जन्मदिनको अवसरमा सञ्जुले गरिन अनाथ आश्रममा सहयोग

दमक/कमल -६ निवासी सञ्जु निरौलाले जन्मदिनको अवसर पारेर दमक ९ मा रहेको अनाथ बाल बृद्द आश्रमका बालबालिकालाई सहयोग गरेकी छिन् । जिवनचक्र समाज नेपालको आजिबन सदस्य समेत रहेकी निरौलाले एक कार्यक्रमकाबीच उक्त आश्रममा रहेका २९ बालबालिकाहरुलाइ कापी,कलम ,वाइटबोर्ड ,सेनेटरि प्याड,र केही खानेकुरा प्रदान गरेकी हुन । आफ्नो जन्मदिनमा आश्रमका बालबालिकालाई केहि सहयोग पुगोस भन्ने उद्देश्यले […]

Continue Reading

दमक नगरपालिकाद्वारा १४ करोड बढी राजस्व सङ्कलन

झापा ।दमक नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा १४ करोड २४ लाख २० हजार एक सय ३२ राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई करोड ५१ लाख ६३ हजार नौ सय ७३ रकम बढी राजस्व सङ्कलन गरेकोे हो । गत आवको १० महिनामा दमक नगरपालिकाले ११ करोड ७२ लाख […]

Continue Reading

एमाले गौरादहको दोस्रो अधिवेशनबाट अध्यक्षमा गजेन्द्र घिमिरे निर्वाचित

झापा । नेकपा एमाले गौरादह नगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा गजेन्द्र घिमिरेलाई निर्वाचित भएका छन् । झापाको गौरादह स्थित ग्वालडुब्बामा भएको दोस्रो अधिवेशनमार्फत ४ सय ६१ मतका साथ अध्यक्ष निर्वाचित भएका हुन। यस्तै कमिटीको उपाध्यक्षमा टिकादेवी घिमिरे सर्वसम्मत भएको एमाले झापा सदस्य समपर्ण खतिवडाले जानकारी दिनु भयो ।यता सचिवमा अमर अधिकारी उपसचिवमा क्रान्तिदिप काफ्ले पनि […]

Continue Reading

मेची भन्सारमा आयत घट्यो,निर्यात बढ्यो

झापा ।मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा रु एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षको तुलनामा यसवर्ष रु एक करोड ८७ लाख १३ हजार कम राजस्व सङ्कलन भएको हो ।मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको वैशाखसम्म गत आवको […]

Continue Reading

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान

झापा ।जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान गरेको छ । पूर्व–पश्चिम राजमार्गको पुलमा जडान गरिएका ती उपकरणले बाढी आउनु पहिले जानकारी दिने विभागका प्रवक्ता सुनिल पोखरेलले बताउनुभयो ।यसअघि झापाको कनकाई नदीमा मात्र यस्तो बाढी मापन तथा सूचना प्रणाली सञ्चालनमा थियो । नदी […]

Continue Reading

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा ।नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा ‘मिडिया सम्मेलन’ सुरु भएको छ कोशी प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री राम रानाले सम्मेलनको उद्घाटन गर्नुभयो । कोशी प्रदेशका अधिकांश पत्रकारहरुको सहभागिता रहेको सम्मेलनमा राष्ट्रिय समाचार समिति९रासस० का कार्यकारी अध्यक्ष धमेन्द्र झा,नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, विज्ञापन वोर्डका अध्यक्ष लक्ष्मण हुमागाँई, सूचना तथा […]

Continue Reading

दमक नगरपालिकाको सार्बजनिक सुनुवाई सम्पन्न

झापा ।झापाको दमक नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नगरपालिकाबाट चालू आर्थिक बर्षमा भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।दमक नगरपालिकाको आयोजना र भिन्न मिडिया एण्ड रिसर्च प्रालिको संयोजन र सहजीकरणमा भएको कार्यक्रममा १५० जना बढीको उपस्थिति थियो । कार्यक्रममा ४० भन्दा बढी नागरिकले […]

Continue Reading

झापामा साउनयता दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार राजस्व संकलन

झापा ।आन्तरिक राजस्व कार्यालय झापाले चालू आर्थिक वर्षको दश महिनामा रु. दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार राजस्व संकलन गरेको छ ।कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द काफ्लेका अनुसार चालु आको साउनदेखि बैशाख मसान्तसम्ममा रु. एक अर्ब २१ करोड ११ लाख ८० हजार आयकर वापत, रु. ३१ करोड ९७ लाख ६४ हजार अन्तःशुल्क वापत […]

Continue Reading

झापाको दमकबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित चारजना पक्राउ

झापा- झापाको दमकबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन्। गएराति अन्दाजी १० बजेको समयमा दमक नगरपालिका- २ स्थित हिमालय माध्यमिक विद्यालयनजिक बाटोमा लागुऔषध बिक्री गरिरहेको विशेष सूचना पाएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो।प्रहरीले दमक २ बस्ने ४३ वर्षीय नेत्र थापा, सोही ठाउँ बस्ने २६ वर्षीय भेषबहादुर भुजेल, १९ वर्षीय किरण थापा र वडा नं.५ […]

Continue Reading

झापामा ‘दुर्व्यसनविरुद्ध आमा’ कार्यक्रम प्रभावकारी

झापा । मेचीनगर नगरपालिका–१४ की सदीक्षा थापा (नाम परिवर्तन) १५ वर्षको कलिलो उमेरमै लागुऔषध दुर्व्यसनकी अम्बली बनिन् । कक्षा नौ पढ्दै गरेकी उनी लागुऔषधकै कारण पढाई छाडेर सडकमा पुगिन् ।कोठाबाट बाहिर ननिस्कने, कसैसँग बोल्न नरुचाउने र खानामा रुचि नदेखाउने उनलाई घरपरिवारले सुरुमा बेवास्ता गर्दा लागुऔषधको दलदलमा फस्न पुगेको जिल्ला प्रहरी कार्यालय झापाको भनाइ छ । […]

Continue Reading