‘समृद्ध नेपालः सुखी नेपाली’ नै नेपालमा समाजवाद स्थापना गर्ने विचारधारा हो : ओली

झापा — नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपालः सुखी नेपाली’ नै नेपालमा समाजवाद स्थापना गर्ने विचारधारा रहेको बताएका छन् । पार्टी निकट नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले आफ्नो पार्टीले नेपालमा समाजवाद स्थापनाका लागि नै सो अवधारणालाई अघि सारेको समेत बताए । नेपालले गरिबीविरुद्धको लडाइँमा सफलता हासिल […]

Continue Reading

अर्जुन कुमार मैनाली नेतृत्वको ‘स्वतन्त्र व्यावसायीक प्यानल’को उम्मेदवारी घोषणा

झापा-फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि स्वतन्त्र व्यावसायीक प्यानलले उम्मेदवारी घोषणा गरेको छ । आज बिर्तामोडस्थित अतिथी सदनमा अर्जुन कुमार मैनालीको नेतृत्वमा स्वतन्त्र प्यानलको उम्मेदवारी घोषणा गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले उम्मेदवारहरु घोषणा गरेका हुन् । स्वतन्त्र व्यावसायीक प्यानलबाट अध्यक्षमा अर्जुन कुमार मैनाली, वरिष्ठ उपाध्यक्ष […]

Continue Reading

ललिता निवास प्रकरणः दुई पूर्वसचिवसहित १२ जना दोषी ठहर, पूर्वमन्त्री निर्दोष

झापा-बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले फैसला सुनाएको छ । न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार फैसला गरेको हो । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार दुईजना पूर्वसचिव र केही कर्चारीसहित जग्गा बिक्रीमा संलग्न व्यक्तिहरूलाई दुई वर्षसम्म कैद र जरिवानाको फैसला भएको छ । यो प्रकरणमा अख्तियार दुरपयोग अनुसन्धान आयोगका […]

Continue Reading

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेशनल मल्टीकल्चरल फेस्टिभल, गायक प्रकाश सपुतको विशेष प्रस्तुती

फाल्गुन ३, बिहिबार, अस्ट्रेलिया ACT Government को आयोजनामा यही Feb 16 तरिक शुक्रवारदेखि Feb 17 तरिक शनिबारसम्म नेशनल मल्टीकल्चरल फेस्टिभल आयोजना गरिने भएको छ । अस्ट्रेलिया भरि रहेका विभिन्न संस्कृति, कला र सम्प्रदायको प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष नेशनल मल्टीकल्चरल फेस्टिभल क्यानबेरा आयोजना गरिने गरिन्छ ।क्यानबेरामा हुन गैरहेको नेशनल मल्टीकल्चरल फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै ANFS […]

Continue Reading

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेशनल मल्टीकल्चरल फेस्टिभल, गायक प्रकाश सपुतको विशेष प्रस्तुती

फाल्गुन ३, बिहिबार, अस्ट्रेलिया ACT Government को आयोजनामा यही Feb 16 तरिक शुक्रवारदेखि Feb 17 तरिक शनिबारसम्म नेशनल मल्टीकल्चरल फेस्टिभल आयोजना गरिने भएको छ । अस्ट्रेलिया भरि रहेका विभिन्न संस्कृति, कला र सम्प्रदायको प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष नेशनल मल्टीकल्चरल फेस्टिभल क्यानबेरा आयोजना गरिने गरिन्छ ।क्यानबेरामा हुन गैरहेको नेशनल मल्टीकल्चरल फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै ANFS […]

Continue Reading

कपिलवस्तुको शिवराज नगरपालिकामा बस दुर्घटना १० जनाको मृत्यु  ,३० जना घाइते 

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। कम्तीमा ३० जना घाइते भएका छन्।   मृतकहरूको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। उनका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली  यातायातको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २०० मिटर तल खसेको हो। घाइतेमध्ये ९ […]

Continue Reading

हात्तीले दुःख दिएपछि झापाको कचनकवलबाट ४ वर्षमा १ हजार ६ सय ८ घर परिवार अन्यत्र गए

झापा – झापाको कचनकवल गाउँपालिकामा हात्ती आक्रमणबाट ज्यान जोगाउनका लागि बसाइँ सर्नेको सङ्ख्या बढ्न थालेको छ । दैनिक आउने जङ्गली हात्तीबाट जनधनको क्षति हुन थालेपछि स्थानीयवासी बसाइँ सर्न थालेका हुन् । पालिकाबाट चार वर्षको अवधिमा एक हजार छ सय आठ घर परिवार बसाइँ सरेर पालिकाभन्दा अन्यत्र गएका गाउँपालिकाको कार्यालयले जनाएको छ । कचनकवल–१ घेराबारी निवासी […]

Continue Reading

२०८१ सालमा ३४ दिन सार्वजनिक बिदा, पृथ्वी जयन्ती र शहीद दिवसको दिन बिदा थपियो

झापा —आउँदो वर्ष २०८१ सालमा ३४ दिन सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको बिदा सूचीअनुसार २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्ममा २७ दिन पर्व बिदा र सात दिन दिवसकाे बिदा गरी ३४ दिन सार्वजनिक बिदा परेको हो । राजपत्रमा प्रकाशित सूचनाअनुसार महिला कर्मचारीहरूका लागि हरितालिका तीज पर्व बिदा दिइएको […]

Continue Reading

आज भ्यालेन्टाइन्स डे, प्रेम साटासाट गरी विश्वभर मनाइँदै

झापा-आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे, नेपासहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ। हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ। विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवस मनाइन्छ। यस दिन युवायुवतीले प्रेमको प्रतीक रातो गुलाबको फूल […]

Continue Reading

आज वसन्त पञ्चमी, सरस्वतीको पूजाआराधना गरिँदै

झापा-आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ। विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्। आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि […]

Continue Reading