झापा ३ मा एमालेबाट ५ जनाको नाम सिफारिस

ताजा समाचार निर्वाचन मुख्य समाचार राजनीति

झापा /फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले झापा क्षेत्र नं. ३ बाट ५ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

आज सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. ३ को बैठकले जिल्लालाई ५ जनाको नाम सिफारिस गरेका हो । बैठकले प्रत्यक्ष तर्फको उम्मेदवारका रुपमा दिपक कार्की, देवेन्द्र आचार्य, बसन्त बानियाँ,सन्तलाल मेचे र हरिबहादुर राजवंशीको नाम सिफारिस गरिएको क्षेत्रीय सचिव नरेश चुडालले जानकारी दिए ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *