दार्जीलिङका प्रेरणादायी वक्ता प्रिमउस भुटियाद्वारा लागुऔषध सचेतना कार्यक्रम
दमक, झापा – दार्जीलिङका प्रेरणादायी वक्ता प्रिमउस भुटियाले आफैँ लागुऔषधको कुलतबाट निस्किएको अनुभव सुनाउँदै युवा पुस्तालाई यसबाट टाढा रहन आग्रह गरेका छन्। दमक नगरपालिका कार्यालयको सहकार्यमा युथ लिडर्स नेपालद्वारा आयोजित लागुऔषध दुर्व्यसनसम्बन्धी सचेतनामूलक कार्यक्रममा बोल्दै उनले लागुऔषधले जीवनका सबै महत्वपूर्ण पक्ष खोस्ने उल्लेख गरे। उनले हिप्पी संस्कृतिको प्रभावका कारण आफू लागुऔषधको शिकार भएको स्मरण गर्दै […]
Continue Reading
