अस्ट्रेलियाको राजधानी क्यान्बेरामा Himalayan Fest आयोजना हुने , Albatross र Cobweb को धमाकेदार प्रस्तुती

अस्ट्रेलियाको राजधानी क्यान्बेरामा  MIMP अस्ट्रेलियाको प्रस्तुतीमा Himalayan Fest आयोजना हुने भएको छ। Albatross र Cobweb को प्रस्तुती रहने उक्त  कन्सर्ट  May 16 तारिख बिहीबार  साझ 7 बजे देखि  The Basement Canberra Belconnen मा हुने भएको छ र Special Guest को रुपमा भने Screamming Marionete को प्रस्तुति समेत रहने छ । MIMP अस्ट्रेलियाका आयोजक मन्दीप ज्ञवालीले  […]

Continue Reading

मातातिर्थ औंसीमा फेरी चलचित्र महाजात्रा प्रदर्शन हुने

अष्ट्रेलियाको राजधानी क्यानबेरामा मातातिर्थ औंसीको अवसर पारेर चलचित्र महाजात्रा यहि May 8 तारिकका दिन Limelight Cinema Tuggeranong मा प्रदर्शन हुन गैरहेको छ । यसअघि Party Time Nepal ले क्यानबेरामा ल्याएको चलचित्र महाजात्राको सबै शो हाउसफुल भएको थियो। आमाको मुख हेर्ने दिनको अवसर पारेर चलचित्र महाजात्रा प्रदर्नश गरिन लागिएको र सम्पुर्ण आमाहरुलाइ सित्तैमा टिकट उपल्ब्ध गराइने […]

Continue Reading

नेपाली नयाँ वर्ष २०८१ लाई स्वागत गर्न तयार छौं – सनातन समाज अष्ट्रेलिया

सनातन समाज अष्ट्रेलियाले यही आउँदो अप्रिल १३ तारिक, शनिबारको दिन दिउसो २ बजेदेखि १० बजेसम्म नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर विभिन्न सांस्कृतिक कार्यक्रम, Celebration With Fireworks, लगायत  Cultural Dance , Dj, Foodstall क्यानबेराको Lennox Garden Yarralumla मा आयोजना गर्ने भएको छ। हरेक वर्ष नेपाली नयाँ वर्षको अवसर पारेर यस्ता खाल्का कार्यक्रम आयोजना गरिदै आएको र […]

Continue Reading

के महाजात्रालाई क्यानबेरियनले मन पराउलान त?

यसै त धेरै चर्चित स्टार कास्टले भरिएको चलचित्र महाजात्रा, त्यसमा पनि जात्रा र जात्रै जात्राको तेस्रो सिक्वल, यता चलचित्र जात्रा हिट ,त्यसपछि जात्रै जात्रा सुपरहिट, अब यही मार्च २२ तारिक देखि प्रदर्शनमा आउने लागेको चलचित्र महाजात्राले दुई पछिल्ला चलचित्रहरुको साखलाई बचाउनु पर्ने दबाब देखिन्छ । हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, […]

Continue Reading

Sabin Rai & The Pharaoh मय हुने छ अस्ट्रेलियाको राजधानी क्यानबेरा।

त्यसो त गायक Sabin Rai & The Pharaoh लाई नचिन्ने को नै छ र। Sabin Rai & The Pharaoh को कन्सर्ट सिडनीमा गत मार्चको ११ र १२ तारीख मा भएको थियो जहाँ गीत संगीतलाई मन पराउने दर्शक श्रोताको उल्लेखनीय उपस्थिति थियो। एक हिसाबले भनौं, Sabin Rai & The Pharaoh को कन्सर्ट सुपर हिट नै भयो। […]

Continue Reading

The Unbreakable AGASTYA Premier Show क्यानबेरामा

आजकल नेपाली चलचित्र क्षेत्रमा एक्सन चलचित्र धेरै कम आउने गरेको छ। पछिल्लो समय चलचित्र अगस्त्यले धेरै चर्चा पाइरहेको छ। सौगात मल्लको अभिनय, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी लगायतका कलाकारहरुको अभिनय, सञ्जय लामाको छायाङ्कन, सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको यस चलचित्र फागुन १ देखि नेपालभर प्रदर्शन हुदैछ । नेपाली फिल्ममा एक्सनको अभाव भैरहेको समयमा […]

Continue Reading

सनातन समाजको आयोजनामा अस्ट्रेलियामा महाशिव रात्रि पुजा

सनातन समाज अस्ट्रेलियाले यही आउँदो मार्च ८ गते, शुक्रबार, महा शिवरात्रि पूजा अस्ट्रेलियाको राजधानी क्यानबेराको Weston Creek Scout Hall, Dillon Cl मा आयोजना गर्ने भएको छ। सनातन धर्म प्रेमी भगवान श्री भोलेनाथका प्रिय भक्तहरूको बिशेष दिन महा शिवरात्रिको अवसरमा पूजा कार्यक्रम आयोजना गर्दै उक्त पूजामा उपस्थित भइ, धार्मिक तथा आध्यात्मिक लाभ उठाउनुहुन क्यानबेरामा बस्नुभएका सबै […]

Continue Reading

सर्वाधिक पुरस्कार राशिको Avaani Premiere League 2024 अष्ट्रेलियाको सिडनीमा आयोजना गरिदै

अस्ट्रेलिया, Avaani Real Estate र Avaani Cricket Club को संयुक्त आयोजनामा अष्ट्रेलियाको सिडनी सहरमा सर्वाधिक पुरस्कार राशिको Avaani Premiere League 2024 आयोजना गरीने भएको छ । T20 Format मा संचालन हुने उक्त प्रतियोगीता यहीMarch 10 तारिक देखि June 30 तारिकसम्म Everly Park Chester Hill मा हुने भएको हो । Avaani Cricket Club सुरु भएको जम्मा […]

Continue Reading

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेशनल मल्टीकल्चरल फेस्टिभल, गायक प्रकाश सपुतको विशेष प्रस्तुती

फाल्गुन ३, बिहिबार, अस्ट्रेलिया ACT Government को आयोजनामा यही Feb 16 तरिक शुक्रवारदेखि Feb 17 तरिक शनिबारसम्म नेशनल मल्टीकल्चरल फेस्टिभल आयोजना गरिने भएको छ । अस्ट्रेलिया भरि रहेका विभिन्न संस्कृति, कला र सम्प्रदायको प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष नेशनल मल्टीकल्चरल फेस्टिभल क्यानबेरा आयोजना गरिने गरिन्छ ।क्यानबेरामा हुन गैरहेको नेशनल मल्टीकल्चरल फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै ANFS […]

Continue Reading

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेशनल मल्टीकल्चरल फेस्टिभल, गायक प्रकाश सपुतको विशेष प्रस्तुती

फाल्गुन ३, बिहिबार, अस्ट्रेलिया ACT Government को आयोजनामा यही Feb 16 तरिक शुक्रवारदेखि Feb 17 तरिक शनिबारसम्म नेशनल मल्टीकल्चरल फेस्टिभल आयोजना गरिने भएको छ । अस्ट्रेलिया भरि रहेका विभिन्न संस्कृति, कला र सम्प्रदायको प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष नेशनल मल्टीकल्चरल फेस्टिभल क्यानबेरा आयोजना गरिने गरिन्छ ।क्यानबेरामा हुन गैरहेको नेशनल मल्टीकल्चरल फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै ANFS […]

Continue Reading