकट र स्वतन्त्र गरी ९ विद्यार्थी समूहले निर्वाचनमा भाग लिएका छन् । झापामा अध्यक्ष पदका […]

Continue Reading

त्रिविका क्याम्पसमा आज स्ववियु निर्वाचन, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते

झापा / त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । ४६ वटा अंगिक क्याम्पस सहति अरु सम्बन्धन प्राप्त क्याम्पसमा पनि आज चुनाव हुन लागेको छ । मतदान बिहान ८ बजेदेखि ४ बजे सम्म हुनेछ । १३ वटा आंगिक क्याम्पसमा चुनावी प्रक्रिया रोकिएको छ ।‘रोकिएका क्याम्पसमा सहमतिको प्रयास भइरहेको छ । […]

Continue Reading

वंशगत शासनको बहस हास्यास्पद, हानिकारक र निरर्थक : एमाले

झापा /नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने कुनै पनि प्रयास सफल हुन नसक्ने बताएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले केही समय यता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेको सुनियोजित गतिविधिहरूप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । एमालेले संविधानको प्रभावकारी कार्यान्वयन, राजनीतिक स्थिरताको सुनिश्चितता, सुशासन, […]

Continue Reading

गौरादह बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा अनेरास्ववियुले नेतृत्व गरेको संयुक्त प्यानलको बलियो सम्भावना

गौरादह/भोलि हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा गौरादह बहुमुखी क्याम्पसमा अनेरास्ववियुले नेतृत्व गरेको संयुक्त प्यानल बलियो अवस्थामा देखिएको छ। विद्यार्थीहरूबीच व्यापक समर्थन हासिल गरिसकेको संयुक्त टोलीले आफ्नो प्यानलको विजय सुनिश्चित भएको दाबी गरेको छ। अध्यक्ष पदमा तुलसी राम पौडेल, सचिव पदमा अन्जन राई, कोषाध्यक्ष पदमा प्रमेश कार्की, तथा सदस्य पदमा दिपिका कार्की, हेम कुमार […]

Continue Reading

त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको सरगर्मी

झापा/ त्रिभुवन बिश्वबिद्यालयका आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति नजिकिएसँगै क्याम्पसमा यसको सरगर्मी पनि बढ्न थालेको छ । निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्न यतिबेला विद्यार्थी सङ्गठन अन्तिम तयारीमा जुटेका छन् ।चुनावकै विषयलाई लिएर विद्यार्थीबिच उत्पन्न विवादले केही क्याम्पसमा तालाबन्दी भएको छ तर अधिकांश क्याम्पसमा निर्वाचन कार्यतालिका अनुरूप गतिविधि अघि बढिरहेको छ । त्रिभुवन विश्वविद्यालयको आङ्गिक तथा सम्बन्धनप्राप्त […]

Continue Reading