जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

झापा/नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । साथै बैठकले सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई तोक्ने निर्णय गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले कारबाहीका लागि […]

Continue Reading

मन्त्रिपरिषद् बैठक बस्दै

झापा/नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दैछ। केहीबेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्ने जनाइएको छ।प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । अपराह्न ४ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो ।बैठकका लागि पदभार ग्रहणको काम सकेर अहिले धमाधम मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिरहेका छन्।राष्ट्रपति […]

Continue Reading

लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, जनमतलाई स्वीकारेर जनताकै बीचमा रहन्छौं : ओली

झापा/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफू र आफ्नो पार्टीले सोचेजस्तो परिणाम प्राप्त गर्न नसकेको बताउनुभएको छ। अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै मतदातालाई धन्यवाद दिनुभएको छ। ‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ,’ चुनावको सम्पूर्ण परिणाम आइसकेपछि अध्यक्ष ओलीले सामाजिक […]

Continue Reading

झापामा कांग्रेसका ५ नेता कार्यकर्तामाथि कारबाही सिफारिस

झापा। नेपाली कांग्रेस झापाले पार्टीका ५ जना नेता–कार्यकर्तामाथि साधारण सदस्यसमेत नरहने गरी निष्कासनको कारबाही सिफारिस गरेको छ।जिल्ला कार्यसमितिका सभापति देउकुमार थेवेको अध्यक्षतामा बसेको बैठकले दुई जना जिल्ला सदस्य र तीन जना क्षेत्रीय प्रतिनिधिलाई कारबाहीका लागि केन्द्रीय अनुशासन समितिमा सिफारिस गर्ने निर्णय गरेको हो।पार्टीका जिल्ला सदस्य ठमनाथ नेपाल (झापा) र मुना भट्टराई (बुद्धशान्ति) तथा क्षेत्रीय प्रतिनिधि […]

Continue Reading

गौरादहमा चुनावी अभियान तीव्र

गौरादह । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) गौरादह–४ नम्बर वडा कमिटी अन्तर्गत मैदानघोपा ‘क’ टोल कमिटीले चुनाव प्रचार–प्रसार अभियानलाई तीव्र बनाएको छ।पार्टीका तर्फबाट उम्मेदवार केपी शर्मा ओलीलाई विजयी गराउन घरदैलो तथा भेटघाट कार्यक्रम सञ्चालन गरिएको हो। टोलभित्रका मतदातासँग प्रत्यक्ष संवाद गर्दै नेता तथा कार्यकर्ताहरू सक्रिय रूपमा अभियानमा […]

Continue Reading

जेनजीको नाममा अपराधी समूहहरूले देशमा अस्थिरता सिर्जना गर्न खोजे अध्यक्ष: ओली

दमक  । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको नाममा अपराधी समूहहरूले देशमा अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाउनुभएको छ । विश्वव्यापी रूपमा उस्तै प्रकारले अस्थिरता फैलाउने प्रयास भइरहेको र त्यसको निशानामा नेपालसमेत परेको उहाँको भनाइ छ । आइतबार झापामा आयोजित नेपाल राष्ट्रिय शिक्षक संगठन झापाले आयोजना गरेको छलफल कार्यक्रममा सम्बोधन […]

Continue Reading

झापा पुगे ओली, एक साता आफ्नो निर्वाचन क्षेत्रमा बिताउने

झापा/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज आफ्नो निर्वाचन क्षेत्र झापा ५ आइपुगेका छन् । चन्द्रगढी विमानस्थलबाट उनी बिर्तामोड हुँदै निर्वाचन क्षेत्र नम्बर ५ मा आएका हुन् । उनलाई प्रतिनिधि सभाका निवर्तमान सभामुख देवराज घिमिरे लगायतका एमालेका नेता तथा कार्यकर्ताहरूले स्वागत गरे । विमानस्थलमा पुगेका सञ्चारकर्मीसँग एमाले अध्यक्ष ओलीले झापाको निर्वाचनका विषयमा भइरहेका कामका […]

Continue Reading

निर्वाचन आचारसंहिता भोलिदेखि लागु हुने

दमक /निर्वाचन आचारसंहिता भोलिबाट लागु हुने भएको छ । निर्वाचन आयोगले भोलिबाट आचारसंहिता लागु गर्न लागेको जानकारी दिएको छ । आचारसंहिता यसअघि नै जारी भइसकेको छ । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ । निर्वाचनका लागि माघ ६ गते उमेदवारी मनोनयन दर्ताको मिति तोकिएको छ ।

Continue Reading

झापामा हेर्नै पर्ने विकास र ओलीलाई रोज्नै पर्ने कारण

दमक – फागुन २१ संघीय निर्वाचनका लागि उम्मेदवारी मनोनयनको दिन नजिकिदै गर्दा झापा–५ ले धेरैको ध्यान खिचेको छ । ओलीका लागि २०६४ को पहिलो संविधानसभा चुनाव बाहेक २०४८ देखि अविछिन्न विजय हासिल गर्दै आएको क्षेत्र हो । यतिखेर मुख्य गरी दमकको सहरी क्षेत्रका चोकहरुमा चुनावी परिणाम बारे अनेकन अड्कलबाजी चलिरहेको छ । खासमा भदौ २३–२४ […]

Continue Reading

एमाले अध्यक्ष ओली दुई दिने बसाइँका लागि झापा आउँदै

समीक्षा भण्डारी झापा/ नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने बसाइँका लागि झापा आउने भएका छन्।नेकपा एमाले झापा जिल्ला सचिव तुलसी कार्कीका अनुसार अध्यक्ष ओली यही माघ ५ गते चन्द्रगढी विमानस्थल हुँदै दमक आउने कार्यक्रम रहेको छ। दमकमा ओलीले पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूसँग भेटघाट गर्नेछन्।त्यसैगरी, माघ ६ गते प्रतिनिधिसभा निर्वाचनका लागि […]

Continue Reading