प्रधानमन्त्री ओलीको ७३ औं जन्मोत्सवमा झापामा आज वृक्षारोपण गरिने

झापा /प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको ७३औं जन्मोत्सवका अवसरमा झापावासीले आज विभिन्न कार्यक्रम आयोजना गर्ने भएका छन्। यस अवसरमा बिहान ७ः०० बजे धनुष्कोटीधाममा अष्टचिरञ्जीवीको पूजा तथा हवन कार्यक्रम आयोजना गरिनेछ। त्यसपछि, बिहान ७ः३० बजे सोही स्थानमा अखण्ड दीप सहित ७३ दीप प्रज्वलन गरिने कार्यक्रम तय गरिएको छ। त्यस्तै, बिहान ८ः०० बजे विभिन्न […]

Continue Reading

दमक नगरपालिकाको अर्धवार्षिक सार्वजनिक सुनुवाई सम्पन्न

दमक/झापाको दमक नगरपालिकाको चालू आर्थिक बर्ष २०८१ ०८२ को अर्धबार्षिक ६ महिनाको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका,विभिन्न विषयगत शाखा र वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवद्र्धन र सेवा प्रवाहको सम्बन्धमा नगरपालिको भवानमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।कार्यक्रममा दमक नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकिय अधिकृत गणेशराज कार्कीले चालू आर्थिक बर्षमा नगरपालिकालेगरेका काम उपलब्धीको […]

Continue Reading

कोशी प्रदेशमा सञ्चार माध्ययम सुधारका लागि एमालेले समिति गठन गर्‍यो

विराटनगर/ कोशी प्रदेशमा सञ्चालित सञ्चार माध्ययमहरूको अध्ययन तथा आवश्यक सुधारका लागि नेकपा (एमाले) ले समिति गठन गरेको छ। उक्त समितिले प्रदेशका मिडिया हाउसहरूको दिगो विकास, सञ्चारकर्मीहरूको सुरक्षा र व्यावसायिकता प्रवर्द्धनका लागि आवश्यक सुझाव पेश गर्नेछ। बिहीबार विराटनगरमा सम्पन्न नेकपा (एमाले) कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागको दोस्रो बैठकले पाँच सदस्यीय समिति गठन गरेको हो। समितिमा […]

Continue Reading

माओवादी केन्द्र दमक नगर अध्यक्षमा पुन:बस्नेत

दमक/नेकपा माओवादी केन्द्र दमक नगर समितिको अध्यक्षमा रवि बस्नेत पुन: चयन भएका छन् । बुधबार सम्पन्न दोस्रो अधिवेशनले बस्नेतको नेतृत्वमा ५५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।समितिको उपाध्यक्ष नवराज सुवेदी, सुवास गड्तौला, रुद्र कार्की, महिला उपाध्यक्षमा शान्ति धिमाल, सुस्मा अधिकारी, सचिवमा डम्बर बोहोरा, सह सचिवमा युवराज गजमेर, सुन्दर देवान,असिम राई, शान्तिराम भट्टराई तथा कोषाध्यक्षमा […]

Continue Reading

कमलमा ‘प्रथम कमल एमाले कप’फुटबल प्रतियोगिता शुरु

झापा / नेकपा एमाले कमल गाउँ कमिटीको आयोजनामा अन्तर वडा स्तरीय नक आउट ‘प्रथम कमल एमाले कप’ नकआउट फुटबल प्रतियोगितामा आज बाट सुरु भएको छ ।कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा आज बाट सन्चालन भएको पहिलो खेलमा वडा नम्बर ६ लाई २ गोलका विरुद्ध ३ गोल गर्दै वडा नम्वर २ बिजयी भएको हो । […]

Continue Reading

भद्रपुर झापा गोल्डकपमा भद्रपुर ब्लेजर्सको विजयी सुरुवात

भद्रपुर/भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले विजयी सुरुवात गरेको छ । भद्रपुरस्थित मेची रंगशाला आज भएको उद्घाटन खेलमा पाहुना टोली दार्जिलिङ पुलिस भारतलाई ४–३ गोल अन्तरले पराजित गर्दै भद्रपुर क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।बिहीबारको खेल झापा ११ एफसी र मछिन्द्र फुटबल क्लबबीच हुने आयोजकका सचिव तीर्थ ढकालले जानकारी […]

Continue Reading

प्रेस क्लब मेचीनगरको अध्यक्षमा प्रकाश पौडेल

मेचीनगर/ प्रेस क्लब मेचीनगरको अध्यक्ष प्रकाश पौडेल सर्वसम्मत चयन भएका छन् । आज काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजित प्रेस क्लब मेचीनगरको १० औँ साधारणसभा तथा छैटौं अधिवेशनले पौडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । अध्यक्षमा निर्वाचित पौडेल प्रेस क्लबका क्रियासिल सदस्य एवम् प्रेस चौतारी नेपालका कोशी प्रदेश सदस्य हुन् । समितिको उपाध्यक्षमा उपाध्यक्षमा […]

Continue Reading

फागुन ७ नेपाली जनताको सर्वाधिक महत्वको दिन : प्रधानमन्त्री

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज बलिदानपूर्ण संघर्षले रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिन भएको बताउनुभएको छ । ७५ औं प्रजातन्त्र दिवसको अवसरमा बुधबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले आजको दिन हामी नेपालीको जीवनमा सर्वाधिक महत्त्वको दिन भएको उल्लेख गर्नुभएको छ।प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ‘फागुन ७ गते। आजको दिन– हामी नेपालीको जीवनमा सर्वाधिक महत्त्वको दिन हो, […]

Continue Reading

राष्ट्रिय प्रजातन्त्र दिवस र महत्व

हरि लम्साल राजा त्रिभुवनले फागुन ७ मा संविधानसभामार्फत् गणतन्त्रात्मक विधानबमोजिमको शासनको घोषणा गरेका थिए । राजा त्रिभुवनको शाही घोषणामा ‘हाम्रा प्रजाको शासन अबउप्रान्त निजहरूले निर्वाचन गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानको अनुसार होओस् भनेर इच्छा निर्णय भएको’ उल्लेख छ नेपालको ७१औँ प्रजातन्त्र दिवस इतिहासकै सर्वाधिक महत्वपूर्ण, तर संकटपूर्ण राजनीतिक मोडबाट गुज्रिरहेको छ । […]

Continue Reading

प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरणा दिन्छ : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरणा दिने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले प्रजातन्त्र, लोकतन्त्र र नागरिक स्वतन्त्रताको सपना साकार पार्न आफ्नो जीवन उत्सर्ग गर्ने वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उक्त प्रेरणा दिने बताएका छन् । घिमिरेले भने‘विसं २००७ […]

Continue Reading