दमकमा अव्यवस्थित तार र बिजुलीका पोल हटाइँदै

झापा । दमक नगरभित्रका अव्यवस्थित तार र बिजुलीको पोल हटाउने काम सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले बिजुलीका पोलमा अव्यवस्थित रूपमा टाँगिएका इन्टरनेट, टेलिफोन र केवल टेलिभिजनको तार हटाउन थालेको प्राधिकरण दमक वितरण केन्द्रका प्रमुख परितोषकुमार चौधरीले बताए । उनका अनुसार प्राधिकरणले आफ्नो स्वामित्वका विद्युतीय पोलमा टाँगिएका केवल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरण […]

Continue Reading

एमाले कमल गाउँ कमिटीको अध्यक्षमा ढकाल चयन

झापा ।नेकपा एमाले कमल गाउँ कमिटीको दोस्रो अधिवेशनले हरि ढकाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।कमल ५ स्थित रोड स्टार पार्टी प्यालेसमा आज सम्पन्न अधिवेशनले ढकालको अध्यक्षतामा नयाँ गाउँकमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा अकल बहादुर गुरुङ सर्वसम्मत चयन भएका हुन् । अध्यक्ष र उपाध्यक्षमा सर्वसम्मत चयन भएको थियो भने सचिव र उपसचिव पदमा […]

Continue Reading

झापाका १५ वटै स्थानीय तहमा एमालेको पालिका अधिवेशन सुरु

झापा ।नेकपा एमालेले झापाका १५ वटै स्थानीय तहमा पालिका अधिवेशन सुरु गरेको छ । शुक्रवार कमल गाउँपालिकाको अधिवेशन उद्घाटन गरिएको छ ।नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् झापा जिल्ला इञ्चार्ज विशाल भट्टराईले जिल्लाको पालिकाको पहिलो अधिवेशन उद्घाटन गरेका छन् । उनका अनुसार झापाका सबै पालिकाको अधिवेशन जेठ १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । पार्टी […]

Continue Reading

काँकडभिट्टा–लौकही सडक निर्माण विपद्जन्य घटना रोक्न ट्राफिक प्रहरीलाई निर्देशन ।—

झापा ।पूर्व–पश्चिम एसियन राजमार्ग निर्माणका क्रममा सडक दुर्घटना बढ्न सक्ने भन्दै विपद्जन्य घटना न्यूनीकरणका लागि छुट्टै कार्ययोजना बनाएर अघि बढ्न ट्राफिक प्रहरीलाई निर्देशन दिइएको छ ।जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले काँकडभिट्टा– लौकही सडक खण्डको (पूर्वी खण्ड) निर्माणका क्रममा विपद्जन्य घटना हुन सक्ने भन्दै त्यसलाई न्यूनीकरणका लागि निर्माण व्यवसायीसँग समन्वय गरी […]

Continue Reading

एमाले गौरादहको लोगो सार्वजनिक

गौरादह / नेकपा एमाले गौरादह नगर कमिटीले आफ्नो अधिवेशनको लोगो शुक्रबार सार्वजनिक गरेको छ। यहि जेष्ठ ४र ५ गते हुन गईरहेको नेकपा एमाले गौरादह नगर कमिटीको दोस्रो नगर अधिवेशनको लोगो पार्टी केन्द्रीय सदस्य दिपक कार्कीले नगर कमिटीको ११औ पुर्ण बैठकमा सार्वजनिक गरेका हुन।लोगोमा समग्र गौरादहलाई समेटिएको छ। लोगो सार्वजनिक कार्यक्रममा गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी […]

Continue Reading

झापाको तिरिङबाट १० लाखको कपडा बरामद

झापा ।भारतबाट भन्सार छलेर नेपाल भित्राइएको अन्दाजी १० लाख रुपैयाँ बराबरको कपडा बरामद गरिएको छ । झापाको प्रहरी चौकी तिरिङ र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट तिरिङबाट खटिएका संयुक्त टोलीले बिहीबार बिहान ६ बजे मेचीनगर नगरपालिका (१ स्थित भालुखोपबाट उक्त मुल्य बराबरको कपडा बरामद गरेको हो । भन्सार छलेर भित्राइएको १० वटा बोराभित्र […]

Continue Reading

झापाको बिर्तामोड एक वृद्धा मृत फेला

झापाको बिर्तामोड–४ मा एक वृद्धा घरमै मृत अवस्थामा फेला परेको झापा प्रहरीले जनाएको छ । ६८ वर्षीया विष्णुमाया विष्टलाई आज राती चोरले रडले हिर्काएर हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।उक्त घटनास्थलमा झापाका प्रहरी प्रमुख मिलन केसीसहितको टोली आइसकेको छ । घटनास्थललाई सुरक्षित राखिएको प्रहरीको भनाई छ । राती गाउँलेले चोर आएको थाहा पाएपछि […]

Continue Reading

झापाको शिवसताक्षीमा करेन्ट लागेर गम्भीर घाइते बालकको मृत्यु

झापा /झापाको शिवसताक्षीमा करेन्ट लागेर गम्भीर घाइते भएका एकजना बालकको मृत्यु भएको छ ।सोमबार दिउँसो शिवसताक्षी–७ का सुनिल राजवंशीका १८ महिने छोरालाई करेन्ट लागेपछि उपचारका लागि बिर्तासिटी हस्पिटल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।दिउँसो १२ बजे पानी तान्ने मोटर चलिरहेको ठाउँमा खेल्ने क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।झापा प्रहरीका […]

Continue Reading

परीक्षा दिएर फर्किरहेकी छात्रामाथि दमकमा गोली प्रहार, अवस्था गम्भीर

झापा— झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार भएको छ । उनको अवस्था गम्भीर छ इलाका प्रहरी कार्यालय दमकका अनुसार हिमालय माद्यामिक विद्यालयमा अध्ययनरत उदयपुरकी एनिका अधिकारीमाथि गोली प्रहार भएको हो । उनी दमकमा डेरा गरी बसेर बढ्दै आएकी थिइन् । अधिकारीलाई सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको […]

Continue Reading

सहकारीमा चोरी गर्ने गिरोह समातियो, सार्वजनिक गर्ने तयारी

झापा -झापाका एक दर्जनभन्दा बढी सहकारीमा चोरी तथा लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । आज इटहरीबाट ६ जनाको समूहलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । सहकारी लुटपाट गर्ने समूहलाई पक्राउ गरिएको सूचना सत्य भएको झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए । झापासहित पूर्वका सहकारीहरुमा श्रृङखलावद्ध चोरी गर्ने समूहलाई झापा […]

Continue Reading