कमल गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

दमक/ “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित झापाको कमल गाउँपालिका लाई आज औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।यस घोषणासँगै गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। बालबालिकाको स्वास्थ्य सुरक्षा, रोग नियन्त्रण तथा स्वस्थ भविष्य निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको राष्ट्रिय खोप […]

Continue Reading

बासबारी स्वास्थ्य सेवा केन्द्रको MSS अंक ७२ बाट ८४ प्रतिशतमा सुधार

दमक। कमल गाउँपालिका–१ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र बासबारीमा स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड (MSS) सम्बन्धी अभिमुखीकरण, समीक्षा, फलोअप तथा सुदृढीकरण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा सेवा प्रवाह, सरसफाइ, अभिलेख तथा औषधि व्यवस्थापनलगायत विषयमा समीक्षा गरिएको थियो। वडा अध्यक्ष केदार कटुवालले गुणस्तरीय र नागरिकमैत्री स्वास्थ्य सेवा प्रवाहका लागि MSS को प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो।कमल नगर […]

Continue Reading

कमल गाउँपालिका मा पोषण कार्यक्रमको तथ्याङ्क विश्लेषण सम्पन्न

दमक/ कमल गाउँपालिकामा सञ्चालन भइरहेको “सुनौला हजार दिनका आमाहरूलाई पोषण विशेष अभिमुखीकरण तथा पोषण लेखाजोखा कार्यक्रम” तथा “पोषण सम्बन्धि कार्यक्रम (समुदाय स्तरमा)” अन्तर्गत संकलित तथ्याङ्कको विश्लेषण सम्पन्न गरिएको छ ।कार्यक्रममा समुदाय स्तरबाट संकलन गरिएको पोषण लेखाजोखा सम्बन्धि तथ्याङ्कको विश्लेषण गर्दै बालबालिका तथा आमाहरूको पोषण अवस्थाबारे विस्तृत समीक्षा तथा छलफल गरिएको थियो । विश्लेषणका क्रममा ५ […]

Continue Reading

लखनपुर स्वास्थ्य चौकीमा उपेक्षित उष्णप्रदेशीय रोग सम्बन्धी स्थलगत प्रशिक्षण सम्पन्न

दमक /कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको विशेष चासो र स्वास्थ्य क्षेत्रप्रतिको निरन्तर प्रतिबद्धतासँगै आज लखनपुर स्वास्थ्य चौकीमा Neglected Tropical Diseases (NTD) सम्बन्धी Onsite Coaching कार्यक्रम सम्पन्न भएको छ।कमल गाउँपालिका स्वास्थ्य शाखाको समन्वय तथा फेयरमेड (सहारा) नेपाल को सहयोगमा आयोजित एक दिने कार्यक्रममा लखनपुर स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई NTD सम्बन्धी रोगको पहिचान, रोकथाम, उपचार व्यवस्थापन […]

Continue Reading

एमाले सचिवालय बैठक गुण्डुमा सुरु

झापा/नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा सुरु भएको छ। बैठकमा मुख्य गरी नेताहरूको कार्य विभाजन र मुलुकको पछिल्लो समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेकोछ। पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको लामो समय भइसक्दा पनि केन्द्रीय नेताहरूको कार्यविभाजन हुन सकेको थिएन। आजको बैठकले पार्टीका विभागहरू, कमिटीहरू र […]

Continue Reading

एमाले कार्यविभाजन प्रस्ताव तयार: नेताहरूको जिम्मेवारी बाँडफाँट, भोलि सचिवालय बैठकमा टुङ्गो लाग्ने

झापा/ नेकपा (एमाले) ले नेताहरूको कार्यविभाजन प्रस्ताव तयार गरेको छ । भोलि बस्ने सचिवालय बैठकमा पेश गरी अन्तिम टुङ्गो लगाइने गरी प्रस्ताव तयार भएको सचिव पद्मा अर्यालले जानकारी दिइन् ।उनका अनुसार प्रस्तावमा विभाग प्रमुख, इन्चार्ज तथा विभिन्न संयन्त्रको जिम्मेवारी बाँडफाँट गरिएको छ । प्रस्तावित कार्यविभाजन सूची यसप्रकार छ : प्रदीप ज्ञवाली—विदेश मामिला विभाग प्रमुखपद्मा अर्याल—संसदीय […]

Continue Reading

कनचनजंगा आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन

मात्रिका पौडेल गौरादह/गौरादह नगरपालिका–४ मा रहेको कनचनजंगा आधारभूत विद्यालय मा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। गठन गरिएको समितिको अध्यक्षमा रितलाल ताज्पुरिया चयन भएका छन्।समितिका सदस्यहरूमा बुद्धमाया श्रेष्ठ, कल्पना घिमिरे र मासरी खातुन रहेका छन्। त्यसैगरी, शिक्षक अभिभावक संघको संयोजकमा इन्द्रदेब दाहाल चयन भएका छन्।विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यालय व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा अभिभावक […]

Continue Reading

गौरादह–१ का वडाध्यक्ष भण्डारीद्वारा प्रधानमन्त्रीसमक्ष पूर्वाधार योजना अलपत्र परेको गुनासो

गौरादह /गौरादह नगरपालिका–१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले आर्थिक वर्ष ०८२/०८३ अन्तर्गत सञ्चालनमा रहेका विकास योजनाहरू मूल्यवृद्धिका कारण अलपत्र परेको भन्दै संघीय सरकारको ध्यानाकर्षण गराएका छन्।वडाध्यक्ष भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सम्बोधन गर्दै निर्माण सामग्री, इन्धन तथा श्रम लागतमा भएको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरूले काम रोक्ने अवस्था सिर्जना भएको बताएका छन्।उनका अनुसार चालु आर्थिक वर्षको […]

Continue Reading

अध्यक्ष हुकुम सिंह राईद्वारा कमल नगर अस्पतालमा आँखा सेवा शुभारम्भ

दमक/कमल गाउँपालिका अन्तर्गत सञ्चालित कमल नगर अस्पतालमा आँखा सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको छ। गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले आज आयोजित कार्यक्रममा रिबन काटेर सेवाको उद्घाटन गर्नुभएको हो। ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने प्रतिबद्धताअनुसार अस्पतालमा आजदेखि दैनिक रूपमा आँखा जाँच तथा उपचार सेवा सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकालले जानकारी दिनुभयो। अब […]

Continue Reading

मेची बहुउद्देश्यीय सहकारीद्वारा अन्तर सेवा कार्यालयस्तरीय बाल बचतकर्ताबीच हाजिरी जवाफ सम्पन्न

दमक/ मेची बहुउद्देश्यीय सहकारी संस्था लि.ले आज अन्तर सेवा कार्यालयस्तरीय बाल बचतकर्ताहरूबीच हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगितामा विभिन्न सेवा कार्यालयअन्तर्गतका बाल बचतकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।प्रतियोगितामा गौरादह सेवा कार्यालय प्रथम स्थान हासिल गर्न सफल भयो। गौरादहको टोलीमा यमन न्यौपाने, आविष्कार न्यौपाने र जष्टिन कोइराला सहभागी थिए।त्यसैगरी, मिक्लाजुङ सेवा कार्यालय द्वितीय स्थानमा रह्यो। उक्त टोलीमा […]

Continue Reading