शनिबार झापा जिल्लाभर विद्युत अबरुद्ध हुने

ताजा समाचार समाज स्थानिय हाम्रो झापा

झापा — भोलि (शनिबार ) झापा जिल्लाभर दिनभरि विद्युत अवरुद्ध हुने भएको छ ।
दुहबी ग्रिड शाखाको सूचना अनुसार भोलि अनारमनी वितरण केन्द्र , धुलावारी वितरण केन्द्र , भद्रपुर वितरण केन्द्र र दमक वितरण केन्द्रअन्तर्गतका सम्पूर्ण ११ केभी फिडरहरुमा विद्युत अवरुद्ध हुने भएको हो । अनारमनी ग्रिडको १३२ केभी इन्कमरको सीटी अपग्रेडिङ गर्नुपर्ने भएकाले अनारमनी वितरण केन्द्रका सबै फिडरहरु बन्द रहने इन्जिनियर विभव पौडेलले बताए । दमक क्षेत्रमा भने पाडाजुंगी सवस्टेशनबाट केही क्षेत्रमा विद्युत चालु रहने उनले जानकारी दिए ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *