मंसिर २७ गते नेपालको इतिहासकै सर्वाधिक ठूलो जनसभा गर्छौँ : शंकर पोखरेल

झापा/नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी मंसिर २७ गते काठमाडौंमा ठूलो जनसभा आयोजना गर्ने बताएका छन् । आज प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले २७ गतेका दिन नेपालको इतिहासकै सर्वाधिक ठूलो जनसभा काठमाडौंमा आयोजना गर्ने बताएका हुन् । जनसभाबाट जनता कसको साथमा छन् भन्ने देखाउने उनको भनाइ छ । जनता कहिले […]

Continue Reading

रास्वपा गौरादहका सभापतिसहित १० जनामाथि ५ दिन म्याद थप

दमक/ झापाको गौरादह नगरपालिका वडा नं. ५ स्कुलचौन बजारबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका जुवाडेहरुको अनुसन्धानका लागि ५ दिनको म्याद थप भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले आज म्याद थप गरेको हो । प्रहरीले शनिवार राती ९ बजे भरत कार्कीको घरमा सञ्चालित सत्कार होटलबाट १६ जनालाई नियन्त्रणमा लिएको थियो । त्यसमध्ये १० जनाविरुद्ध म्याद […]

Continue Reading

एमालेले घोषणा गर्‍यो युथ भोलेन्टियर फोर्स

झापा/नेकपा एमालेले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ । आज भक्तपुरको गुण्डामा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलाले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नि राधिका शाक्यको उपस्थिति थियो । कार्यक्रममा युवा संघ नेपालका पूर्व अध्यक्ष तथा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले युथ भोलेन्टियर फोर्सको […]

Continue Reading

झापा एमालेले भन्यो – सरकारले चालेका कदमले समाजमा आतंक र अविश्वास बढ्यो

बिर्तामोड । नेकपा एमाले झापाले वर्तमान अन्तरिम सरकारले चालेका कदम र निर्णयहरुले समाजमा आतंक, अविश्वास पैदा गरेको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै एमालेले फागुन २१ को निर्वाचनका लागि विश्वासको वातावरण बनाउनु पर्नेमा विथोल्ने काम गरिरहेको धारणा सार्वजनिक गरेको हो ।जेनजीहरुले जायज माग राखेर गरेको आन्दोलनमा घुसपैठ हुँदा देशले असाधारण क्षति व्यहोर्नु परेको […]

Continue Reading

प्रेस चौतारीको उपचार कोषलाई एमाले उपाध्यक्ष ढुङगेलको सहयोग

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाद्वारा स्थापित पत्रकार उपचार सहयोग कोषलाई नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुङगेलले सहयोग गर्नुभएको छ । एमाले उपाध्यक्ष ढुङगेलले ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको हो ।पत्रकार उपचार सहयोग कोषलाई सहयोग गर्ने यसअघि नै घोषणा गर्नुभएका ढुङगेलले आज सहयोग रकम प्रदान गर्नुभएको हो । उपाध्यक्ष ढुङगेलले प्रेस चौतारी […]

Continue Reading

भदौ २९ गतेदेखि दशैंका लागि सुकिला नोट साट्न पाइने

झापा/ नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट सटही कार्यक्रम घोषणा गरेको छ। बैंकले आज आइतबार सूचना जारी गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म नयाँ नोट सटही गर्न सकिने जनाएको हो। राष्ट्र बैंकका अनुसार मुद्रा व्यवस्थापन विभाग थापाथलीसहित विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयहरूमा नोट सटही सुविधा उपलब्ध हुनेछ। यससँगै […]

Continue Reading

चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको स्वाभिमानी अडान: ‘लिपुलेक नेपाली भूमि हो, भारतसँगको सहमति आपत्तिजनक छ’

झापा/चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटमा लिपुलेक नेपाली भूभाग भएको र चीन–भारतबीच हालै भएको व्यापारिक मार्ग सम्बन्धी सहमति आपत्तिजनक रहेको बताएका छन्। प्रधानमन्त्री ओलीले सन् १८१६ को सुगौली सन्धीको महत्व स्मरण गराउँदै महाकाली नदीपूर्वको सम्पूर्ण भूभाग नेपालकै भएको प्रष्ट पारे। उनले नेपालको स्वीकृति बिना गरिएका कुनै पनि सहमति नेपालको […]

Continue Reading

पत्रकार उपचार कोषमा सहयोग

झापा/ बिर्तामोड – १ निवासी ९० वर्षीय ज्येष्ठ नागरिक राधादेवी खरेलले प्रेस चौतारी नेपाल, झापा द्वारा स्थापना गरिएको पत्रकार उपचार सहयोग कोषमा आज आफ्नो ९० औं जन्मोत्सवको अवसरमा नगद ५१ सय रुपैयाँ सहयोग गर्नुभएको छ। उपचार कोषको संयोजक भीमा शिवाकोटीलाई रकम हस्तान्तरण गरिएको हो। उहाँका छोरा, बिर्तामोड १ का पूर्व जनप्रतिनिधि प्रेम खरेलले आमाले मिडिया […]

Continue Reading

जन्मदिनमा प्रेस चौतारीका सदस्य राईद्वारा उपचार कोषलाई सहयोग

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाका सदस्य रविकिरण वान्तावा राईले उपचार कोषलाई सहयोग गर्नुभएको छ ।प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा राईले आज परेको जन्मदिनको अवसर पारेर नगद पाँच हजार रुपैयाँ सहयोग गर्नुभएको हो । प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारलाई सदस्य राईले सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । राई बिर्तामोडस्थित […]

Continue Reading

यहि सरकार बाट समृधीको यात्रा सम्भव छ : मन्त्री दाहाल

दमक/ भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले अहिलेकोसरकारले समृधीको यात्रा लाई गति दिएको बताउनु भएको छ ।बिहिवार झापाको दमकमा प्रेस चौतारी झापाले गरेको पत्रकार भेट्मा उहाले विकास र समृधीका लागि यो गठबन्धन कायम रहने पनि जनाउनु भयो । चौतारी झापाका उपाध्यक्ष राजु पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा उहाले देशमा केही भएन भन्नेहरु ले नागरिकमा भ्रम […]

Continue Reading