एमाले केन्द्रीय कमिटी बैठक आज, प्रतिनिधिसभा निर्वाचन रणनीतिमा छलफल

झापा / नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ। बैठक शनिबार बिहान ११ बजे ललितपुरस्थित मेजेस्टिक ग्रेन्ड पार्टी प्यालेसमा आयोजना हुनेछ।एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर पार्टीको रणनीति तय गर्ने, समसामयिक राजनीतिक परिस्थितिबारे समीक्षा गर्ने र आवश्यक निर्णय लिने एजेन्डा रहेको छ।गत पुस ४ गते […]

Continue Reading

झापा ३ मा एमालेबाट ५ जनाको नाम सिफारिस

झापा /फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले झापा क्षेत्र नं. ३ बाट ५ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । आज सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. ३ को बैठकले जिल्लालाई ५ जनाको नाम सिफारिस गरेका हो । बैठकले प्रत्यक्ष तर्फको उम्मेदवारका रुपमा दिपक कार्की, देवेन्द्र आचार्य, बसन्त बानियाँ,सन्तलाल मेचे […]

Continue Reading

झापा ४ मा साँवा सहित तीन जनाको नाम सिफारिस

झापा -आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले झापा क्षेत्र नं ४ बाट एलपी साँवा सहित तीन जनाको नाम सिफारिस गरिएको छ ।निर्वाचन क्षेत्रीय कमिटीले दिएको जानकारी अनुसार हिरा थापा र भोजकुमारी नेपाललाई पनि उम्मेद्वारको रुपमा सिफारिस गरिएको छ ।साँवाले यस क्षेत्रबाट २०७४ र ०७९ को निर्वाचनमा विजयी हासिल गर्नुभएको थियो । २०७० को […]

Continue Reading

मिडिया कपको संरक्षकमा मेचीनगर पालिका, आधा दर्जन संस्थाहरु जोडिए

झापा। प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप–२०८२’ का लागि विभिन्न संघसंस्थाहरुले सम्झौता गरेका छन् । मिडिया कपको संरक्षकको रुपमा मेचीनगर नगरपालिका रहेको छ भने नगर खेलकुद विकास समिति मुख्य सहयोगी बनेको छ ।मिडिया कपलाई भव्यरुपमा सम्पन्न गराउनका लागि दाताहरुले सहयोगको हात अगाडि बढाएका छन् । पुस १९ गतेसम्म प्रेस क्लब मेचीनगरसँग आधा […]

Continue Reading

झापा ५ बाट केपी शर्मा ओली सर्वसम्मत उम्मेदवार सिफारिस

नवीन योगी दमक । आगामी निर्वाचनका लागि झापा ५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम सर्वसम्मत रूपमा उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।नेकपा एमाले झापा निर्वाचन क्षेत्र नम्बर ५ को आज बसेको बैठकले प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा ओलीको एकल नाम सिफारिस गर्ने निर्णय गरेको एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए।यसअघि २०७४ र २०७९ सालको […]

Continue Reading

एमाले झापाले सरकारविरुद्ध दमक र विर्तामोडमा खबरदारी कार्यक्रम गर्ने (विज्ञप्ति सहित)

दमक/नेकपा एमाले झापाले असंवैधानिक सरकारविरुद्ध खबरदारी कार्यक्रम घोषणा गरेको छ। २०८२ पुस ८ गते बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै खबरदारी कार्यक्रम घोषणा गरेको हो। एमाले झापाका अध्यक्ष प्रेम गिरीले सरकारको असंवैधानिक हर्कतका विरुद्ध जवाफ दिन खवरदारी कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिनुभयाे । उहाँले लोकतान्त्रिक शक्तिहरुलाई खवरदारी कार्यक्रममा सरिक हुन आव्हान समेत गरेका […]

Continue Reading

जेनजी आन्दोलनमा क्षतिग्रस्त दमक प्रहरी समिक्षालय भवन पुनर्निर्माण गरी सञ्चालनमा

दमक । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको इलाका प्रहरी कार्यालय दमकअन्तर्गतको समिक्षालय भवन पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको छ। स्थानीय शैक्षिक परामर्श व्यवसायीहरूले करिब ६ लाख रुपैयाँ सहयोग जुटाएपछि सो भवनको पुनर्निर्माण सम्भव भएको हो। दमक उद्योग वाणिज्य संघको सक्रिय पहलमा यस क्षेत्रका व्यवसायी तथा सहयोगी दाताहरूलाई समेटेर प्रहरी कार्यालय पुनर्निर्माण अभियान सञ्चालन गरिएको थियो। […]

Continue Reading

झापामा एमाले नेतृ अर्यालको उद्घोष : “लाखौँ ताराका लागि एउटै सूर्य काफी”

झापा / नेकपा (एमाले) की केन्द्रीय सचिव अर्यालले झापामा आयोजित विशाल जनसभामा एमाले नै मुलुकको स्थिरता र संविधान रक्षाको प्रमुख शक्ति भएको बताउँदै “लाखौँ ताराहरूका लागि एउटै सूर्य काफी छ” भन्ने उद्घोष गर्नुभएको छ। पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा भएको जनसभालाई सम्बोधन गर्दै अर्यालले झापाले देशको रुपान्तरणमा ऐतिहासिक योगदान दिएको उल्लेख […]

Continue Reading

जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाट गर्नेलाई कारबाही गर्न एमाले बिर्तामोड नगर कमिटीको माग

बिर्तामोड । नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाहीको माग गर्दै क्षतिको निष्पक्ष मूल्यांकन गरी पीडितलाई क्षतिपूर्ति प्रदान गर्न माग गरेको छ । आज बिहान बिर्तामोडमा विशेष पत्रकार सम्मेलन गर्दै नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले नेताका घरहरु छानी छानी आगजनी गर्ने, तोडफोड गर्नेहरुको पहिचान भइसकेकोले कारबाही ढिलाई […]

Continue Reading

संयोजक बने प्रचण्ड, सहसंयोजकमा माधव कुमार नेपाल चयन

झापा/ नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन्। भृकुटीमण्डपमा आयोजित एकता सभाबाट प्रचण्ड संयोजक चयन भएका हुन्।त्यस्तै सहसंयोजकमा माधव कुमार नेपाल चयन भएका छन्। नेता महेन्द्र राय यादवले संयोजकमा प्रचण्ड र सहसंयोजकमा माधवकुमार नेपाल चयन भएको घोषणा गरेका थिए।यसअघि प्रचण्ड नेकपा माओवादी केन्द्रका संयोजक थिए भने नेपाल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष […]

Continue Reading