सर्वाधिक पुरस्कार राशिको Avaani Premiere League 2024 अष्ट्रेलियाको सिडनीमा आयोजना गरिदै

अस्ट्रेलिया, Avaani Real Estate र Avaani Cricket Club को संयुक्त आयोजनामा अष्ट्रेलियाको सिडनी सहरमा सर्वाधिक पुरस्कार राशिको Avaani Premiere League 2024 आयोजना गरीने भएको छ । T20 Format मा संचालन हुने उक्त प्रतियोगीता यहीMarch 10 तारिक देखि June 30 तारिकसम्म Everly Park Chester Hill मा हुने भएको हो । Avaani Cricket Club सुरु भएको जम्मा […]

Continue Reading

आज ७४औं प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

झापा—नेपाली जनता जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी ७४औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाईंदै छ । नेपाली जनताको सङ्घर्ष र बलिदानीबाट राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँ युग प्रारम्भ भएको दिन फागुन ७ लाई नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिनको रुपमा लिइन्छ । जनक्रान्तिका माध्यमबाट […]

Continue Reading

विराटचोकमा श्रीमतीले गरिन् श्रीमानको हत्या

झापा – मोरङको सुन्दरहरैंचामा महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन । सुन्दरहरैंचा नगरपालिका १० स्थित त्रिवेणे चौक पुर्व पट्टी रहेको वरपिपल चौक बस्ने ५५ वर्षिय गंगाबहादुर दनुवारको मृत्यु भएको हो ।शुक्रबार राती करिब ८ बजे आफ्नै घरमा घरायसी विवाद हुदा ४० वर्षिय श्रीमती विना दनुवारले श्रीमान गंगाबहादुर दनुवारलाई धकेल्दा श्रीमान दनुवारको मृत्यु भएको थियो ।प्रहरीले […]

Continue Reading

झापाको बुद्धशान्तिमा आमाको आत्मदाह प्रयासमा छोरीको मृत्यु

झापा— जिल्लाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्दा छोरीको मृत्यु भएको छ । सो प्रयासमा आमा गम्भीर घाइते भएकी छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार शुक्रबार राति ८ः३० बजेतिर मायाले आफ्नै शरीरमा पेट्रोल खन्याइ आगो लगाएकी थिइन् । घटनामा दुवै जना गम्भीर घाइते […]

Continue Reading

विश्वकप क्रिकेट लिग–२ : नेदरल्यान्ड्समाथि नेपालको सहज जित

झापा—आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्समाथि नेपालले सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हरायो । नेपाल, नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा भने नेपाल नामिबियासँग चार विकेटले पराजित भएको थियो । जितका लागि नेदरल्यान्ड्सले दिएको एक सय ३८ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले […]

Continue Reading

गौरादह १ को अर्धवार्षिक समिक्षा सम्पन्न (प्रतिवेदन सहित)

झापा —गौरादह नगरपालिका वडा नं १ ले चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षा गरेको छ । यस वर्षका ४३ वटा वटा योजना मध्ये अहिले सम्म १२ वटा योजना सम्पन्न भइसकेको जनाइएको छ ।वडा अध्यक्ष नगेन्द्र भण्डारीले २१ वटा योजना अहिले सञ्चालन भइरहेको बताएका छन् । यस्तै १० वटा योजना भने सम्झौता हुन बाकी रहेको उनले जनकारी […]

Continue Reading

शनिबार झापा जिल्लाभर विद्युत अबरुद्ध हुने

झापा — भोलि (शनिबार ) झापा जिल्लाभर दिनभरि विद्युत अवरुद्ध हुने भएको छ ।दुहबी ग्रिड शाखाको सूचना अनुसार भोलि अनारमनी वितरण केन्द्र , धुलावारी वितरण केन्द्र , भद्रपुर वितरण केन्द्र र दमक वितरण केन्द्रअन्तर्गतका सम्पूर्ण ११ केभी फिडरहरुमा विद्युत अवरुद्ध हुने भएको हो । अनारमनी ग्रिडको १३२ केभी इन्कमरको सीटी अपग्रेडिङ गर्नुपर्ने भएकाले अनारमनी वितरण […]

Continue Reading

सदस्य सङ्गै सिम्रीक सहकारी

झापा — छोटो समयमै झापाकै उत्कृष्ट एवं प्रतिष्ठित सहकारीको रुपमा स्थापित सिम्रीक बचत तथा ऋण सहकारी संस्था लि।ले आज शुक्रबार सदस्य सँग सहकारी शिक्षा कार्यक्रम सुन्दरहरैचा (१० , खोर्सानेमा आयोजना गरेको छ । यस कार्यक्रम अन्तर्गत समुदाय र सदस्य स्तरमा समुदायमा सदस्यहरु सँगै सदस्यहरुको विचमा बसेर जानकारी तथा भलाकुसारी गरेको छ । सदस्य शिक्षा कार्यक्रममा […]

Continue Reading

सनातन हिन्दु राष्ट्रको पक्षमा उभिन माग गर्दै कांग्रेसका २२ नेताको पुरक प्रस्ताव

झापा —नेपाली कांग्रेसका २२ जना केन्द्रीय सदस्यहरूले सनातन हिन्दु राष्ट्रका पक्षमा पार्टी उभिनुपर्ने भन्दै पुरक प्रस्ताव पेश गरेका छन्। शुक्रबार केन्द्रीय कार्यसमिति बैठकमा उनीहरूले विशेष पुरक प्रस्ताव भन्दै सनातन हिन्दु राष्ट्रका पक्षमा दृढतापूर्वक उभिन माग गरेका हुन्। शंकर भण्डारी, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, रंगमती शाही, विद्या तिमिल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजंगबहादुर सिंह, शुक्रराज […]

Continue Reading

बोक्सिको आरोपमा मलमूत्र खुवाउने मोरङका झाँक्री पक्राउ

झापा — मोरङको बूढीगंगामा बोक्सीको आरोप लगाउँदै एक जना महिलामाथि कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बूढीगंगा गाउँपालिका–७ की ५० वर्षीय पारो माझीलाई पक्राउ पक्राउ गरेको हो । प्रहरीका अनुसार ५५ वर्षीय महिलालाई कुटपिट गर्दै र यातना दिँदै मानव मलमूत्र ९दिसा–पिसाब० खुवाएर अमानवीय व्यवहार गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए […]

Continue Reading