स्वबियू निर्बाचन : गौरीगञ्ज बहुमुखी क्याम्पसमा नेविसंघ-अनेरास्ववियूको गठबन्धन बिजयी
झापा /झापाकोे गौरीगञ्ज बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू ) को निर्वाचनमा नेविसंघ र अनेरास्ववियूको संयुक्त गठबन्धन विजयी भएको छ ।अन्तिम मत परिणाम अनुसार गठबन्धनका तर्फबाट सभापति पदमा उम्मेद्वारी दिएका रोशन यादव ४६ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धीहरु अखिल क्रान्तिकारीकी मोहिनीकुमारी राजवंशी २२ र स्वतन्त्र उम्मेद्वार लालदेव यादवले २९ मत ल्याएका छन् ।त्यस्तै […]
Continue Reading
